रौतहट । बागमती नदीमा नुहाउने क्रममा एक बालक बेपता भएका छन् । जिल्लाको गढीमाई नगरपालिका वडा नं.– ३ लक्ष्मीपुरका तीन जना बालक सोमबारको चर्को गर्मी छल्न नजिकैको लक्ष्मीपुर घाट स्थित बागमती नदीमा गएका थिए । नुहाउने क्रममा बगाएर१० वर्षीय ...
चन्द्रपुर । चन्द्रपुर नगरपालिकाले विपद् प्रतिकार्य सामग्री हस्तान्तरण गरेको छ। नगर विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका नगर प्रमुख सञ्जयकुमार काफ्लेले नेपाली सेनाका श्री बीर दल चन्द्रनिगापुर, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर,शसस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प सन्तपुरका...
बारा । बारामा आज भएको यात्रुबाहक बस दुर्घटनामा परेर दजनौ घाइते भएका छन । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१६ स्थित पसाहा पुल नजिकै भएको सवारी दुर्घटनामा परी घाईते भएका १३ जनाको सकुशल उद्धार गरिएको शसस्त्र प्रहरीले जनाएको छ ।
मलंगवाबाट बिरगंजतर्फ...
सञ्जय मिश्रा, रौतहट । मधेश प्रदेश अन्तर्गतको सामुदायिक विद्यालयको शिक्षाको अवस्था दयनिय रहेको छ।बारा र रौतहटको अधिकांस सरकारी सामुदायिक विद्यालयहरुमा एकसय विधार्थी संख्यामा मात्र एकजना शिक्षक रहेको पाईएको छ ।
राजतन्त्र हुँदै हाल संघीयता सहितको लोकतान्त्रिक व्यवस्था सम्मा आईपुग्दा सरकारी नीतिमा कुनै...
चन्द्रपुर । रौतहटको सुगम क्षेत्र मानिएको चन्द्रपुर नगरपालिका । जहाँ पहुँचको कुरा गर्दा,शिक्षा,स्वास्थ,रोजगार र भौतिक पुर्वाधार सबैमा बेथिति छ । चन्द्रपुरको मुटु मानिएको चन्द्रनिगाहपुरबाट ८ किलोमिटर दक्षिणमा रहेको बसन्तपुर चोक्बाट भित्री ठाउमा जान निर्माण गरिएको कालोपत्रे सडक जिर्ण बनेको ...
आजमिति २०८० साल वैशाख २२ गते शनिबार तदअनुसार मे ४ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु कृष्ण पक्ष एकादशी तिथी, पुर्वभाद्र नक्षत्र, । ईन्द्र योग छ । चन्द्र राशि कुम्भ । यो शुभ योग हो ।
अभिजित् मुहूर्त:...
मकवानपुर । मकवानपुर प्रहरीले टिफरमा लोड गरिएको काठ सहित एकजनालाई नियन्त्रणमा लिएको छ । आइतबार बिहान प्रहरी चौकी शिवराईगाँउ फापरबारीबाट प्रहरी सहायक निरीक्षक बिनोद प्रसाद यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले बागमती गाउपालिकापा. वडा नं. २...
रौतहट- बिहिवार राती अबेर चन्द्रपुर नगरपालिकाले समाजिक सञ्जालमा गत शैक्षिक सत्र अन्तर्गतको कक्षा ८ को परिक्षाफल प्रकाशित गरेको छ ।सामुदायिक र निजि बिद्यालयका कुल एक हजार पाँच सय तीन परिक्षार्थी मध्ये एक हजार एक सय त्रिपन्न परिक्षार्थी उत्तीर्ण र...
काठमाडौँ । नेपाली सेनाले विभिन्न पदहरूमा झन्डै ३१९ जनाका लागि दरखास्त आह्वान गरेको छ ।
जंगी अड्डाले विहिबार सूचना प्रकाशित गर्दै प्राविधिक-हवाई-विविध सेवातर्फ ३१९ जना सैनिक कर्मचारीका लागि आवेदन माग गरेको हो ।
नेपाली सेनाले नर्सिङ, सिभिल तथा आर्किटेक्चर, सूचना प्रविधि,...
रौतहट । रौतहटमा १ बर्षको समयमा सवारी दुर्घटनामा परेर ४१ जनाको मृत्यु भएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ४१ को मृत्यु भएको र नियम बिपरित चलेका झण्डै १७ हजार सवारी साधन कारवाहीमा...















