चन्द्रपुर,२६ पुस । नेपाल विधुत प्राधिकरण वितरण केन्द्र चन्द्रनिगापुरका शाखाका प्रमुख भ्रष्टाचारी राम अयोध्या यादवको रजगज बढ्दै गएको छ । आफ्नो जातको फुई लगाउदै सेवाग्राही संग अबैध रकम असुल्ने र दुःख दिने गरेको सेवाग्राहीले आरोप लगाएको छ...
चन्द्रपुर,२६ पुस । रौतहटको चन्द्रपुर नगरपालिका स्थित बलुवा गाउमा उपल्लोजाति र दलितबीचको सम्बन्ध जिल्ला मै नमुना र उदाहरणीय बन्दै आएको छ । दलितमाथि विगतमा जिल्लाका अन्यत्र स्थानमा छुवाछुतका घटना घट्ने गरेको देख्ने र सुन्ने गरेको भएपनि यहा एकले...
चन्द्रपुर,२४ पुस । चन्द्रपुर नगरपालिकाको योजनाहरुको पहिलो काम सम्पन्न भएको छ । आर्थिक बर्ष २०७६÷७७ चन्द्रपुर नगरपालिकाको संचालित योजनाहरु मध्यको पुर्वधार विकास तर्फ पहिलो योजनाको काम सम्पन्न भएको हो ।चन्द्रपुर नगरपालिका वडा नम्बर ६...
चन्द्रपुर,२४ पुस । बागमती बाढीबाट विस्थापित भएकाहरूलाई पुनर्वास गराइएको चन्द्रपुर नगरपालिका–१ मंगलपुरस्थित बस्तीमा हिजोआज विस्थापीतहरु देखिंदैनन् । २०५० सालको बाढीले गढौ र पौराईका झन्डै ५ सय घरधुरी बगायो र उनीहरू वासस्थान माग्दै आन्दोलनमा उत्रिएपछि सरकारले दातृ निकायको...
गुजरा,२४ पुस । रौतहटमा हुलाकी सडक निर्माणमा प्रयोग भइरहेको स्काभेटरमा अज्ञात समुहले आगजनी गरेको छ । गुजरा नगरपालिका ३ मा बिहीबार बिहान बा २ ख ८९५४ नम्बरको स्काभेटरमाथि आगजनी भएको हो । आगजनीबाट स्काभेटरको ईन्जिनमा र बाहिरी भागमा...
बिजयपुर,२४ पुस । तलब नपाएपछि शिक्षक र कर्मचारीले नगरपालिकामा ताला लगाएका छन् । रौतहटको फतुवा बिजयपुर नगरपालिकामा साउन महिनादेखिको तलब नपाएको भन्दै र शिक्षक तथा कर्मचारीहरुले तालाबन्दी गरेका छन् । नगरपालिकामा कार्यरत शिक्षक, स्वास्थ्यका र अन्य कर्मचारीहरुले बुधबार...
चन्द्रपुर,२३ पुस । बैंक पनि पनि साथी पनि, राम्रो पनि हाम्रो पनि भन्ने मूल नाराका साथ आम जनसमुदायमा केन्द्रित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एन आई सी एशिया बैंकले न्यु सुपर चमत्कारिक बचत निक्षेप योजनाहरु सार्वजनिक...
चन्द्रपुर,२४ पुस । चुरे क्षेत्रबाट ढुंगा गिटी बालुवाजन्य प्राक्रृतिक सम्पदा निकासीमा प्रतिवन्ध भएपनि रौतहटमा अवैधरुपमा ढुंगा निकासी हुदै आएको छ । डिभिजन वन कार्यालय रौतहटले कडाईका साथ चुरे क्षेत्रमा टे«क्टरहरु प्रवेश कार्य निषेध गरेपनि ढुंगाका ब्यवसायिक...
चन्द्रपुर,२२ पुस । रौतहटका पछिल्लो समय नदिजन्य पदार्थ अबैध रुपमा उत्खनन् गर्ने क्रम बढ्दै गएको छ । जिल्लामा रहेको खोला बाट अनुमतीनै नलिईकन एक्जाभेटरको प्रयोग गरेर नदीजन्य पदार्थका् अबैध उत्खनन् जारी रहेको छ । सम्बन्धित निकायबाट स्विकृतीनै नलिईकन...
चन्द्रपुर,२१ पुस । चुरे दोहन गरेको भन्दै रौतहटमा ७ वटा टेक्टर नियन्त्रणमा लिइएको छ । जिल्ला वन कार्यालय,रौतहटको शशस्त्र वन रक्षक टोलीले गस्तिका क्रममा ढुंगासहितको सात वटा टेक्टर नियन्त्रणमा लिएको जिल्ला बन कार्यालय,रौतहटले जनाएको छ । ...