चन्द्रपुर,२२ साउन । हातेमालो सामुदायिक वन उपभोक्ता समुहको १५ औं तथा वन ब्यवस्थापनको तेस्रो साधारणसभा आज बिहीवार सम्पन्न भएको छ । प्रदेशसभा सदस्य धनलाल ठोकरको प्रमुख आतिथ्यमा भयको साधारण सभामा ०७६-७७ को प्रगती विवरण,०७७-७८ को बार्शिक कार्ययोजना प्रस्तुत...
बिरगंज,२२ साउन । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ । हिजो प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परिक्षणमा पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालयका सुचना अधिकारी विजय झाले जानकारी दिनुभयो । बुधबार...
चन्द्रपुर १६,साउन संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) को चन्द्रपुुर नगर कमिटीले विद्यालय संचालन गर्न वातावरण मिलाइदिन भन्दै चन्द्रपुर नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । इष्टु चन्द्रपुरका अध्यक्ष सुशिल विकको नेतृत्वमा गएको टोलीले नगर उप प्रमुख रामरती चौधरी, प्रमुख...
रौतहट,१६ साउन । रौतहटमा तस्कर र वन कर्मचारीबिच गोलि हानहान भएको छ । जिल्लाको बृन्दावन सब डिभिजन वन कार्यालय मातहतको वनमा शुक्रबार साझ दोहोरो गोलि हानाहान भएको डिभिजन वन कार्यालय,चन्द्रनिगाहपुरले जनाएको छ । तस्कर लाई नियन्त्रणमा लिन...
चन्द्रपुर ।कोरोना भाइरसका कारण बिश्व आक्रान्त बनेको समय मा नेपालमा पनि यसले आक्रान्त पारेको छ। करिब ४ महिना देशनै बन्दा बन्दिमा रहदा केही कमि देखिएको कोरोना संक्रमण फेरि बढ्दै गएको छ ।
बिषेसगरि प्रदेश २ मा यस्को संक्रमण बढ्दै...
रौतहट, १६ साउन । नेपाल सरकारले लकडाउन खोलेस“गै रौतहटका बजार, सार्वजनिक स्थल तथा कार्यालयहरुमा मानिसहरुको भिडभाड देखिन थालेको छ । भिडभाड बढेस“गै कोरोना संक्रमणको जोखिम पनि उच्च भएको छ । कोरोना संक्रमणको जोखिम उच्च भएपनि रौहटका अधिकांश मानिसहरु...
दिपक कुमार
साउन,१६ रौतहट । प्रहरी उपरीक्षकको आखा छली सिमाक्षेत्रका प्रहरी ईन्चार्जको मिलोमतोमा गाई गोरु र भैसिको तस्करी भइरहेको सूचनाको अधारमा ठुलो मात्रामा ट्रकमा लोड गरिएको भैंसी जफत गरि गौर भन्सार चलान गरिएको...
गौर । विद्युत प्राधिकरणको लापरवाहीका कारण वृद्धाको मृत्यु भएको छ । ३३ हजार केभिएको तार चुडिएर करेन्ट लाग्दा रौतहटमा एक महिलाको मृत्यु भएको हो । करेन्ट लागेर गौर ४ की ७० वर्षिया शान्ती देवी पाण्डेको मृत्यु भएको जिल्ला...
पर्सा,११ साउन । कोरोना भाइरसका कारण बिरगंजमा एक जनाको मृत्यु भएको छ । आरडिटी परिक्षणमा पोजेटिभ देखिएका वीरगञ्जका एक व्यापारीको मृत्यु भएको हो ।आर्दशनगर घर भएका ६५ वर्षिय पुरुषमा आरडिटी परिक्षण गर्दा पोजेटिभ देखिएपछि उनलाई गण्डक अस्पतालमा शनिबार...
वीरगञ्ज । प्रदेश–२ मा पुनः कोरोनाको संक्रमण तीव्रगतिमा फैलिएको देखिएको छ । शुरुमा निक्कै तिव्र गतिमा फैलिएको कोरोना संक्रमण बीचमा केही मत्थर जस्तो देखिएको थियो तर, फेरी संक्रमण उच्च रुपमा फैलिन थालेको देखिएको हो ।
पछिल्लो एक सातामा तीन जनाको...











