सागर हुमागाई रामेछाप १ पुष । रामेछाप स्थित गोकुल गंगा गा“उपालिकाको एक विध्यालयमा हेल्प फर हेप्पिनेश र स्क्वाएड हेल्प नामक सामाजीक सस्थांले ६६ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । हेल्प फर हेप्पिनेश र स्क्वाएड हेल्प ...
हर्षाहा। रौतहटको बृन्दावन नपा ६ हर्षाहामा रहेको श्री राजदेबी युवा क्लबले रक्तदान कार्याक्रमको आयोजना गर्ने भएको छ । क्लबले यहि मंसिर २८ गते शनिबारका दिन रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको कार्यक्रम संयोजक आशिषराज पटेलले जानकारी दिए ।...
चन्द्रपुर। लोकिप्रिय फेसबुक ग्रुप मेन्स रुम्स रिलोडेट (एमआरआर)ले आफ्नो ८ औं स्थापना दिवसको अवसरमा बुधबार रौतहटका महिला फुटबल खेलाडिहरुलाइ फुटबल वितरण गरेको छ । सो समुहले चन्द्रपुर नगरपालिका वडा स्थित स्व. शेर बहादुर दर्लांमि स्मृित खेल मैदानमा...
चन्द्रपुर,२१ मंसिर । रौतहटको चन्द्रपुरमा गल्फ लुब्रिकेन्टको वितरक नेपाल ल्युब आयल लिमिटेड र जैयसवाल ट्रेडिङ कन्सर्नले रौतहटका ग्लफ मोबिलका खुद्रा ब्यबसायी लाई बिभिन्न सामान दिएर पुरस्कृत गरेको छ । शनिबार गौतम होटलमा आयोजित एक कार्यक्रममा रिटेलर्स मिटमा सबैभन्दा...
चन्द्रपुर,२२ मंसिर । वार्सा नेपालको आयोजनामा चन्द्रपुर नगरस्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । बाल निकेतन मावि सम्पन्न सो प्रतियोगितामा नमुना सेकेन्डरी स्कुल प्रथम, बाल निकेतन मावि द्वितीय र मुनलाइट एकेडेमी तृतीय भएको आयोजक वार्सा नेपालका पवन...
चन्द्रपुर,१७ मंसिर । रौतहटको उत्तरी भेगमा विकासका नाउमा अपारदर्शी तरिकाले ग्रेभल छर्दै नेताका स्वकीय सचिव बालकृष्ण सापकोटा कमाउ धन्दामा लागेको आरोप लागेको छ । नेकपा का नेता प्रभु साहको नाम र प्रभाव भजाउदै सापकोटा अपारदर्शी तरिकाले ग्रेभल हाल्ने...
चन्द्रपुर,१५ मंसिर । रौतहटको चन्द्रनिगाहपुरमा निशुल्क कपडा बैक स्थापना भएको छ । ‘लुगा चाहिन्छ,य“हाबाट लानुहोस । लुगा चाहिदैन ,य“हा छाड्नुहोस ।’ भन्ने नेपाल कपडा बैंक को मुख्य नाराका साथ रौतहटको चन्द्रपुरमा कपडा बैंक स्थापना गरिएको हो । देशको...
चन्द्रपुर,१५ मंसिर । तत्कालिन अनेरास्ववियुका केन्द्रिय सदस्य देवराज न्यौपाने निर्माण सम्वन्धि ठेक्का कार्यमा जोडि“दै आएका छन् । त्यसवाहेक उनी ईन्स्योरेन्सका क्षेत्रमा समेत ब्यस्त रहने गर्छन । नेविसंघका जनज्योती बहुमुखी क्याम्पस,चन्द्रपुरका पुर्व स्ववियु सचिव देवराज कार्की पनि अहिले निर्माण ब्यवसायीका...
चन्द्रपुर। रौतहटको चन्द्रपुरमा आयोजना भएको प्रदेश २ स्तरीय टि—२० क्रिकेट प्रतियोगिताको उपाधी सप्तरीले जितेको छ । बिहिबार भएको फाईनल खेलमा सप्तरीले सर्लाहीलाई ४७ रनको फराकिलो रन अन्तरले पराजीत रौतहटको चन्द्रपुरमा आयोजीत स्वर्गिय सन्तदास कार्की ( दासबावु )...
चन्द्रपुर। रौतहटको चन्द्रपुरमा जारी टि—२० क्रिकेट प्रतियोगिताको दो्रो सेमिफाईनलको खेलमा सप्तरी बिजयी भएको छ । स्वर्गिय सन्तदास कार्की ( दासबावु ) तथा स्वर्गिय रामकुमार कोईराला स्मृतीमा प्रदेश नम्वर २ स्तरीय टी २० नकआउट क्रिकेट प्रतियोगितामा सप्तरीले रौतहटको...





