चन्द्रपुर,२ भदौ । नेकपा रौतहटले सबै स्थानीय तहको कमिटिको अध्यक्ष र सचिब टुंगाएको छ । प्रदेश कार्यालयको बैठकले जिल्लामा गठित कार्यदलको सिफारिसको आधारमा अध्यक्ष र सचिब टुंगाएको भनिएपनि नेकपाका केही नेता तथा कार्यकर्ताले यसमा सार्वजनिक रुपमै असन्तुष्टि जनाएका...
चन्द्रपुर,१ भदौ । खोलाजन्य पदार्थको अबैध उत्खनन गरेर ल्याउ“दै गरेको अवस्थामा प्रहरीले दुई वटा ट्रेक्टर नियन्त्रणमा लिएको छ । शुक्रबार बिहान डिभिजन वन कार्यालयको बाटो प्रयोग गरेर अबैध रुपमा मिक्स ग्रेभल लैंजादै गरेको ना ५ त ९२५४ नम्बरको...
कटहरीया,१ भदौ । जंगली जनावरका कारण रौतहटका किसान समस्यामा परेका छन् । जंगली बंदेल, निलगाई घोडगदाले किसानले बर्षभरी मेहनत गरी खेतमा लगाएको बालीमा क्षति पु¥याउन थालेपछि किसान चिन्तित बन्न थालेका हुन । जिल्लाको पश्चिमभेगस्थित झण्डै आधादर्जन स्थानीय...
जनकपुरधाम,१ भदौ÷प्रदेश दुईमा ३ हजारभन्दा बढी अख्तियार दुरूपयोगका उजुरी परेका छन् । पछिल्लो आर्थिक वर्षमा देशैभरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियता देखाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियताकै कारण उच्च तहदेखि तल्लो तहसम्म घुस लिदै गर्दाको अवस्थामा...
चन्द्रपुर,३१ साउन । रौतहटमा हिजोआज हाते जातो र ढिकी कमै मात्रमा देखिन्छन् । गाउगाउमा विद्युत् पुगेपछि धान कुट्ने तथा कोदो, मकै र तोरी पिस्ने नया प्रविधिको मिल भित्रिएपछि अहिले जिल्लाका बिभिन्न गाउघरबाट पुराना प्रविधि पानीघट्ट, ढिकी तथा...
चन्द्रपुर,२९ साउन । रौतहटको उत्तरी क्षेत्र चन्द्रनिगाहपुर सरकारी अस्पतालमा रहेको पानी शुद्धीकरण यन्त्र बिग्रीएको कारण अस्पताल आउने बिरामी तथा सर्वसाधारण स्वच्छ पानी पिउनबाट वञ्चित छन् । दुई वर्ष अघि अस्पताल व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष नरेश लामिछानेले...
गौर,२९ साउन । रौतहटको बौधीमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीको ठक्करले मंगलबार एक भारतीयको मृत्यु भएको हो । सदरमुकाम गौरबाट बौधीमाई नगरपालिकातर्फ जाने क्रममा राजपुर नपा–२ स्थित डाइभर्सनमा विआर ३२ पिए १५४१ नम्वरको भारतीय स्कारपियो जिप ब्याक गर्ने...
रौतहट,२७ साउन । रौतटहको चन्द्रपुर नगरपालिका ४ स्थित एक पसलमा चोरी गर्न आएका चोर पक्राउ परेका छन् । पूर्व पश्चिम राजमार्गको चन्द्रपुर चोकमा रहेको श्याम मोबाईल पसलमा चोरी गर्ने उद्देश्यसहित स्कारपिओ गाडीमा आएका एक भारतीय नागरिक सहित दुई...
चन्द्रपुर,२६ साउन ।चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले सहकारीको विकास भए गा“उ गा“उमा समृद्धि आउने बताउनुभएको छ । नवविकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभामा प्रमुख अतिथिका रुपमा बाल्दै उहा“ले सहकारीले गरीव,विपन्न तथा बरोजगारलाई आर्थिक...
चन्द्रपुर,२६ साउन । बागमती र चादी नदी बाट रातीराती ढुगा संकलन हुदै आएको स्थानियले बताएका छन । बाढीले ल्याएको ढ“ुगाहरु व्यपारीले संकलन गर्न थालेका हुन । चन्द्रपुर नगरपालिकाले नदीहरुको अनुगमन नगरेका कारण ढुंगा व्यपारीहरुको मनोवल बढेको स्थानियको...














