चन्द्रपुर । जिल्लाको चन्द्रपुर नगरपालिका अन्तर्गतका सामुदायिक तथा निजी बिधालयहरुमा कक्षा ८ को परिक्षा दिने बिद्यार्थीको भविष्यमाथी खेलवाड भएको छ । आर्थिक लाभलिने नियत राख्ने चन्द्रपुर नगर संयोजक दिपेन्द्र मण्डलका कारण नगरस्तरीय परिक्षा अन्तर्गत कक्षा ८ को परिक्षाफल प्रकाशित...
रौतहट, ७ वैशाख । "न्याय नपाए गोर्खा जानू,चिट चोरेर पास हुन रौतहट आउनु"भन्ने उखान चर्चामा छ । राजनीतिक आवरणमा जे गरेपनि हुन्छ भन्ने रौतहटको चन्द्रपुर नगरपालिकाका बिद्यालय निरीक्षक तथा शिक्षा संयोजक दिपेन्द्र मण्डलको कर्तुतले प्रस्ट पार्छ । उनी रौतहटमा...
काठमाडौँ । सरकारले इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै ‘इद-उल-फित्र’ विहिबार मनाउने भएपछि सो दिन सार्बजनिक बिदा दिएको छ । गृहमन्त्रालयले बुधवार एक सूचना जारी गर्दै विहिबार सार्बजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको हो...
रौतहट । जिल्लाको बृन्दावन नगरपालिका– १ स्थित बिश्रामपुर गाउँमा पोखरीमा डुबेर सोमबार एक बालिकाको मृत्यु भएको छ ।बिश्रामपुरका हुलास बैठाको छोरी १४ वर्षिया निरन्जनकुमारी बैठा नुहाउने क्रममा अचानक पानीमा डुबेर मृत्यु भएको शसस्त्र प्रहरीले जानकारी दिएको छ ।बालीका डुबेको...
रौतहट । माध्यमिक शिक्षा परीक्षा (एसइइ) परिक्षा हलबाट शुक्रवार रौतहटको विभिन्न ३१ वटा परीक्षा केन्द्रबाट ५ सय थान मोवाइल बरामद भएको छ ।जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार एसइइ परीक्षालाई मर्यादित, अनुशासित एवं शान्तिपूर्ण बनाउन जिल्ला परीक्षा अनुगमन समितिका पदाधिकारीहरुले...
गुजरा। कालोपत्रे सडक आफ्नो जमिनमा परेको भन्दै गुजरा नगरपालिकामा बाटोनै बन्द गरिएको छ । गुजराको ५ नम्बर वडास्थित इश्लामपुर चौक देखि उत्तरतिर जाने कालोपत्रे सडक स्थानीय शेख हारुनले बन्द गरेका हुन । बर्षाै पुरानो र फराकिलो रहेको सो...
चन्द्रपुर । चन्द्रपुर नगरपालिकाको १२ औं हिउदे नगर सभा सम्पन्न भएको छ । सनिबार सभाको उदघाटन गर्दै प्रतिनिधिसभा सदस्य देब प्रसाद तिमल्सिनाले नागरिकको आबश्यक्ता र जनजिबिकाको पक्षमा नगरसभा केन्द्रित हुनेमा बिश्वास लिएका छ्न । निर्माण सम्पन्न भएपछि भुक्तानी...
रौतहट ।गढिमाई नगरपालिकाको १० औं नगरसभा(हिउँदे अधिबेशन)सम्पन्न भएको छ । पालिका प्रमुख श्याम प्रसाद यादबको सभापतित्वमा पालिकाको सभाहलमा भएको कार्यक्रमले करारमा कार्यरत कर्मचारी कटौती गर्दै प्रोत्साहन भत्ताको ३० प्रतिशत रकम कटौती लगायतका १२ वटा प्रस्तावहरु सर्वसम्मत रुपमा पास भएको...
गौर । नागरिकको कुरा सुन्न "समुदायमा नेपाली काङ्ग्रेस" अभियानको औपचारिक रुपमा सुरुवात भएको छ । रौतहट प्रतिनिधिका रुपमा केन्द्रबाट खटिएका नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य अजयबाबू शिवाकोटीले आज गौरमा अभियानको बारेमा जानकारी दिएपछी अभियानको सुरुवात भएको हो । भोलि देखि...
चन्द्रपुर । चन्द्रपुर नगरपालिका ७ बनबहुअरीमा फुटबल प्रतियोगिता सुरु भएको छ । पानस युवा क्लब बनबहुअरीको आयोजनामा तेस्रो नकआउट फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । चन्द्रपुर ७ का वडा अध्यक्ष बिश्नु प्रसाद उप्रेती र युवा नेता राजु धामीले...