चन्द्रपुर,१२ भदौ । रौतहटका व्यवसायीहरुले पसलमा मूल्यसूची नराखी समान बिक्रि गर्दै आएका छन् । जिल्लाको मुख्य बजार गौर,गरुडा,चन्द्रनिगाहपुर र कटहरियाका व्यवसायीहरुले मुल्यसूचीनै नराखी आफुखुसी सामान बिक्रि गर्दै आएका छन् । उनीहरुलाई हालसम्म कसैले मुल्यसूची नराखेको भन्दै कारवाही नगरेका...
कटहरीया,१० भदौ । रौतहटको कटहरिया नगरपालिका १ भसेढवाटोल स्थित बालपोषण दलित बाल संरक्षण भता न पाएको गुुनासो बढदै गएको छ । सरकारले मासिक चारसय रुपैयाका दरले जनही दिदैआएको उक्त भता वडा अध्यक्षको कमजोरीले नियमित पाउन न सकेको अभिभावकहरुले...
गौर,१० भदौ । सम्पत्ती विवरण बुझाउ“दा पनि जरिवानामा परेको रौतहटका एक शिक्षकले गुनासो गरेका छन् । शिक्षक कमलेशकुमार लाल कर्णले शिक्षक किताव खानामा २०७४÷०७५ को सम्पती विवरण बुझाएपनि आफूलाई जरिवाना गरि“दा अन्यायमा परेको गुनासो गरेका हुन । शिक्षक...
चन्द्रपुर,१० भदौ । रौतहट जिल्लाका अधिकांस स्थानीय तह र बिकासे सरकारी कार्यालयका प्रमुखहरुले जिल्लाका पत्रकारहरुलाई दिने बिज्ञापनमा समेत कमिसनको चलखेलमा जिल्ला बाहिर वा सिधै पत्रिका तथा एजेन्सीहरु सित कमिसन लिएर दिने गरेको पाईएको छ । जिल्लाबाट लाखौंको विज्ञापन...
गौर,१० भदौ । गौरस्थित राइस मिलको जमिनमा विगत ७ वर्षदेखि झमेला हु“दै आएको छ । कहिले भुमाफियाले जमिन बिक्रि गर्न लागे भन्दै स्थानीयले आन्दोलन गर्ने त कहिले प्रदेश सरकारले छानबिन समिति बनाउने काम मात्र भयो । छानबनि...
चन्द्रपुर,१० भदौ । प्रहरीले साईकलमा र काठको गोलिया बरामद गरेको छ । अस्थाई प्रहरी पोष्ट चन्द्रनिगाहपुरको तल्लो बजारबाट खटिएको प्रहरी गस्ती टोलीले २ थान काठ र १ थान साइकल बरामद गरेको छ । प्रहरी टोलीलाई देख्नसाथ चोरीमा...
चन्द्रपुर,९ भदौ । चन्द्रपुर नगरपालिकाका दलित एवं विपन्न महिला जंगली तरकारी बेचेर घरखर्च चलाउ“छन् । आयआर्जनको कुनै स्रोत नभएका उनीहरु घर खर्च चलाउनकै लागि दिनहु“जसो जंगली तरकारी खोजेर विक्री गर्दै आएका छन् । पूर्व—पश्चिम राजमार्गको...
गरुडा,९ भदौ । एकबर्ष अघि खुला दिशा मुक्त घोषणा भएको नगरपालिकमा हालसम्म सार्वजनिक शौचालयनै नभएको पाईएको छ । रौतहटको मध्यभागमा रहेको गरुडा नगरपालिकामा हालसम्म सार्वजनिक शौचालय नहुदा यात्रु,बटुवा तथा स्थानीयले सास्ती खेप्नु परेको छ । मुख्य...
गौर,९ भदौ । पछिल्लो केहि हप्ता देखी नेपाल भारत सिमानामा रहेको पिलर नम्वर ३४७ शसस्त्र प्रहरीको पहरामा छ । शसस्त्र प्रहरीले २४ सै घण्टा पिलर आसपासको सिमा क्षेत्रमा निगरानी गर्दै आएको छ । भारतले सो पिलर नै...
चन्द्रपुर,०९ भदौ । चन्द्रपुर नगरपालिका ६ लमाहाका १४ घरधुरी वर्षौंदेखि धमिलो पानी पिउन बाध्य छन । स्थानीयका अनुसार बस्तीनजिक खोल्साको डिल्लमा बनाइएको कुवामा बाढी र भेलको दूषित पानी सहजै मिसिन्छ । त्यही पानी उपभोग गर्नुपर्ने अवस्था छ ।...