गौर,८ कात्तिक । रौतहटमा सरकारवादी मुद्धा मिलापत्र गराईएको छ । जिल्ला सरकारी वकिल र प्रहरीको मिलोमतोमा सरकारबादी मुद्दा मिलापत्र गराएको तथ्य सार्बजनिक भएको छ । जिल्लाको माधवनारायण नगरपालिका वडा नं ५ की सुनरपतिया देवीले सोही ठाउ“ बस्ने राजिनन्द...
गौर,०८ कार्तिक प्रहरी हिरासतमा रहेका पुर्व मन्त्री तथा रौतहट क्षेत्र नम्बर २ का सांसद मोहम्मद आफताब आलमको घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै मौन जुलुस निकालिएको छ । शुक्रबार नेपाली कांग्रेसले रौतहटको गौरमा मौन जुलुस निकालेको हो...
चन्द्रपुर,०३ कार्तिक । चन्द्रपुर–६ जन ज्योति बहुमुखि क्याम्पस ले क्याम्पसका उत्कृष्ट छात्र–छात्राहरुलाई सम्मान गरेको छ । आईतबार क्याम्पसले सम्पन्न गरेको ७ औं बार्षिक साभारण सभालाई लक्ष्ति गदै क्याम्पसका उत्कृष्ट छात्र–छात्राहरुलाई प्रसंसा पत्र र दोसल्ला ओडाएर सम्मान गरेको हो...
२०६४ चैत २७ गते राजपुरमा भएको भनिएको बम बिष्फोट र हत्याका आरोपीत, निलम्बित सांसद मोहम्मद अफताब आलमलाई आज रौतहट जिल्ला अदालतले थप ५ दिनको म्याद थप गरेको छ । प्रहरीलाई थप अनुसन्धान गर्नका लागी अदालते ५ दिनको म्याद थप...
चन्द्रपुर। जनज्योती बहुमुखी क्याम्पस चन्द्रपुर —६ को सातौं साधारणसभा सुरु भएको छ । क्याम्पसको सभाहलमा आज रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य देव प्रसाद तिमलसिनाले पानसमा बत्ती बालेर साधारणसभाको उद्धाटन गर्नुभएको हो । साधारण सभा भोलीसम्म...
चन्द्रपुर। रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडको २३ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार चन्द्रपुर ४ स्थित होटल पशुपतिमा एक कार्यक्रम संगै सो बार्षिक साधारण सभा सम्पन्न गरिएको हो । सो सभाको नेफस्कुनका...
चन्द्रपुर । रौतहट जिल्ला बचत तथा ऋण सहकारी संघ को अध्यक्षनमा देवकी नेपाल चयन भएकी छिन् । शनिबार रौतहट जिल्ला बचत तथा ऋण सहकारी संघको सम्पन्न भएको बार्षिक साधारण सभा बाट देवकी नेपालको अध्यक्षतामा आगामी ३ वर्षको लागि...
गौर,२९ असोज । रौतहट प्रहरीले एक फरार अभियुक्तलाई पक्राउ गरेको छ । रौतहटको दुर्गा भगवती गा“उपालिका वडा नं.४ बस्ने लाल महम्द मिया“ कवारीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । ...
मौलापुर / रौतहटको मौलापुर नगरपालिकाले आगलागी पीडितलाई सहयोग गरेको छ । नगरप्रमुख रिना साहले राहतस्वरुप पीडित परिवारलाई ३० हजार, २५ हजार, त्रीपाल २ थान र सेनिटरी प्याड बितरण गर्नुभएको छ । नगरप्रमुख साह र नगरपालिकाका प्रमुख प्रशासकीय...
गौर,२७ असोज । रौतटहमा एक युवकको गोली हानी हत्या भएको छ । जिल्लाको इशनाथ नगरपालिका औरैयामा गोली हानी हत्या भएको हो । भारतीय नम्बरको मोटरसाइकलमा बीचमा राखेर ल्याएको एक युवकलाई गोली प्रहार गरी सो मोटरसाइकल पुन भारततर्फ फर्किएको...