गौर,२१ साउन । नेपाली सेना इन्द्रवक्स गण पुरेनवा ब्यारेक गौरले आइतबारदेखि पा“च दिनसम्म सामुदायिक विपद् प्रतिकार्य तालिम सञ्चालन गरेको छ । आगलागी, भूकम्प, बाढी, डुबान जस्ता विपद्को अवस्थामा विपद्पूर्व, विपद्को दौरान र विपद्पश्चात कसरी सर्वसाधारणको उद्धार गर्ने भन्ने...
सर्लाही,२० साउन । नेपाली कागे्रसका महामन्त्री डा. शशाङक कोइरालाले पार्टी संगठन अहिले राम्रो ढंगले चल्न नसकेको बताएका छन् । पार्टीमा गुटउपगुट र विभिन्न किसिमका नराम्रा पक्षहरु रहेका महामन्त्री कोइरालाले बताए । आइतवार दिउसो सर्लाहीको लालबन्दीमा अगुवा कार्यकर्ता भेटघाट...
गौर,२० साउन ।हत्या अभियोगमा फरार रहेका एक पुरुषलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । आफ्नै श्रीमतीको हत्या गरेर फरार रहेका तत्कालीन पिप्रा भगवानपुर गाविस वडा नं. २, हाल राजपुर नगरपालिका वडा नं. १ बस्ने बर्ष २५ को सन्तोष...
गुजरा,२० साउन । गुजरा नगरपालीका ८ स्थित जुगौलीया गाउको मुसहर बस्तीमा २ सय बढी बालबालिका छन । उनीहरूमध्ये अधिकांश विद्यालय जादैनन । सबैजसोले भर्ना गरिसकेका छन । तर अभिभावकले नै घर कुरुवा राखेर पढाउन पठाउ“दैनन । विद्यालय...
चन्द्रपुर,१९ साउन । हातेमालो सामुदायिक वन उपभोक्ता समुह चन्द्रपुर वडा नम्बर ४ र ६ ले १४ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार वडा नम्बर ६ को आफ्नौ कार्यालय अगाडि एक कार्यक्रम संगै १४ औं बार्षिक साधारण...
आईटीले भ्रटाचार न्युनिकरण गर्दै /मेयर सरावगी
वीरगञ्ज/कम्प्युटर एशोसिएशन नेपाल महासंघ पर्साको आयोजनामा प्रदेश स्थरिय आईटी सेमिनार सम्पन्न भएको छ । आईएमई पेको सहोयोगमा क्यान फेडेरेसन पर्साले वित्तिय समावेशीकरणमा जोड दिने उद्येश्यका साथ् वीरगंजस्थित भिस्वा होटेलमा कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा...
चन्द्रपुर,१८ साउन ।रौतहटको चन्द्रपुर नगरपालिकाक वडा नं. ८ मोतिपुरमा घरेलु हिसा, झैझगडा,कुटपिट होहल्ला जस्ता अनैतिक कार्यहरु समाजमा बढ्न लागे पछि मोतिपुरका महिलाहरुको अगुवाहिमा गाउ“लाइ नै मदिरा मुक्त क्षेत्र बनाउन अभियान सुरु गरेका छन ।महिलाहरुको सक्रियतमा गाउ“लाइ नै मदिरा बेचबिखन...
गौर,साउन १८ । रौतहटमा बाढी पिडित परिवारहरुका लागि बिभिन्न संघ संस्था बाट राहत जुट्न थालेको छ । बिहिवार एक कार्यक्रमको बीच रौतहटको यमुनामाई गाउपालिका वडा न ४ मा एन.सि.सि बैंक यमुनामाई शाखा द्वारा बाढी प्रभावित ...
चन्द्रपुर,१३ साउन । बिनाशकारी बाढीले रौतहटमा के कति क्षति पु¥यायो भन्ने आधिकारीक तत्थ्याङ्क सार्वजनिक हुन नसकेको अवस्थामा विपद् व्यवस्थापन समिति रौतहटले जिल्लामा बाढी तथा डुबानबाट भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको पाइएको छ । नेपाल प्रहरी र सम्बन्धित...
गौर,१३ साउन । अबिरल वर्षाका कारण डुवान र बाढीको चपेटामा परेको रौतहबासीलाई विद्यार्थीहरुले सहयोग गरेका छन् । बागमति नदिको बा“धमा बस्दै आएका जिल्लाको राजदेवि नगरपालिका वडा न ९ का बासिन्दालाई काठमाण्डौको गोल्डेन गेट इन्टरनेशनल कलेजका विद्यार्थीहरुले राहात वितरण गरेका...






