चन्द्रपुर,०३ असोज । चन्द्रपुर नगरपालिकाले बिभिन्न कार्यक्रम गरी चौथो संविधान दिवस भब्य रुपमा मनाएको छ । शुक्रबार चन्द्रपुर नगरपालिकाका नगर प्रमुख राम चन्द्र चौधरीले आफ्नै कार्यालयमा राष्ट्रिय झण्डा तोलन गरी संबिधान दिवस कार्यक्रमको उदघाटन गरेका थिए । हजारौंको संख्यामा...
गौर,०३ असोज । रौतहट जिल्लाको ईशनाथ नगरपालिका स्थित संचालित सामुदायिक विद्यालयहरुको विहिवार गरिएको छड्के अनुगमनको क्रममा १० जना शिक्षक शिक्षिका अनुपस्थित फेला परेका छन । नगरको शिक्षाको स्तर उकास्नको निमित नगरपालिकाले सञ्चालन गरेको विद्यालय निरिक्षण अभियान अन्तर्गत नगरपालिकाका निमित...
कटहरीया,०२ असोज । रौतहटको चर्चित बजार कटहरिया अन्तरगत दोस्रो र तेस्रो सडक मर्मत तथा सफाई नहुदा आवत जावतमा कठिनाई भईरहेको छ । कटहरिया बजारको एकमात्र मुलसडक हाट बजारको दिन ब्यस्त रहने गरेको अवस्थामा दोस्रो, तेस्रो सडक मर्मत र...
बिजयपुर,०३ असोज । रौतहटको एउटा नगरपालिकाले समयमा भुक्तानी न दिएको कारण जिल्लामा एक बिद्यालयको बिद्यार्थीलाई खाजा खुवाउन कठिनाई भईरहेको छ । जिल्लाको पश्चिमी भेग फतुआ बिजयपुर नगरपालिकाले समयमा रकम उपलब्ध नगाएको कारण बिद्यार्थीलाई खाजा खुवाउन उच्च माबी बिजयपुर लाई...
चन्द्रपुर,२ असोज । सेवाग्राहीको गुनासो एवम् समस्या बुझ्न नेपाल टेलिकम, दुर सञ्चार कार्यालय चन्द्रनिगाहपुरमा राखिएको ल्याण्ड लाइन टेलिफोन नउठाउने प्रवृत्तिले गर्दा सेवाग्राही मर्कामा परेका छन् । सेवाग्राहीको सेवा तथा सुविधाको लागि टेलिकमले सञ्चालनमा ल्याएको ०५५–५४०१०१ नम्बरको टेलिफोन...
जनकपुरधाम,०३ असोज । प्रदेश नम्बर २ का होटल तथा पर्यटन व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष उदय सापकोटा ( सुरेन) ले प्रदेश २ को पर्यटन बिकासमा प्रत्यक्ष रुपमा चासो लिने मुख्य मन्त्री पाउनु प्रदेश २ का पर्यटन ब्यबसायीहरूको मात्र नभएर सिंगो...
चन्द्रपुर। कामना सेवा विकास बैंकका कर्मचारीहरले चन्द्रपुर चोकमा सरसफाई गरेका छन् । प्रदेश २ मा रहेको कामना सेवा बिकास बैकका शाखाका कर्मचारीह र प्रदेश १ को गाईघाटमा रहेको शाखाका कर्मचारीहरुले आज शुक्रबार चन्द्रपुर चोक सरसपाmई गरेका हुन ।...
बारा,०१ असोज । जितपुरसिमरा उपमहानगरपालिका–११ आमाडार गा“उकी तितरीदेवी चौधरीले विवाह गरेर आमाडार गा“उमा आएको झण्डै चार दशक भयो । उनका जेठा छोरा नै ३५ वर्षका भइसके उनी आमाडार गा“उमा आएदेखि आजसम्म कपडा फुकालेर नुहाउन पाएकी छैनन् । उनी...
चन्द्रपुर,०१ असोज । चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ अरुण बस्ती स्थित अधिका“स स्थानीय कृषकहरु चिन्तामा पर्न थालेका छन् । वडा नबर ३ अरुण बस्तीको स्थानीय कृषक ले लगायको मकै बालीमा पहिलो पटक अनौठो हरियो रङ भएको किरा ले...
जनकपुरधाम,०१ असोज । संविधान दिवस मनाउने विषयमा प्रदेश २ सरकारका मन्त्रीहरु विभाजित भएका छन् । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको संविधान दिवस मूल समारोह समितिले केन्द्र सरकारको निर्देशन अनुसार असोज २, ३ र ४ गतेका लागि दीपावली गर्नेदेखि सरसफाइका कार्यक्रम...





