असार २० शनिबार/ रौतहट क्षेत्र नम्बर ४ प्रदेश क का प्रदेश सभा सदस्य धनलाल ठोकरले आज एक कार्यक्रमका बीच सडकको उद्घाटन गर्नुभएको छ । प्रदेश सासंद विकास कोषको रु ५० लाखको लागतमा निर्माण भएको चन्द्रपुर नगरपालिका वडा नम्बर...
चन्द्रपुर,२० असार । रौतहटको चन्द्रपुर ८ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड पुरस्कृत भएको छ । साना किसानले सहकारी मार्फत सदस्यहरुको विकाषमा उल्लेख्य योगदान पु¥याएकाले राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले साना किसानलाई “उत्कृष्ठ सहकारी व्यवसाय पुरस्कार...
दीपक कुमार,गौर,१९ असार । रौतहटको राजदेवी नगरपालिकाका मेयर धिरेन्द्र सिंहले उपमेयर माथी लगाएको आरोपको उपमेयर अन्सु सिंहले खण्डन गर्न‘भएको छ । उपमेयर सिंहले शुक्रबार दिउँसो आफ्नै कार्यकक्षमा आयोजित पत्रकार सम्मेलन मेयर धिरेन्दञ् सिंहले कार्यकक्षको ताला फुटाएको...
चन्द्रपुर, १४ असार । नदीजन्य पदार्थ उत्खनन् तथा ढुवानी कार्य पूर्णरुपमा निषेध भएको अहिलेको अवस्थामा पनि रौतहटको चाँदी नदीबाट नदीजन्य पदार्थको चोरी निकासी कार्य रोकिएको छैन । स्थानीयकाअनुसार उक्त नदीबाट अवैधरुपमा गिट्टी, ढुंगा, बालुवा उत्खनन् गरी...
गरुडा,१३ असार। रौतहटमा ‘हिट एण्ड रन’केस को घट्ना सार्वजनिक भएको छ । जिल्लाको वृन्दावन नगरपालिका ६ हर्षाका राम उदय सिंहकी ८ बर्षिय छोरी निभा कुमारीलाई एक पिक अप भ्यानले गत असार ८ गते दिउ“सो ३ ः१५ बजेको समयमा...
गौर,११ असार । गौर नगरपालिकाले आफ्नो छैठौं नगर सभा तथा विधेयक अधिवेशन सम्पन्न गरेको छ । नगरप्रमुख अजय कुमार गुप्तको अध्यक्षतामा सम्पन्न सभामा नगरपालीकाका जनप्रतिनिधि एवम् विभिन्न विषयगत शाखाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।...
गौर,११ असार। रौतहटका १० वटा स्थानियतह हरुले बुधवार एकैदिन नगरसभा गरेका छन। जिल्लाको १८ स्थानिय तहमध्ये ८ नगरपालिका र २ गाँउपालिका गरी १० वटा स्थानियतहको बार्षिक निति तथा कार्यक्रम र बजेट बक्तब्य प्रस्तुत भएको हो ।...
रौतहट, १० असार/रौतहटको वृन्दावन नगरपालिकाद्धारा सडक दुर्घटना न्यूणीकरणको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई होडिङ्ग बोर्ड प्रदान गरेको छ । ट्राफिक नियम सम्बन्धि सुचना र जानकारी दिने उद्धेश्यले सचेतनामूलक सन्देश सहितको २५ वटा बोर्ड वृन्दावन नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय...
चन्द्रपुर । चन्द्रपुर नगरपालिकाको पशु सेवा शाखाले पशु स्वास्थ शिवीर संचालन गरेको छ । साखाले आ.ब २०७६/७७ को स्वीकृत कार्यक्रम अनुसार चन्द्रपुर न.पा वाड न.काे पौराइमा सोमबार 2 पशु स्वास्थ्य शिबिर सन्चालन गरेको साखा प्रमुख खडग...
चन्द्रपुर,८ असार । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले लागुऔसध गाजा सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रपुर न.पा.वडा नं.१ पौराही बस्ने वर्ष २१ को उमेश राना मगर र एक नाबालक रहेका छन । आइतबार साझ...














