चन्द्रपुर। रौतहटको चन्द्रपुरमा गत बिहिबारदेखी जारी प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताको सोबारकोे खेल सर्लाहीले जितेको छ । सोमबारको खेलमा पर्साको टिमलाई सर्लाहीको टिमले २ विकेटले पराजीत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको पर्साले निर्धारित २० ओभरको खेलमा...
चन्द्रपुर,०८ मंसिर । सामुदायिक प्रहरी सा“झेदारी कार्यक्रम अन्तर्गत लागुऔषध दुव्यर्सनी सम्वन्धि सचेतनामुलक अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । आईतबार चन्द्रपुर–४ स्थित दुर्गा मा.वि. ठाडाटोल र वडा नं ६ स्थित जनज्योति उच्च माध्यामिक विद्यालयका कक्षा १२ मा अध्यनरत छात्र–छात्राहरूलाई लागुऔषध...
गौर,०८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले गाउ शहरको बिकास र समृद्धिका लागि नेकपाका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् । १४ मंसिरमा हुने उपनिर्वाचनका क्रममा रौतहटको गढीमाई नगरपालिका वडा नं. २ का...
गौर,८ मंसिर । बर्षौ गौर बजार क्षेत्रमा संचालन हुदै आएका भारतिय नम्वरका तीनपांग्रे टेम्पुहरुलाइ नियन्त्रण गर्न उच्च अदालतले आदेश दिएको छ । तत्कालिन रौतहटका प्रमुख जिल्ला अधिकारीले २०६६ चैत १३ गते पहिलो पटक उनकैै अध्यक्षतामा जिल्लामा सर्वपक्षिय...
चन्द्रपुर,२७ कार्तिक । चन्द्रनिगाहपुरमा सफ्टवेयर सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार चन्द्रपुर ४ स्थित पशुपति गेष्ठ हाउसको सभाहलमा एक कार्यक्रमको आयोजना गरि सो कार्यक्रम सम्पन्न भएको हो । नेफ्स्कुन फिल्ड कार्यालय हरिवन...
समनपुर,२७ कात्तिक । आगामी मंसिर १४ गते रिक्त रहेको स्थानमा हुन लागेको उपनिर्वाचनको मनोनयन दर्ता सकिएको छ । जिल्लाको गढिमाई नगरपालिका वडा नम्बर २ मा रिक्त रहेकोे वडाअध्यक्ष पदको लागि हुने निर्वाचनमा बुधबार मनोनयन दर्ता गर्ने कार्य सम्पन्न...
गौर,२६ कात्तिक । नेता मो.आफताब आलमको मुद्दामा चौथो दिन पनि थुनछेक बहस प्रतिवादीका तर्फ बाट भएको छ । आज पाचौ दिन पनि उनको थुनछेक बहस जारी नै रहने छ । आलमको पक्षबाट मंगलवार वरिष्ठ अधिवक्ताहरु यदुनाथ...
चन्द्रपुर,२६ कात्तिक । चन्द्रनिगाहपुर चोकमा केही समय अघि इलाका प्रहरी र ट्राफिक प्रहरीले अव्यवस्थित पार्किङ बढेको भन्दै जथाभावी गाडी रोक्नमा कडाइ गरेको भएपनि हाल आएर जथाभावी पार्किङ बढ्दै जान थालेको छ । पूर्व—पश्चिम राजमार्गको दायाबाया र गौर...
चन्द्रपुर। रौतहटको चन्द्रपुरमा २ नम्बर प्रदेश स्तरीय टी—२० नकआउट क्रिकेट प्रतियोगिता हुने भएको छ । सन्तदास कार्की(दासबाबु) तथा रामकुमार कोईराला स्मृति २ नम्बर प्रदेश स्तरीय टी—२० नकआउट क्रिकेट प्रतियोगिता आयोजक मुल समितिका अध्यक्ष देबराज कार्कीले प्रदेश २ का...
गौर,२५ कात्तिक । अदालतमा पक्राउ परेका सांसद मो अफताव आलमको बिषयमा थुनछेक बहस चलिरहदा गौरमा उनको समर्थकहरुको ठुलो जुलुस थियो । अदालत वरपर ठुलो सख्यामा मानिसको भिड लागेको थियो । उनीहरुले आलम निर्दोस रहेको भन्दै रिहागर्न माग गरेका छन...