गौर,२१ साउन । दाईजो नदिएको भन्दै यातना दिएर बुहारीलाई हत्या गरी फरार रहेका बाबुु छोरालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तत्कालीन पचरुखी गाविस ६ हाल दुुर्गा भगवती गाउ“पालिका ४ का बाबुु खोभाडी मिश्र...
गौर,२१ साउन । रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर २ महादेवपट्टीबाट प्रहरीले पौने तीन लाख मूल्य बरावरको समान बरामद गरेको छ । अवैध चोरी निकासी कार्य नियन्त्रण गर्ने अभियान अन्तर्गत खटेका गस्ती टोलीले भारतबाट नेपाल ल्याउदै गरेको उक्त...
सर्लाही,२० साउन । नेपाली कागे्रसका महामन्त्री डा. शशाङक कोइरालाले पार्टी संगठन अहिले राम्रो ढंगले चल्न नसकेको बताएका छन् । पार्टीमा गुटउपगुट र विभिन्न किसिमका नराम्रा पक्षहरु रहेका महामन्त्री कोइरालाले बताए । आइतवार दिउसो सर्लाहीको लालबन्दीमा अगुवा कार्यकर्ता भेटघाट...
गौर,२० साउन ।हत्या अभियोगमा फरार रहेका एक पुरुषलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । आफ्नै श्रीमतीको हत्या गरेर फरार रहेका तत्कालीन पिप्रा भगवानपुर गाविस वडा नं. २, हाल राजपुर नगरपालिका वडा नं. १ बस्ने बर्ष २५ को सन्तोष...
गुजरा,२० साउन । गुजरा नगरपालीका ८ स्थित जुगौलीया गाउको मुसहर बस्तीमा २ सय बढी बालबालिका छन । उनीहरूमध्ये अधिकांश विद्यालय जादैनन । सबैजसोले भर्ना गरिसकेका छन । तर अभिभावकले नै घर कुरुवा राखेर पढाउन पठाउ“दैनन । विद्यालय...
चन्द्रपुर,१९ साउन । हातेमालो सामुदायिक वन उपभोक्ता समुह चन्द्रपुर वडा नम्बर ४ र ६ ले १४ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार वडा नम्बर ६ को आफ्नौ कार्यालय अगाडि एक कार्यक्रम संगै १४ औं बार्षिक साधारण...
आईटीले भ्रटाचार न्युनिकरण गर्दै /मेयर सरावगी वीरगञ्ज/कम्प्युटर एशोसिएशन नेपाल महासंघ पर्साको आयोजनामा प्रदेश स्थरिय आईटी सेमिनार सम्पन्न भएको छ । आईएमई पेको सहोयोगमा क्यान फेडेरेसन पर्साले वित्तिय समावेशीकरणमा जोड दिने उद्येश्यका साथ् वीरगंजस्थित भिस्वा होटेलमा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा...
चन्द्रपुर,१८ साउन ।रौतहटको चन्द्रपुर नगरपालिकाक वडा नं. ८ मोतिपुरमा घरेलु हिसा, झैझगडा,कुटपिट होहल्ला जस्ता अनैतिक कार्यहरु समाजमा बढ्न लागे पछि मोतिपुरका महिलाहरुको अगुवाहिमा गाउ“लाइ नै मदिरा मुक्त क्षेत्र बनाउन अभियान सुरु गरेका छन ।महिलाहरुको सक्रियतमा गाउ“लाइ नै मदिरा बेचबिखन...
गौर,साउन १८ । रौतहटमा बाढी पिडित परिवारहरुका लागि बिभिन्न संघ संस्था बाट राहत जुट्न थालेको छ । बिहिवार एक कार्यक्रमको बीच रौतहटको यमुनामाई गाउपालिका वडा न ४ मा एन.सि.सि बैंक यमुनामाई शाखा द्वारा बाढी प्रभावित ...
मकवानपुर १५ साउन । विप्लव नेतृत्वको समूहले गए राति नै मकवानपुरका दुई स्थानमा गाडी जलाएका छन् । विप्लव समूहले आव्हान गरेको बन्दको पूर्वसन्ध्यामा मकवानपुरको फाखेल हुमाने भन्ज्याङमा बा१४च ८२३४ नंको कार र मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा५ख १७३९ नंको...