‘न त माननीयले हेरे,न त मेयरले’
चन्द्रपुर,१८ फागुन । खानेपानी तथा विद्युतलगायतका सेवा सुविधाबाट वञ्चित रौतहटको एक सुकुमवासी वस्तीका नागरिकले वस्ती स्थानान्तरणको माग राखेका छन् । ३१ वर्षदेखि पूर्व—पश्चिम राजमार्गको चन्द्रपुर नगरपालिका लमाहा...
बागमती,१७ फागुन ।
उमेरले मेटो काटेपनि एक बृद्धाले जीवन धान्न बागमती किनारको साहारा लिनुपरेको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका १ स्थित बागमती नदि किनारमा ७४ वर्षीय महिला बुद्धिमाया“ तामाङ्ले जीवन धान्न गिट्टी ‘छोरा भए बुहारीका धनी,...
चन्द्रपुर÷ मुआब्जा विवाद बढेपछि रोकिएको मेची–महाकाली विद्युतीय रेलमार्गको काम पुनःसु गराउनका लागी बार्ता समिति गठन भएको छ । जमीनको मुआब्जा कम भएको भन्दै रौतहटका जग्गाधनीले काममा अवरोध गरेपछि सो विषयमा छलफल गर्न वार्ता समिति गठन गरिएको छ ।...
गौर÷स्थानीय तह निर्वाचनका बेला राजदेवी नगरपालिकाकी अन्सु सिंहले सर्वसाधारणसंग थुप्रै वाचा गर्नुभएृको थियो । राजपाबाट उम्मेदवार बनेर घरदैलो गर्दा कसैको मन नदुखाउने, विकासका काममा कटिबद्ध हुने उहा“को प्रतिबद्धता थियो । उपमेयरमा निर्र्वािचत भएपछि ती वाचा पूरा गर्न नसकेकोमा उहा“...
बिजयपुर÷रौतहटको फतुवा बिजयपुर नगरपालिकाको आज तय भएको नगरसभा स्थगित भएको छ । आज हुने भनिएको नगर सभा तेस्रो । नगरसभा दोस्रो पटक पनि स्थगित गरेको भएको हो ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तेस्रो नगरसभा अबैधानिक ठहर गर्दै...
चन्द्रपुर /चन्द्रपुर नगरपालिका ७ को वडा कार्यालय भवन शिलान्यास गरिएको छ । चन्द्रपुर ७ का वडाध्यक्ष बिष्णुप्रसाद उप्रेतीले शुक्रबार पुजा गरेर वडा कायालय भवनको शिलान्यास गर्नुभएको हो । बनबहुअरी प्रहरी चौकी अगाडी भवन निर्माण हुन लागेको हो । वडा...
रौतहट १ फागुन / नेकपा जिल्ला कमिटी रौतहट द्वारा बिहिबार जनयुद्धमा शहिद भएकाहरुको सम्मानमा श्रद्धाञ्ंजली सभा सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम गौरमा पुर्व उर्जा राज्यमन्त्री सत्य नारायण भगतको प्रमुख आतित्यथातामा श्रद्धाञ्जली सभा सम्प्पन भएको हो । श्रद्धाञ्जली...
चन्द्रपुर। भू–माफियाहरुले सार्वजनिक कुलो प्लटिङ गरेको खुलासा भएको छ । चन्द्रपुर नगरपालिका वडा नम्वर ६ बजार टोलबाट दक्षिण तर्फ साविक घर जग्गा धनी भैरब भट्टराईको घर जग्गाको पूर्व पट्टि रहेको १६ फिटको कुलो,पैनी मासेर बाटो बनाईएको स्थानीयले...
मौलापुर/ नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्ने उद्देश्यले मौलापुरको पतौरामा महायज्ञको आयोजना हुने भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रौतहटको मौलापुर नगरपालिकाले फागुन ५ र ६ गते पुरातात्विक महादेव मन्दिरको प्रांगणमा मधानी महायज्ञ २०७६ आयोजना हुन लागेको...
चन्द्रपुर,१९ माघ । रौतहटकै ठुलो र सुगम मानिएको चन्द्रपुर नगरपालीकाको हरेक क्षेत्रमा बेथिती मौलाएको भन्दै नागरिक समाजले ध्यानाकर्षण भएको जनाउदै ज्ञापनपत्र बुझाएको छ । समाजले आईतबार चन्द्रपुर नगरपालिकाको कार्यालयमा पुगेर चन्द्रपुर नपाका प्रमुख रामचन्द्र चौधरीलाई ७ बुंदे ज्ञापनपत्र...













