चन्द्रपुर,२६ असार। हरेक बर्षझैं यस बर्षपनि सामान्य बर्षमा रौतहटका धेरै गाँउबस्ती डुबानमा परेका छन् । बिहिबार रातभर परेको पानीका कारण गाँउ डुब्नुको कारण पानीको निकाश नहुनु रहेको स्थानीयको भनाई छ । जिल्लाका अन्य स्थानझैं चन्द्रपुर नगरपालिकाका धेरै गाँउबस्ती...
काठमाडौँ– सरिता गिरीलाई सांसद र पार्टीबाट निष्कासन गर्ने निर्णय समाजवादी पार्टी नेपालले गरेको छ। नेता रामसहायप्रसाद यादव नेतृत्वको छानबिन समितिले दिएको सिफारिसका आधारमा पार्टी पदाधिकारी बैठकले कारबाही गरेको हो। पार्टीको निर्देशन विपरीत लिम्पियाधुरासहितको भूभाग समेट्ने गरी भएको संविधान संशोधन प्रस्तावलाई...
चन्द्रपुर । चन्द्रपुर नगरपालिकाको पशु सेवा शाखाले पशु स्वास्थ शिवीर संचालन गरेको छ । साखाले आ.ब २०७६/७७ को स्वीकृत कार्यक्रम अनुसार चन्द्रपुर न.पा वाड न.काे पौराइमा सोमबार 2 पशु स्वास्थ्य शिबिर सन्चालन गरेको साखा प्रमुख खडग...
रौतहट २२ जेष्ठ । रौतहटमा बिहीबार एकैदिन ६५ जनामा कोरोना भाईरसको संक्रमण पुष्ठि भएको छ । ६५ जना थपिएसंगै रौतहटमा संक्रमितको संख्या ३ सय ८३ पुगेको छ । ३ जना महिला र ६२ जना पुरुषमा कोरोना भाईरसको संक्रमण देखिएको...
रौतहट,६ बैशाख । शुक्रबार राती आएको असिना सहितको हावाहुरी रौतहटमा करोडौंको क्षती पुगेको छ । जिल्लाको बिभिन्न स्थानमा लगाईएको अन्नबाली नष्ट भएको छ भने धेरै घरमा क्षती पुगेको स्थानीयले जानकारी दिएका छन् । कोरोना भाईरसको महामारी खेपीरहेका जनतालाई प्रकृतिले...
चन्द्रपुर,७ फागुन । रौतहटको चन्द्रपुर नगरपालिकामा एक महिला कर्मचारीमाथी दुव्यवहार भएको छ । आफु वन अधिकृत ह“ु भन्दै चन्द्रपुर–४ निबासी रामकेबल राय यादबले चन्द्रपुर नगरपालिकाका महिला कर्मचारी लाई दुब्र्यबहार गरेका हुन । बुधबार नक्सा पासको...
मौलापुर,४ फागुन । रौतहटको मौलापुर स्थित पतौरमा हुन लागेको मधानी महायज्ञ तथा सा“स्कृतिक महोत्सवको तयारी पुरा भएको छ । बारा, रौतहटमा मनाइने मधानी सास्कृतीक पर्व लोप हुदै जान लागेकाले यसको प्रचार र यसलाइ प्रर्वधन गर्नका...
नबराज कोईराला ,माघ २१ हेटौडा। सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरले कोरोना भाइरस सम्बन्धि अन्तरक्रिया तथा परिचात्मक कार्यक्रम सम्पन्न गरेको छ। सामुदायिक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम बिष्टको सभाध्यक्षमा केन्द्रको कार्यालय...
चन्द्रपुर,२१ पुस । रौतहटको चन्द्रनिगाहपुरमा दुई पैदल यात्रीलाई भारतीय नम्बर प्लेटको कारले ठक्कर दिएको छ । कारको ठक्कर बाट गौर नगरपालीका ४ बस्ने ६० बर्षिय रामनारायण सहनी र सर्लाही बलरा ४ बस्ने २० बर्षिय नरेश राय...
चन्द्रपुर। पूर्व प्रधानमात्री तथा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले आफ्नो गूह जिल्ला रौतहट आएर जाडो प्रभावित क्षेत्रमा कम्बल बितरण गरेका छन् । रौतहटको गढिमाइ नगरपालिका ३ मा पुगेर नेता नेपालले कम्बल वितरण गरेका हुन् ।...