चन्द्रपुर,०१ असोज । चुरेको सिरबाट बग्ने चा“दी नदी ढुंगाको ठूलो खानी जस्तै देखिने नदीको ढुंगा रातारात संकलन गरी लगेपछि पातलिदै गएको छ । गत वर्ष मकवानपुरको बकैया गा“उपालिकाको ठेक्का भन्दै रौतहट मकवानपुर सीमाक्षेत्रको मोरङे नजिक चा“दी नदीबाट ठूलो परिणाममा...
चन्द्रपुर,०१ असोज । रौतहटको मध्य तथा उत्तरी क्षेत्रका अधिकांश दुग्ध उत्पादक किसानले स्थाानीयस्तरमा दुध विक्री गर्न छोडेका छन् । स्थानीय होटल तथा स्थानीयवासीलाई दुध विक्री गर्दा समयमा भुक्तानी नपाउने तथा पाए पनि एकमुष्ट भुक्तानी नहुने समस्याले गर्दा...
चन्द्रपुर,२९ भदौ । चन्द्रपुर नगरपालिकाले बिबिध कार्यक्रमका साथ संबिधान दिबस मनाउने भएको छ । आउदो असोज २, ३ र ४ गते बिभिन्न कार्यक्रम गरी संबिधान दिबस मनाउन लागेको हो । आईतबार भएको छलफलमा चन्द्रपुर नगरपालिका प्रमुख रामचन्द्र...
सर्लाही,२९ भदौ । बागमती नगरपालिका सोल्टीबजार मोटरसाइकलको ठक्करबाट पैदलयात्री एक व्यक्तिको मृत्यु भएको छ । शनिबार मध्य राति सोल्टी बजारमा नाच हेर्न आउदै गरेका बागमती–४ जिरायत माझीटोलका स्थानीय ५० वर्षीय इन्द्रबहादुर कुश्वारलाई बा ३१ प ६८०२ नम्बरको...
गौर,२९ भदौ । रौतहटको गढीमाई नगर पालिका वडा न ६ का वडा सदस्य महेन्द्र राय यादवले भारतीय नागरिकलाई नागरिक्ता बनाएको छ । भारतीय नागरिकले नेपाली नागरिकता प्राप्त गरेको भनी राजेश राय यादव र धिरेन्द्र राय यादवले जिल्ला प्रशासन...
राजपुर। रौतहटको राजपुर नगरपालिका ८ कुडिया गाउमा झडप भएको छ । स्थानिय बिच झडप हुदा स्थिती नियन्त्रणमा लिन प्रहरीले २९ राउण्ड हवाई फायर गरेको छ । मुस्लिम समुदायको पर्वको रुपमा रहेको मोहर्रम मनाउने क्रममा केहीले छठ...
चन्द्रपुर,२४ भदौ । डेंगु रोग चन्द्रपुर नगरपालिकामा समेत देखापरेपछि त्यसको नियन्त्रण यथासिघ्र हुनुपर्ने आवाज उड्न थालेको छ । सोमबार युबाहरुको समुहले चन्द्रपुर नगरपालिकाको कार्यलयमै पुगेर डेंगु नियन्त्रणको प्रयास नगरपालिकाले चाडो भन्दा चा“डो गर्नुपर्ने माग राखेका हुन । युवा...
सर्लाही,२४ भदौ । सर्लाहीको ईश्वरनाथ नगरपालिका वडा नं. ४ सागरनाथ गाउ बाट एक जना बालक हराएको छ । बिगत ५ दिन देखि हराएको बालक नभेटिएको अभिभाबकले गुनासो गरेका छन् । हराएकै दिन प्रहरी चौकि सर्लाहीमा उजुरी दिदा...
चन्द्रपुर,२३ भदौ । रौतहटको चन्द्रनिगाहपुरमा पछिल्लो समय अत्याधुनिक होटल खुल्ने क्रम बढदै गएको छ । आवासीय सुबिधा सहित एसी र नन एसी कोठा भएका होटलहरुको संख्या दर्जनौ रहेको चन्द्रनिगाहपुरमा सोमबार सुबिधा सम्पन्न नया“ होटल अमनको उद्धाटन भएको छ...
चन्द्रपुर,२३ भदौ । हराएको आफ्नो छोरा फेला परेको भएपनि प्रहरी र जिल्ला प्रशासन कार्यालयले आफुलाई छोरा दिन नमानेको अभिभावकले गुनासो गरेका छन् । सोमबार चन्द्रनिगाहपुरमा पक्रकार सम्मेलन गरेर उनिहरुले आफुहरुलाई प्रहरी र प्रशासन कार्यालयले पीडा दिएको बताए...