चन्द्रपुर,१८ असार । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रौतहटको आयोजनामा ०७६ असार १७ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को अर्ध वार्षीक समिक्षा गोष्ठी सम्पन्न भएको छ । ईन्सेक रौतहट जिल्ला प्रतिनिधि...
चन्द्रपुर,१८ असार । रंगपुर साझेदारी वन समितिले आफ्नो वन क्षेत्रमा थप अतिक्रमण नहोस् भन्नका लागि वन क्षेत्र र आवादी जमिनबीचको सीमामा खाडल (टे«न्च) बनाएको छ । साझेदारी वन क्षेत्रसंगै टा“सिएको आवादी जमिनका प्रयोगकर्ताले वर्षेनी वन अतिक्रण गरी आवादी...
चन्द्रपुर ,१५ असर। आज असार १५, दहीचिउरा खाने दिन र १६ औं राष्ट्रिय धान दिवस, बिभिन्न कार्यक्रम गरी मनाईदैछ । आजकै दिन नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइदै छ । आजका दिन असारे भाकामा गाउ“दै छुपुछुपु...
चन्द्रपुर,१५ असार । चन्द्रपुर नगरपालिकाले संचालन गरेको सामाजीक बिकास अन्र्तगतको लाखौको बजेट बालुवामा पानी हालै जस्तै भएको गुनासो आउन थालेको छ । बिभिन्न संस्थाहरु मार्फत गरेको काम प्रभावकारी नभएको सरोकारवालाहरु समक्ष नपुगेको स्थानियले गुनासो गरेका छन् । अधिकांस...
चन्द्रपुर,१५ असार । रौतहटको चन्द्रनिगाहपुरमा एक घर एक टिभिएस बिमा तथा तालिम कार्यक्रम सम्पन्न भएको छ । शनिबार चन्द्रपुर–४ स्थित हिमालयन होटलमा टिभिएस मोटर कम्पनिको आधिकारीक बिक्रेता जगदम्बा मोटर्स प्रा.लि अन्तर्गत चन्द्रनिगाहपुर स्थित गणपती अटो एण्ड सेन्टर र...
काठमाडौं । राजधानीबाट आइतबार प्रकाशित विभिन्न पत्रपत्रिकाले फरक – फरक विषयमा समाचार छापेका छन् । नागरिक दैनिकले महाधिवेशन कि संरचना निर्माण भन्ने अन्यौलताको बिचमा रहेको नेपाली कांग्रेस अलमलमा परिरहेको विश्लेषणसहितको समाचार प्रकाशित गरेको छ । नागरिक दैनिकले ‘अलमलमा कांग्रेस’ शीर्षकमा प्रमुख...
काठमाडौं । राजधानीबाट मंगलबार प्रकाशित विभिन्न पत्रपत्रिकाले फरक – फरक सन्दर्भका शीर्षकमा समाचार प्रकाशित गरेका छन् । अन्नपूर्ण पोष्ट् दैनिकले गुठी विधेयक फिर्ता लिन दबाब बढेको समाचारलाई प्राथमिकताका साथ छापेको छ । अन्नपूर्ण पोष्ट् दैनिकले गुठी विधेयक फिर्ता लिन दबाब बढेको समाचारलाई...
काठमाडौं । राजधानीबाट मंगलबार प्रकाशित विभिन्न पत्रपत्रिकाले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदिय समितिले गरेको निर्देशनलाई प्राथमिकतामा राखेर समाचार प्रकाशित गरेका छन्। राजधानी दैनिक ले लोकसेवा आयोगको विज्ञापन प्रकरणले संसदीय समिति र सरकारबीच टकराव बढाएको चर्चा गर्दै मुख्य समाचार प्रकाशन...
काठमाडौं । केन्द्रीय सदस्यको जिम्मेवारीलाई लिएर नेकपामा देखिएको विवाद र सार्वजनिक जग्गा अतिक्रमण आजका दैनिक पत्रिकाको प्राथमिकतामा परेको छ । त्यस्तै, प्रदेशको विकास खर्च, कतार रोजगारीमा देखिएको समस्यालगायत विषयलाई पनि आजका दैनिक पत्रिकाहरुले महत्त्वका साथ समेटेका छन् । धनुषामा एक...
२१ जेठ, काठमाडौं । आजका पत्रिकाहरुमा फरक फरक विषयहरुलाई प्रमुख समाचारको रुपमा स्थान दिइएको छ । सगरमाथामा मृत्युको व्यापारदेखि डाक्टरहरुको लाइसेन्स नवीकरण गर्न एक सय अंक ल्याउनै पर्नेसम्मका समाचारहरु आजका पत्रिकाहरुमा पढ्न पाइन्छ । नागरिक दैनिकले ‘सगरमाथामा मृत्युको व्यापार’ शीर्षकमा मुख्य...