चन्द्रपुर,८ भदौ ।रौतहटको चन्द्रपुर नगरपालिका ७ स्थित नया“बस्ती गाउ“मा बाटोनै बन्द गरेर मेला तथा नाचको आयोजना गरिएको छ । शुक्रबार परेको कृष्ण जन्माष्टमीको अवसर भन्दै एक दिन पछि सनिबार लगाईएको मेला अनि मेलामा ल्याईएको...
गौर,९ भदौ । रौतहटको गौर—गंगापिपरा— समनपुर सडक खण्डमा पर्ने पथरा पुलको डाइभर्सन बाढीले बगाएको महिनौ भईसक्दा पनि मर्मत नहुदा आवतजावत गर्न स्थानीयलाई समस्या भएको छ । बाढीले डाईभर्सन समेत क्षती गरेका कारण डेढ महिना देखि यात्रुहरु जोखिमपूर्ण यात्रा...
चन्द्रपुर,९ भदौ । रौतहटमा पछिल्लो समय ध्वनी प्रदुषण बढ्दै जान थालेको छ । बिहे, भोज, भण्डारा, व्रतबन्ध, सभा तथा धार्मिक पर्वलगायतका समयमा ठूलो स्वरमा विभिन्न गीत स·ीत बजाउने डिजेजस्ता उपकरण प्रयोग गर्ने चलन बढ्दै थालेपछि ध्वनी प्रदुषण बढ्दै जान...
गरुडा,८ भदौ ।रौतहटको गरुडामा रहेको बंशिराम जैसवाल अनाथलयमा चन्द्रपुर ५ का युवा राजेश बन्जराले पंखा तथा कपडा सहयोग गर्नु भएको छ । अनाथालयमा गर्मिको मौषममा पिडित बन्दै आएका बालबालिकाहरुलाइ चन्द्रपुरका युवा राजेश बन्जराले ४ बटा सिलिगं पखां तथा...
चन्द्रपुर,८ भदौ । रौतहटका किसानहरुले रासायनिक मल सहज रुपमा नपाएको बताएका छन् । नियमनकारी निकायको लापरवाहीका कारण जिल्लाका किसान रासायनिक मल खरीद गर्दा ठगिन बाध्य छन् । नियमनकारी निकायको अनुगमनको अभाव र स्थानीय निकायले ध्यान नदिएकै कारण जिल्लाका किसानहरु...
गुजरा,८ भदौ । रौतहटको गुजरा नगरपालिकाको कोठियार र चन्द्रपुर नगरपालिकाको चेतनगरमा सनिबार बृक्षारोपण गरीएको छ । प्रदेश हरित अभियान अन्र्तगत शनिवार बृक्षारोपण गरीएको हो । कोठीयारमा रंगपुर साझेदारी बन समितीको खाली बन क्षेर र चेतनगरको नदी उकास स्थानमा...
गौर,८ भदौ । रौतहटको सदरमुकाम गौरमा रहेको जिल्ला कारगार भवन जिर्ण बन्दै गएको छ । बि.स.१९८९ तात्कालिन कटरवनबाट गौरमा स्थापना गरिएको गौर कारागार भवन जिर्ण बन्दै जान थालेको भएपनि क्षमता भन्दा २ गुणा बढी कैदी बन्दी राखिएका...
चन्द्रपुर,८ भदौ । चन्द्रपुर नगरपालिका भित्र गाडिएका विधुतीय पोलहरुमा तारको थुप्रो झुण्डिएको देख्न सकिन्छ ।विभिन्न सेवा प्रदायक संस्थाले विद्युतको पोल प्रयोग गरी टा“गेका अव्यवस्थित तार जोखिमयुक्त छन तर,पनि यसमा कसैेको ध्यान जान सकेको छैन । ...
गरुडा,८ भदौ । रौतहटको गरुडा नगरपालीका ४ स्थित बंशिराम जैसवाल अनाथलयमा ३२ जना अनाथ वालबालिका छन । उनीहरुलाइ पुरानो र जीर्ण भवन भत्कने हो की भन्ने डरले सताइरहन्छ । उक्त जीर्ण भवनमा ३ बर्ष देखी २०...
चन्द्रपुर,६ भाद्र । नेपाल ईट्टा उद्योग महासंघको ११ औ साधारण सभा रौतहटको चन्द्रनिगाहपुरमा हुने भएको छ । रौतहट ईट्टा उद्योग संघले चन्द्रनिगाहपुरमा शुक्रबार विहान पत्रकार सम्मेलन मार्फत साधरण सभा रौतहटको चन्द्रनिगाहपुरमा हुने जानकारी दिएको छ । महासंघको...












