सर्लाही। सर्लाहीमा प्रहरीले तस्करसंग पैसाको मोलमोलाई गरेको अडियो बाहिरिएको छ । तस्करसँग लेनदेन गरेको अडियो बाहिरिएपछि ईलाका प्रहरी कार्यालय हिरापुर सर्लाहीमा कार्यरत सई बैधनाथ दास निलम्बनमा परेका छन ।सई दासले आफ्ना घुमुवा प्रहरी जवान सन्तोष यादव मार्फत तस्कर...
गौर। रौतहटबाट ठुलो परिणाममा लागुऔषध सहित २ जना पक्राउ परेका छन। गौर नगरपालिका वडा नं. १ स्थितमा रहेको शुभम होटल अगाडी भारतीय नम्बरको बिआर ०५ यु ५८६० नम्बरको ग्लायमर मोटरसाइकलमा सवार राजदेवी नगरपालिका ८ लक्ष्मिपुर टोल बस्ने बिश्वनाथ...
गौर। आफ्नै भवन बनाउनका लागी नेपाली कांग्रेसले जग्गा खरिद गरेको छ । नेपाली कांग्रेस रौतहटले सदरमुकाम गौर ३ मा ५ कठा ९ धुर जग्गा खरिद गरेको नेपाली कांग्रेस रौतहटका सचिव मिथिलेश कुमार मिश्रले जानकारी दिए ।लामो समयदेखी अन्यत्रै...
कलैया । बारा प्रहरीले चार हजार पाँच सय गोटा नियन्त्रित लागु औषध बेवारिसे अवस्थामा बरामद गरेको छ। आदर्शकोतवाल गाउँपालिका वडा नं. ०४ हर्नैया चौक स्थितमा दुईवटा आँपको क्यारेट बेवारिसे अबस्थामा इलाका प्रहरी कारयालय महेन्द्रजयनगरबाट प्रहरी नायब निरीक्षक रबिन्द्र...
चन्द्रपुर । रौतहटमा खानेपानीमा समेत उपभोक्तामाथी ठगी भएको छ ।धाराको पानी सिधै जार र बोतलमा भरेर जिल्लाको चन्द्रनिगाहपुर देखि अन्य बजारमा बिक्री बितरण भईरहेको जिल्ला प्रशासन कार्यालय रौतहट र चन्द्रपुर नगरपालिकाको संयुक्त टोलीले शुक्रबार चन्द्रपुर बजार क्षेत्रमा गरेको अनुगमनका...
चन्द्रपुर । दुई महिनादेखी कार्यालय प्रमुखबिहिन रहेको रौतहटको गुजरा नगरपालिकाले नयाँ प्रशासकिय अधिकृत पाएको २४ घण्टा नबित्दै सरुवा भएपछि नगरपालिका पुनःप्रशासकीय अधिकृत बिहिन बन्न पुगेको छ ।गुजरा नगरपालिकामा कामकाज गर्न भनी २०८१ भदौ ५ गते हाजिर भएका प्रमुख प्रशासकीय...
रौतहट,२४ जेष्ठ । मनसुनजन्य जोखिम कम गर्ने उद्देश्यका साथ तीनै सुरक्षा निकायले संयुक्त प्रतिकार्य अभ्यास गरेका छ्न । जिल्ला बिपद व्यवस्थापन समितिको आयोजनामा तीनवटै सुरक्षा निकायको सहभागितामा गौर नगरपालिका–४ बरहवा तालमा ‘मनसुनजन्य विपद् प्रतिकार्य अभ्यास’ २०८२ प्रदर्शनी गरिएको हो...
चन्द्रपुर,२१ जेष्ठ । रौतहटको चन्द्रपुर–१ मङ्गलपुरमा दुई सवारी साधन आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। बुधबार पूर्व–पश्चिम राजमार्गमा सर्लाहीको बरहथवा देखि चन्द्रनिगाहपुरतर्फ आईरहेको बा.प्रदेश ०३–००१ ज ०४५२ नम्बरको ईभी हाईस र विपरीत दिशाबाट...
रौतहट,१९ जेष्ठ । सशस्त्र प्रहरी बल मधेश प्रदेशले विपदबाट लड्न जनशक्ति तयार पार्ने कार्यलाई तिब्रता दिएको छ ।विपदको जोखिम कम गर्ने उद्देश्यका साथ सशस्त्र प्रहरीले सुरुवातमा मदेश प्रदेशका ५ जिल्लामा विपद् स्वयंसेवकलाई आधारभूत तालिम दिंदै आएको हो । विपद्...
चन्द्रपुर। कोटीहोम क्रिकेट मैदानमा संचालित ‘जय नेपाल कप’ अन्तर्गत भएको फाइनल खेलमा सिन्धुरेघारी बहुमुखी क्याम्पस चन्द्रपुरले मध्य रौतहट बहुमुखी क्याम्पस गरुडा लाई ६८ रनले पराजित गर्दै उपाधि हात पारेको छ।
बिहीबार सम्पन्न फाइनल खेलमा सिन्धुरेघारी बहुमुखी क्याम्पसले...






![प्रहरीले तस्करसंग पैसा मागेको अडियो बाहिरिएपछी…[अडियो सहित ]](https://www.janasarokardainik.com/wp-content/uploads/2025/07/sarlahi-696x385.png)








