रौतहट,२४ भदौ । रौतहटमा कुल २९ हजार ७ सय हेक्टर बन क्षेत्र रहेको छ । वन व्यवस्थापनका लागी ३ वटा साझेदारी वन र ४३ वटा सामुदायीक वन रहेका छन् । साझेदारी वनले ११ हजार तीन सय ७५.२८ हेक्टर...
रौतहट/ कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान) महासंघ रौतहटको ९ औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशनले आगामि दुई वर्षका लागि नयाँ कार्यसमिति सवैसहमतिबाट चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा बाल बिक्रम कार्की...
मंगलपुर। मानबबेचबिखन तथा ओसारपसार बिरुद्धको १३ औ राष्ट्रिय दिबस मनाइएको छ । रौतहटको चन्द्रपुर नगरपालिका–१ मंगलपुरमा आज मानबबेचबिखन तथा ओसारपसार बिरुद्ध नारा लगाउ“दै ¥याली निकालेर १३ औ राष्ट्रिय दिबस मनाइएको छ । जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय र...
गौर,२० भदौ । जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको आयोजनामा ‘रौतहट जिल्लामा सवारी आवागमन व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण’ सम्बन्धमा वृहत अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा रौतहट जिल्लाको सवारी...
चन्द्रपुर। प्रभु बैंकले एकैसाथ आफ्नो तीन वटा काउन्टर बिस्तार गरेको छ । बैंकले रौतहटको मौलापुर, गरुडा मालपोत कार्यालय तथा नवलपुर जिल्लाको कावासोती मालपोत कार्यालयमा एकैसाथ तीन वटा एक्स्टेन्सन काउण्टर कार्यालयहरु सञ्चालनमा ल्याएको छ । मौलापुर र गरुडा स्थित...
गौर,१६ भदौ । रौतहटको सीमा क्षेत्रबाट प्रहरीले तीन जनालाई २३ लाख मूल्य बराबरको समानसहित पक्राउ गरेको छ । शनिबार सा“झ ईशनथ नगरपालिका–६ स्थित नेपाल–भारत सीमा दशगजाबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । नम्बर नराखिएको टेष्ट लेखिएको...
चन्द्रपुर,१६ भदौ । तराईका जिल्लामा अत्याधिक मात्रमा प्रयोग हुने सुर्तीजन्य बस्तुको आयातमा सरकारी राजस्व ठगि हुने गरेको छ । भारतमा उत्पादित सुर्तीजन्य बस्तुको आयातमा पसलेले भन्सार छलेर ल्याउने क्रम बढदै गएपछि सरकारी राजस्व ठगिँदै आएको हो ।रौतहटका...
चन्द्रपुर । १२ बर्षिय बालकको अपरहरणपछि हत्या गरेको आरोपमा कारागारमा रहेका मुख्य अभियुक्तनै साधारण तारेखमा छुटेपछि पीडित परिवारले ‘न्याय मरेको देश’ भन्दै आपत्ती जनाएका छन् । १ करोड फिरौती रकमको लागि १२ बर्षिय छोराको अपहरण गरी निर्ममतापूर्वक हत्या...
चन्द्रपुर । उद्योग,बाणिज्य तथा आपुर्ति मन्त्री मातृकाप्रसाद यादवले संघीय सरकार सम्वद्धि र विकासको बाटोमा निरन्तर लागिपरिरहेकाले आर्थिक समृद्धिको यात्रामा नीजि क्षेत्र र सरकार संगै मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ । मन्त्री यादवले आर्थिक समृद्धिको यात्रामा सहयकार्यको आवश्यतmा रहेको हु“दा...
चन्द्रपुर । समुदाय प्रहरी साझेदारी अन्तर्गत सनिबार मानव बेचबिखन तथा ओसारपसार विरुद्ध प्रभातफेरी निकालिएको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको आयोजना,जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट तथा र्ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी कर्मचारी, दुर्गा मा.वि. र बाल निकेतन आवासीय...