गौर । रौतहटमा आज आइतबार कोरोना (कोविड १९) का ७५ संक्रमित थपिएका छन । जिल्ला अस्पतालको पिसिआर ल्याबमा २३० जनाको स्वाब परिक्षण गर्दा ७५ जनामा संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । आज...
रौतहट २२,बैशाख रौतहटमा दोस्रो चरणको कोरोना संक्रमितको संख्या २१५ पुगेको छ। बुधबार २७ जनामा कोरोना संक्रमित भए संगै कोरोना संक्रमितको संख्या २१५ पुगेको हो । वैशाखको १ गते देखि बुधबार...
पर्सा । वीरगन्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका २ की ४२ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो। गत चैत २९ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भर्ना...
गौर । बुधबार रौतहटमा एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । गढिमाई नगरपालिका वडा नम्बर ७ का २६ वर्षीय पुरुष संक्रमित भएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डा.कमलेशप्रसाद यादवले जानकारी दिए । उनले ...
काठमान्डौ। नेपालमा पछिल्लो समय कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थालेको छ । दैनिक सङ्क्रमित थपिने दर बढेसंगै सरकारले सर्कुलर जारी गरेको छ । पछिल्लो २ महिनादेखि नेपालमा नया सङ्क्रमित थपिने दर एक सयभन्दा बढी रहेको र...
चन्द्रपुर । चन्द्रपुरका सक्रिय पत्रकारहरुको निशुल्क स्वास्थजाँच गरिएको छ । चन्द्रपुर स्थित चन्द्रपुर हस्पिटल प्रालीको आयोजनामा पत्रकारहरुको निशुल्क स्वास्थ जाँच गरिएको चन्द्रपुर हस्पिटल प्रालिका डा.सुभाष चौधरीले जानकारी दिनुभयो । स्वास्थ जाचमा रगत,छातीको एक्सरे,रक्तचाप र इसिजी गरिएको डा.चौधरीले जानकारी दिनुभयो...
काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या दुई हजार ५८ पुगेको छ । साथै थप ९६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि...
February 18, 202139 रौतहट ६,फागुन /रौतहटमा निशुल्क आखा शिविर सञ्चालन भएको छ ।नेकपा प्रचण्ड नेपाल समुहका प्रदेश कमिटी सदस्य तथा युवा नेता शम्भु साहले गौरमा ४ मा संचालन भएको सो शिविरको एक औपचारिक कार्यक्रमका विच उदघाटन गर्नु भएको हो।आर्थिक अवस्था...
रौतहट १६ कार्तिक //रौतहट को चन्द्रपुरमा २६ अौ राष्ट्रिय कण्डम दिवस २०२० को अवसरमा शनिवार निलहिरा समाज रौतहटले पत्रकार भेटघाट मार्फत जिल्लामा एचआइभि को बारेमा जानकारी दिएको छ । दोहोरो सुरक्षाको लागि कण्डमको पहुच भन्ने नाराका साथ सेभ द...
रौतहट १६ कार्तिक// रौतहटको चन्द्रपुरमा शुक्रवार देखी सिभिल हस्पिटल चपुर प्रालीले सेवा शुभारम्भ गरेको छ । शुक्रवारबाट अस्पताल बिधिवतरुपमा उद्घाटन भएको छ । अस्पतालले बिशेषज्ञ डाक्टरहरु बाट ओपिडी सेवा, अनुभवी टेक्निसियन बाट ल्याव सेवा, एक्सरे सेवा ,भिडियो एक्सरे, इसिजी...