मानव स्वास्थ्यको लागि अत्यन्तै हानिकारक कार्वाइड प्रयोग गरेर पकाइएको आँंप रौतहट सहित तराईका स्थानिय बजारमा बिक्रि वितरण भइरहेको पाइएको छ । भारतको विभिन्न स्थानमा रहेका फलफूलका गोदामहरुमा कार्बाइड प्रयोग गरी पकाएका आंँपहरु तराईका विभिन्न जिल्लाका शहरहरुमा बिक्रिको लागि धमाधम...
सर्लाही– नदीमा पौडी खेल्न गएका सर्लाहीका दुई बालकको डुबेर मृत्यु भएको छ ।
शनिबार ईश्वरपुर नगरपालिका–९ कुरैनियाका विजय माझीका ५ वर्षीय छोरा विकास माझीको घर नजिकैको बाँधमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको हो भने ...
सप्तरी –सप्तरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ । आठ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप नगरपालिका–९, स्थित सडक खण्डमा ट्रकलाई ठक्कर दिएर चिया पसलभित्र बस पस्दा १ जनाको घटनास्थलमै मृत्यु भएको छ...
काठमाडौं - नेपालको इतिहासमै पहिलो पटक बारा र पर्सा जिल्लामा आएको ‘टोर्नाडो’ आगोको ज्वालासहित आएको पुष्टि विज्ञहरूले गरेका छन् ।
तराईको बारा, पर्सा क्षेत्रमा चैत १७ गते आएको टोर्नाडोको अध्ययन गर्न पुगेको टोलीमा सहभागी विज्ञहरूले यस्तो पुष्टि गरेका हुन् ।...
हिला उद्यमीहरुको क्षमता अभिवृद्धि, व्यक्तिगत विकास, आत्मनिर्भरता लगायतका क्षेत्रमा काम गर्ने उद्देश्यसहित मोरङ व्यापार संघले महिला उद्यमी समिति गठन गरेको छ ।
संघले मलिका रिजालको संयोजकत्वमा ९ सदस्यीय समिति मनोनयन गरेको हो ।
महिलाहरुलाई व्यवसायीक क्षेत्रमा अर्थपूर्ण सहभागिता गराउने मुख्य...





