चन्द्रपुर । रौतहटको चन्द्रपुर ६ स्थित जनज्योती नमुना माध्यमिक बिद्यालयलेछात्रबृति बितरण गरेको छ । बिद्यालयमा अध्यनरत ६० जना दलित र ३ सय ६८ जना छात्रा लाई छात्रबृति बितरण गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै चन्द्रपुर नगरपालिकाका प्रमुख संजय काफलेले...
गौर । नेकपा एमाले निकट नेपाल निर्माण उद्योग परिषदको प्रथम रौतहट अधिबेशन सम्पन्न भएको छ । गौरमा सम्पन्न अधिवेशनबाट सर्वसम्मत रुपमा ११ सदस्यीय जिल्ला कार्य समिति गठन भएको छ । महमद जियाउल हक अध्यक्ष रहेको समितीमा उपाध्यक्षमा दिपेश पौडेल,सचिवमा...
सोलुखुम्बु । सोलुखुम्बू जिल्लाको खुम्बु क्षेत्रमा ठुलो बाढी आएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा बाढी आएको छ भने हिम ताल फुटेकोले बाढी आएको आशंका गरिएको छ । बाढीले थामे गाउँमा ठूलो क्षती पुर्याएको छ । दुधकोशी तटीय आसपासमा...
चन्द्रपुर । रौतहटका अग्रज संचारकर्मी फणी देव महत यतिबेला टाउकोमा भएको ट्युमरका कारण समस्यामा छ्न । सञ्चारकर्मी महत विगत दुई वर्षदेखि ट्युमरको समस्याबाट पीडित छन्। उनी प्रेस चौतारी नेपालका मधेश प्रदेश अध्यक्ष, अन्नपूर्ण पोस्टका रौतहट संवाददाता, र चन्द्रनिगाहपुरमा रहेको...
चन्द्रपुर । सिमलताल दुर्घटनामा परेर ज्यान गुमाएका चालकका छोरालाई छात्रवृत्ति प्रदान गरिएको छ । गत असार २८ गते चितवनको सिमलताल नजिकै लेदो सहितको पहिरोमा परी त्रिशूली नदीमा ज्यान गुमाएका गणपती डिलक्सका चालक किशोर चौधरीका छोरालाई चन्द्रपुर ८ स्थित न्यू ...
चन्द्रपुर । चन्द्रपुर नगरपालिका ५ स्थित राजपैडा युवा क्लबलाई खेलकुद सामग्री सहयोग गरिएको छ । आर आर ट्रेडर्स का संचालक युवा व्यवसायी विष्णु थापा द्वारा क्लव १६ थान जर्सी र फुटबल सहयोग गरिएको हो । क्लबका फुट्बल खेलाडीहरुका लागि...
जनकपुर, २९ साउन । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ राज्यमन्त्रीलाई हटाएका छन् । जम्बो मन्त्रिपरिषद् बनाएको भन्दै चर्को आलोचना भएको तथा जनमत पार्टीले स्पष्टीकरणसमेत सोधे पछि मुख्यमन्त्री सिंहले आज ८ राज्यमन्त्रीलाई हटाएका हुन् । उनले संघीय सरकारका झै २० मन्त्रि...
दिपु मिश्रा,रौतहट । रौतहटमा प्रहरीले एक नक्कली प्रहरीलाई पक्राउ गरेको छ ।  सादा पोशाकको प्रहरी हुँ भन्दै रकम असुल्ने एक जनालाइ इलाका प्रहरी कार्यालयले आज पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेको छ । सादा पोशाकमा खटिएको प्रहरी हु...
काठमाडौ । पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेका थिए । जहाज मर्मतका लागि पोखरा लैजाने क्रममा दुर्घटना भएको बताइएको छ । जहाज पूर्णरुपमा क्षतिग्रस्त भएको अहिले ठूलो संख्यामा सुरक्षाकर्मीहरु...
रौतहट । बागमती नदीमा नुहाउने क्रममा हिजो बेपत्ता भएका बालकको शब १८ घन्टापछी भेटिएको छ । जिल्लाको गढीमाई नगरपालिका वडा नं.– ३ लक्ष्मीपुरका १० वर्षीय  सफर कवाडी बागमति नदीमा नुहाउने क्रममा हिजो सोमबार बेपत्ता भएका थिए ।उनको शव आज...