रौतहट। चन्द्रपुरका बिभिन्न पेशामा रहेका युवाहरुले यमुनागाइ गाउपालिकामा गरिव तथा बिपन्न परिवारलाइ कम्वल बितरण गरेका छन । निर्माण व्यावसायि महासघ रौतहटको महासचिव कृष्ण देव यादबको बिशेस पहल र स्थानिय युवाहरुको सहयोगमा सामाजीक कार्य सहयोग गर्ने र...
चन्द्रपुर । चन्द्रोदय बचत तथा ऋण सहकारी संस्थाको आज हुने भनिएको ११ साधारणसभा स्थगित भयको छ । खराब मौसमका कारण चन्द्रोदय साकोस को साधारणसभा स्थगित गर्नुपरेको संस्थाका अध्यक्ष प्रकाश गहतराजले जानकारी दिनुभयो । साधारणसभा अब आउदो पुस २६...
चन्द्रपुर,१७ पुस । रौतटहमा १ सय ५० जनालाई चितवनका एक युवाले सहयोग गरेका छन् । चितवनका राप्ती नगरपालिका वार्ड नम्बर ४ भण्डारा निवासी सामाजीक अभियान्ता युवा केदार आर्चायले रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १० का विपन्न परिवारहरुलाई जाडोमा...
सागर हुमागाई चन्द्रपुर,५ पुस रौतहटको चन्द्रपुर–४ स्थित चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एघारौ साधारण सभाको पुर्व सनध्यामा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार प्रणमी दात घरको प्राङणमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरिएको...
चन्द्रपुर,०२ पुस । रौतहट प्रहरीले घरेलु हतियार र विभिन्न औजार सहित तिन जनालाई पक्राउ गरेको छ । गएराति जिल्लाको सशस्त्र बेश क्याम्प फतुआ महेशपुर चेक प्वाईन्टको टोलीले एकथान कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली र बिभिन्न औजार सहीत...
चन्द्रपुर,०२ पुस । चन्द्रपुर नगरपालिकाले शिक्षा सुधारका लागी बिभिन्न योजनाहरु अगाडी सारेको छ । शिक्षा शाखा प्रमुख उप सचिव कृष्ण प्रसाद सिग्देल चन्द्रपुरमा आएपछि शिक्षा सुधारका प्रयासहरु भैरहेका छन । उपसचिव सिग्देलले शिक्षा क्षेत्रमा बिभिन्न योजनाहरु यस आर्थिक...
चन्द्रपुर,३० मंसिर । सफल बचत तथा ऋण सहकारी संस्थाले आफनो ११ औ बार्षिक साधारण सभामा दुई जना संस्था स्रस्टा लाई सम्मान गरेको छ । सम्मानित हुनेमा चन्द्रनिगाहपुर हस्पिटल प्रा.लिका डाक्टर सुबास कुमार चौधरी र जेसी शोभा खरेल...
चन्द्रपुर,०३ पुस । पुस महिना लागे संगै मध्य तराईमा एक्कासी जाडो बढेको छ । हुस्सुसंगै शितलहरी सुरु भएपछि जिल्लाको जनजिवनमा अप्ठेरो महसुश भएको स्थानीय बासिन्दाले बताएका छन् ।
मंगलबार दिनभरीनै घाम नलागेका कारण जनजिवन कष्टकर भएको हो...
चन्द्रपुर,०१ पुस । रौतहटको चन्द्रनिगाहपुरमा रहेका अधिकांश मासु पसलको अनुगमन गरीएको छ । मंगलबार चन्द्रपुर नगरपालिका पशु शाखाको आयोजनामा मासु पसलको अनुगमन गरीएको हो । २०७६–०७७ को बार्षिक निशर्त तर्फको स्वीकृत कार्यक्रम अनुसार मासु पसलको अनुगमन गरिएको...
चन्द्रपुर,०३ पुस । चन्द्रपुर नगरपालिका अन्तर्गतका वडाहरुमा बिकासको लहरै चलेसंगसंगै सबै वडाध्यक्षहरु पनि आफ्नो वडाको बिकासका लागी प्रतिस्पर्धामा लागेका छन् । आफ्नो वडाको बिकास र सम्बृद्धि हुदा आफ्नो श्रेय त्यसतर्फ हुने हुदा वडाध्यक्षहरु त्यसतर्फ लागीपरेका छन् । ...






