रौतहट, १५ साउन । चन्द्रपुर नगरपालिका वडा नम्बर ३ को कार्यालयमा गए राति अज्ञात समूहले आगजनी गरेको छ ।
विप्लव समूहको बन्दको पूर्वसन्ध्यामा रौतहटको एक वडा कार्यालयमा आगजनी भएको छ । आगजनीबाट कार्यालयका सम्पूर्ण कागजात जलेर खरानी भएको वडा अध्यक्षरवि...
चन्द्रपुर,१३ साउन । बिनाशकारी बाढीले रौतहटमा के कति क्षति पु¥यायो भन्ने आधिकारीक तत्थ्याङ्क सार्वजनिक हुन नसकेको अवस्थामा विपद् व्यवस्थापन समिति रौतहटले जिल्लामा बाढी तथा डुबानबाट भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको पाइएको छ । नेपाल प्रहरी र सम्बन्धित...
गौर,१३ साउन । अबिरल वर्षाका कारण डुवान र बाढीको चपेटामा परेको रौतहबासीलाई विद्यार्थीहरुले सहयोग गरेका छन् । बागमति नदिको बा“धमा बस्दै आएका जिल्लाको राजदेवि नगरपालिका वडा न ९ का बासिन्दालाई काठमाण्डौको गोल्डेन गेट इन्टरनेशनल कलेजका विद्यार्थीहरुले राहात वितरण गरेका...
गौर,१३ साउन । राहत वितरणमा व्यापक अनियमितता भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी रौतहटले आईतवार प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएर असहमती प्रकट गरेको छ । वागमती, लाल बकैया, भकुवा, अरुवा, झा“झ खोलामा आएको भिषण बाढीबाट हजारौं जनता...
चन्द्रपुर,१३ साउन । जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक बर्ष २०७५÷७६ मा बितरण गरेको काठमा अनियमितता भएको आरोप लागेको छ । समितिबाट काठ लैजान छुटपुर्जी पाएका अधिकांशले काठ नपाएको र पाएकाहरुले समेत कमसल(ग्रेड)बिहिन काठ पाएको आरोप लगाएका छन् ।...
गौर,१२ साउन। बाढी पिडितको अवस्था र नदी कटानको अवस्था बुझ्न सांसदहरुको टोली शनिवार रौतहट आइपुगेको छ । रौतहट क्षेत्र नम्वर ३ का ससद तथा नेकपाका प्रदेश २ का अध्यक्ष प्रभु साहले प्रदेश सरकारको कमजोरीले रौहतटका बाढी पिडित थप...
गौर,१२ साउन । प्रहरीले रौतहटमा मोवाइल चोरेको आरोपमा दुइजना लाइ नियन्त्रणमा लिएको छ । रौतहट गौर नगरपालिका वडा नम्वर ३ स्थित बस्ने रवि कुमारले सैलुनमा चार्जमा राखेको मोवाइल हराएको थियो । प्रहरीले रौतहट गौर...
गौर,१० साउन । सिमा वारीपारीको तस्कर र भन्सार कार्यालयको कर्मचारीको मिलेमतोमा संगठित रुपमा तस्करी भईरहेको पोल खुलेको छ । सिमावर्ती क्षेत्रको चोरबाटोहरुबाट मालसामान भित्रयाउन निकै कडाई गरिएको र उक्त क्षेत्रमा अहिले बाढीको पानी जमेको हु“दा कालोकारोवारीहरु गौर भन्सार...
सर्लाही,१० साउन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले प्रदेश २ को सरकारलाई बिभेदपुर्ण काम बन्द गर्न आग्रह गरेको छ ।नेकपा प्रदेश २ को लालबन्दीमा बसेको बिस्तारित बैठकले विपतमा परेका जनातमाथी बिभेद नगर्न र समयमै राहत र उद्धारको काम गर्न सरकारसंग माग...
गौर,१० साउन । रौतहटको एक नगरपालिकामा राहत बितरण नभएको भन्दै स्थानीयले नाराबाजी गर्दै ढुंगामुढा समेत गरेका छन् । जिल्लाको राजदेबी नगरपालिकाका बाढी पीडितहरुले नगरपालिकाले आफुहरुलाई बेवास्ता गरेको भन्दै नगरपालिकाको कार्यलय घेराउ गर्दै नाराबाजी गरेका हुन । शुक्रबार सयौंको...






