चन्द्रपुर,८ साउन । रौतहट जिल्लामा रहेका ४३ वटा सामुदायिक वन उपभोक्ता समिति मध्य चन्द्रपुर ३ गैंडाटारमा रहेको श्री तिलेश्वरनाथ सामुदायिक वन उपभोक्ता समिति उत्कृष्ट बन्न सफल भएको छ । मंगलबार डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले ४३ ओटा सामुदायिक वन...
महोत्तरी,७ साउन । आफैंले जन्माएको सन्तानको माया हरेक आमाबाबुलाई हुन्छ । अझ बाबा भन्दा आमालाई बढी सन्तानको माया हुन्छ । तर,एउटा यस्तो घट्ना बाहिरिएको छ जसले आमाको मायामा धमिलो छा“या पसेको बुझिन्छ । घट्ना हो आमाकै संरक्षणमा...
चन्द्रपुर,७ साउन । गढीमाई,६ साउन । नेपाल विद्यार्थी संघको आयोजना र प्रजातान्त्रिक बिचार केन्द्र रौतहटको स्थानीय समन्वयमा रौतहटको बाढीपीडित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिबिरको आयोजना गरिएको छ । महानायक वीपी कोईरालाको ३७ औं स्मृति दिवशको अबसर पारेर जिल्लाको...
चन्द्रपुर,७ साउन । ३७ आंै वीपी स्मृती दिबस पारेर बृक्षारोपण गरिएको छ । चन्द्रनिगाहपुरको कमलामाइस्थान वीपी वन बाटिकामा नेपाली काग्रेसका नेता तथा कार्यकताहरुले बृक्षारोपण गरेका हुन । बृक्षारोपण कार्यक्रममा रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा...
गौर,७ साउन । खाल्डोमा परेर ज्यान जान थालेपछि रौतहट जिल्ला प्रहरीले एफएम रेडियो,पत्रपत्रिकाहरू मार्फत सजग रहन सूचना जारी गर्दै बालबालिकालाई जथाभावी खाडल र पानी जमेको स्थानमा जान नदिन अनुरोध गरेको छ । अभिभावकले आफ्ना छोराछोरी कहा“ जान्छन र...
चन्द्रपुर,७ साउन । गिटी, बालुवा, ढुगा लगाएत नदिजन्य सामाग्री अवैधरुपमा ढुवानी गरेमा चन्द्रपुर नगरपालिकाले जरीवाना लिने भएको छ । नदी तथा खोला मा प्रवेश निशेष गरीएको समयमा टेक्टर बरामद भए प्रतेक टेक्टरलाइ ३० हजार जरीवाना तिराउने चन्द्रपुर नपाको निर्णय...
गौर,७ साउन । साता अघि परेको अविरल वर्षापछि आएको वाढी तथा डुवानबाट प्रभावित भएकालाई नेपाल विद्यार्थी संघले सोमबार राहत वितरण गरेको छ । बीपी स्मृति दिवसको अवसरमा...
गढीमाई,६ साउन । नेपाल विद्यार्थी संघको आयोजनामा रौतहटको बाढीपीडित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिबिरको आयोजना गरिएको छ । महानायक वीपी कोईरालाको ३७ औं स्मृति दिवशको अबसर पारेर आज जिल्लाको गढीमाई नपा ३ लक्ष्मीपुरमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको नेविसंघले...
चन्द्रपुर,६ साउन । रौतहटमा पछिल्लो समय सरकारी नम्वरका सवारी साधनको चरम दुरुपयोग हुदै आएको छ । चन्द्रपुरमा अझ नीति बनाउने र त्यसलाई कार्यान्वयन गराउने भूमिकामा रहेका जनप्रतिनिधीहरु तथा कर्मचारीबाटै सरकारी गाडी चरम दुरुपयोग हुने गरेको छ ।...
चन्द्रपुर,६ साउन । मालपोत कार्यालय चन्द्रपुरले आइतवार बाट भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली (Land Records Information Management System (LRIMS)) प्रणाली द्धारा पुर्जा बितरण शरु गरेको छ । आईतबार एक कार्यक्रमका बिच भुमी व्यवस्थापन तथा अभिलेख बिभागका...