चन्द्रपुर,२६ साउन । बागमती र चादी नदी बाट रातीराती ढुगा संकलन हुदै आएको स्थानियले बताएका छन । बाढीले ल्याएको ढ“ुगाहरु व्यपारीले संकलन गर्न थालेका हुन । चन्द्रपुर नगरपालिकाले नदीहरुको अनुगमन नगरेका कारण ढुंगा व्यपारीहरुको मनोवल बढेको स्थानियको...
चन्द्रपुर,२६ साउन । नवविकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीको प्रमुख आतिथ्यमा एक कार्यक्रमका बीच साधारणसभा सम्पन्न भएको संस्थाले जनाएको छ । ३५ जना सेयर...
गैंडाटार,२४ साउन । गाउमा दुई लाख २५ हजार लिटर भण्डारण क्षमता भएको पानीको ओभर हेड ट्याङ्की छ, तर पनि नियमित पानी पिउन पाउदैनन् चन्द्रपुर नगरपालिका–३ का गैडाटारवासी । विद्युत आपूर्ति बन्द भयो की पानीको आपूर्ति बन्द हुने...
गढीमाई,२४ साउन । रौतहटको गढीमाइ नगरपालिकामा बिहीबार दिउ“सो आगलागी हु“दा ४ वटा घर जलेर नष्ट भएका छन् । गडीमाइ नगरपालिका २ सुन्दरपुरमा आगलागी हु“दा ४ वटा घर जलेर नष्ट भएको हो । उक्त आगलागीमा परि एक जना बालक समान्य...
गौर,२२ साउन । रौतहटको सदरमुकाम गौरमा रहेको एक मात्र सरकारी अस्पतालमा दुई बर्ष देखि बिशेषज्ञ चिकित्सक बिहिन बनेको छ । जिल्ला अस्पतालमा ९ जना बिशेषज्ञ चिकित्सकको दरबन्दीमध्ये एक जना मात्र कार्यरत छन् । चिकित्सक नभएपछि अस्पतालमा आउने बिरामी...
बारा,२२ साउन । असार अन्तिम साता आएको भिषण बर्षा र बाढीपछी बारामा सर्पको बिगबिगी बढेको छ । त्यसयता जिल्ला अस्पताल कलैयामा शर्पदंशका बिरामी समेत बढेका छन् । बाढी र बर्षा रोकिएलगत्तै बढेको गर्मीका कारण सर्पको बिगबिगी बढेकाले...
काठमाण्डौ,२१ साउन । रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमिलसिनाले सरकारले बाढीपीडितलाई बेवास्ता गरेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद तिमल्सिनाले रौतहटका बाढी पीडितलाई सरकारले चिउरासमेत नदिएको आरोप लगाएका हुन...
चन्द्रपुर,२१ साउन । रौतहटको चन्द्रपुर नगरपालिकाले नगरका बिभिन्न स्थान र मुख्य बाटोमा जडान गरेको सोलार बत्ती बेकामे बन्न पुगेका छन् । जडान गरिएका अधिकांश सोलार बत्तीहरू नबल्दा राती हि“डने बटुवाहरू समस्यामा पर्ने गरेका छन् । सोलार जडान गर्ने...
चन्द्रपुर,२२ साउन । रौतहटमा अबैध घरेलु मदिराको उत्पादन र बिक्रिबितरण नियन्त्रण भन्दा बाहिर गएको छ । प्रहरीले डेढ दशकदेखि जिल्लाका विभिन्न स्थानमा घरेलु मदिरा उत्पादन गर्ने स्थानमा छापा मार्दै नष्ट गर्दै आएको भएपनि उत्पादन र बिक्रीमा हालसम्म कमी...
गौर,२१ साउन । रौतहटका वागमती, झाझ र डोरी खोलाबाट घेरिएर टापु जस्तो स्थानको रुपमा रहेका दुर्गा भगवती गाउ“पालिकाको जनतालाई बाढीबाट सुरक्षित बनाउन गाउपालिका अध्यक्ष अरुणकुमार साहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठलाई ज्ञापन पत्र बुझाएका छन् ।...