मनोरञ्जन

Featured posts

३४ बर्षिय अमीत बस्नेत सर्लाही जिल्लामा जन्मीएका यनि विगत दश बर्ष देखि युकेमा बस्दै आएका छन् । युकेमा बिजिनेस संगै उनले एरोज कम्पनी संगको सहकार्यमा विभिन्न चलचित्रहरुमा लगानी गर्दै आएका छन् । उनले बलिवुडमा समेत लगानी गरिसकेका छन् । अक्षय...
काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनीले नृत्य गरेका कारण चर्चामा रहेको फिल्म पासवर्ड यही भाद्र २७ गतेबाट देशभर प्रदर्शनमा आउदैछ । सम्राट बस्नेत निर्दे्शित यस फिल्मको प्रिमियरमा सहभागी हुन र प्रचारमा सघाउन सन्नी नेपाल आउने कार्यक्रम छ । उनलाई स्वागत...
काठमाडौं : शिशिर राणाको लेखन तथा निर्देशन रहेको फिल्म ‘पोई पर्यो काले’को फस्टलुक सार्वजनिक भएको छ । चलचित्रको फस्टलुकमा मुख्य ५ कलाकारलाई स्थान दिइएको छ । फिल्मको फस्टलुकमा अभिनेता सौगात मल्ल, आकाश श्रेष्ठ र सोहित मानन्धर देखिउका छन् । फस्टलुकमा...
मुम्बई– बलिउड चलचित्रका निर्देशक संजय गुप्ताले बनाएका सुटवाउट एट वाडाला, काविल जस्ता चलचित्र बक्स अफिसमा सफल मानिन्छन् । उनै, संजय अब नया चलचित्र मुम्बई सागाको छायांकनको तयारीमा जुटेका छन् । यो चलचित्रको छायांकन मंगलबारदेखि महालक्ष्मी मन्दिरबाट सुरु भएको छ ।...
काठमाडौं । चलचित्र ‘छ माया छपक्कै’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । फिल्मका निर्देशक दीपेन्द्र लामा लगायत फिल्म युनिटले सामाजिक सञ्जालमार्फत फिल्मको फष्टलुकको रुपमा एक पोष्टर सार्वजनिक गरेका हुन् । मुख्य कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र नायिका...
काठमाडौं ९ भदौ । गीतकार तथा संगीतकार स्वरूप क्षेत्रीको ‘काश तिमी हुन्थ्यौ भने’ बोलको गीत युट्युब मार्फत सार्वजनिक भएको छ । हाइलाइट्स नेपालको च्यानलबाट सो गीत सार्वजनिक गरिएको हो । क्षेत्रीको शब्दरसंगीत रहेको गीतमा योजना खड्गीको आवाज रहेको छ । गीतको...
काठमाण्डौ–बलिउड अभिनेत्री तथा आइटम गर्ल सन्नि लियोनी नेपाल आउने भएकी छिन् । सन्नी स्वयम्ले एक भिडियो सन्देश बनाएर आफू नेपाल आउन लागेको बताएकी छिन् । उनी नेपाली चलचित्र पासवर्डको प्रीमियरमा सहभागी हुन नेपाल आउन लागेकी हुन् । यस...
मुम्बई–बलिउड अभिनेता सलमान खानलाई फेडरेशन अफ वेस्टर्न इन्डिया सिने इम्पलोइज (एफडब्ल्यूआईसीई) ले सलमान खानलाई खुल्ला चेतावनी दिएको छ । सलमान खानले यदि मिका सिंहसँग काम गरे उनीमाथि पनि प्रतिबन्ध लाग्ने चेतावनी दिइएको हो । मिका सिंहमाथि...
चन्द्रपुर,०४ भदौ । मन दिए मुटु दिए, दिए जीवन पनि बोलको अडियो गित सार्वजनिक गरिएको छ । रौतहटको चन्द्रपुर नगरपालिका ६ निवासी वसन्त आचार्यको शब्द तथा चर्चित गायक प्रमोद खरेलको आवाजमा रहेको सो गित सार्वजनिक गरिएको हो ।...
काठमाण्डौ–नेपाली चलचित्र जगतमा आफ्नो छुट्टै पहिचान र सफलताको माथिल्लो श्रेणीमा सम्पादक सुबास देवकोटाको नाम आउछ । बिगत १३ बर्ष देखि निरन्तर नेपाली चलचित्र श्रेत्रमा काम गर्दै आउनु भएका देवकोटाले अहिलेसम्म ३० वटा भन्दा बढि चलचित्रमा सम्पादन गरिसक्कुभयको छ भने...