१२ बर्ष अगाडि को बम काण्डमा पक्राउ परेका पुर्ब मन्त्री तथा निलम्बित साम्सद मो.अफ्ताब आलम्लाई जिल्ला अदालत रौतहट का न्यायाधीश चित्र बहादुर गुरुङको इज्लास ले असोज २६ गते देखि लागू हुने गरि ७ दिन म्याद थप गरेको...
जनकपुरधाम,०३ असोज । प्रदेश नम्बर २ का होटल तथा पर्यटन व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष उदय सापकोटा ( सुरेन) ले प्रदेश २ को पर्यटन बिकासमा प्रत्यक्ष रुपमा चासो लिने मुख्य मन्त्री पाउनु प्रदेश २ का पर्यटन ब्यबसायीहरूको मात्र नभएर सिंगो...
चन्द्रपुर,०५ भदौ । गौर–चन्द्रनिगाहपुर सडक खण्डमा ट्राफिक प्रहरी खटिए पनि आफ्नै काममा व्यस्त हुन्छन् । मोबाइल चलाउदै त कोही गफिदै गरेको देखिन्छ । सवारी नियम उल्लंघन हुदा उनीहरू नदेखें झैं गर्छन् । चन्द्रनिगाहपुर चोकबाट दक्षिणतिर अधिकाशले हेलमेट नलगाई...
काठमाण्डौ–नेपाली चलचित्र जगतमा आफ्नो छुट्टै पहिचान र सफलताको माथिल्लो श्रेणीमा सम्पादक सुबास देवकोटाको नाम आउछ । बिगत १३ बर्ष देखि निरन्तर नेपाली चलचित्र श्रेत्रमा काम गर्दै आउनु भएका देवकोटाले अहिलेसम्म ३० वटा भन्दा बढि चलचित्रमा सम्पादन गरिसक्कुभयको छ भने...
गौर,२१ साउन । दाईजो नदिएको भन्दै यातना दिएर बुहारीलाई हत्या गरी फरार रहेका बाबुु छोरालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तत्कालीन पचरुखी गाविस ६ हाल दुुर्गा भगवती गाउ“पालिका ४ का बाबुु खोभाडी मिश्र...
गौर, १२ साउन । अविरल बर्षा संगै असार २७ र २८ गते रौतहटको विभिन्न खोलाहरुमा आएको बाढीबाट जनताहरु नराम्ररी रुपमा प्रभावित एवं विस्थापित भएपनि राहत वितरणमा व्यापक अनियमितता भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी रौतहटले आईतवार प्रमुख जिल्ला अधिकारी समक्ष...
चन्द्रपुर,१८ असार। प्रहरीले बुधबार करिब १ हजार लिटर मदिरा नष्ट गरेको छ । चन्द्रनिगाहपुर बजारक्षेत्र गाउ“ रवडा ईलाका तथा यात्रुबस, ई—ईक्शा, अटोल गायतका सबारी साधनहरूलाई चेकजाच गर्दा फेला परेको १ हजार लिटर घरेलु मदिरा नष्ट गरिएको ईलाका...
चन्द्रपुर,१५ असार । चन्द्रपुर–४ चन्द्रनिगाहपुरमा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । शनिबार पशुपति गेष्ट हाउसमा आयोजित एक कार्यक्रमकाबीच जेष्ठ नागरिकलाई खानेकुरा वितरणकासाथै सम्मान गरिएको हो ।चन्द्रपुर नगपालिकाको १० वटै वडाका ५÷५ जना गरि ५० जना जेष्ठ नागरिक...
काठमाडौं । राजधानीबाट आइतबार प्रकाशित विभिन्न पत्रपत्रिकाले फरक – फरक विषयमा समाचार छापेका छन् । नागरिक दैनिकले महाधिवेशन कि संरचना निर्माण भन्ने अन्यौलताको बिचमा रहेको नेपाली कांग्रेस अलमलमा परिरहेको विश्लेषणसहितको समाचार प्रकाशित गरेको छ । नागरिक दैनिकले ‘अलमलमा कांग्रेस’ शीर्षकमा प्रमुख...








