चन्द्रपुर,०१ माघ । एक ब्यक्तिको हत्या गरी फरार रहेका सात जना लाई प्रहरीले पक्राउ गरेको छ । गएको पौष २९ गते सर्लाहीको बाग्मती नगरपालिका–९ निबासी ५० बर्षिय जीत बहादुर बलमपाखी मगरलाई चन्द्रपुरको कुण्डो भन्ने स्थामा कुटपिट गरी...
गौर,०१ माघ । रौतहटमा दलित महिलालाई ठगी गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । जिल्लाको फतुवा विजयपुर नगरपालिकामा समूह गठनगरी रकम असुली गर्ने एकजना पक्राउ परेका छन् । सो नगरक्षेत्रका विभिन्न टोलमा दलित महिलाहरुलाई...
चन्द्रपुर,०१ माघ । रौतहट र मकवानपुरको सिरानमा रहेको चुरेफेदीमा पुग्दा ढुंगाबाट बनेका सामाग्रीहरु राखिएका थिए । खोलाको छेउमा सिलौटा र जातो राखिएका थिए । ढुंगामा बुट्टा कुदेर बनाइएका ती सिलौटाहरु टाढैबाट आकर्षक देखिन्थे । एक...
गौर,०१ माघ । छिमेकी मुलुक भारतले पत्थर कोईला निर्यातमा प्रतिबन्ध लगाएको भएपनि कोइला धमाधम नेपाल भित्रिने गरेको छ । भारत सरकारले कोइला निर्यातमा प्रतिबन्ध लगाईरहेको अवस्थामा पनि दैनिक हजारौं टन कोइला त्यहाँबाटै नेपाल भित्रिने गरेको पाइएको...
चन्द्रपुर,२९ पुस । रौतहट जिल्लामा राजनीति र कृषि पेशामा नेता कार्यकर्ताहरुको संख्या बढ्दै गएको छ । राजनीतिक यात्रासंगै आर्थिक आत्मनिर्भरताका लागि कृषि तथा पशुपंछिको ब्यवसायिकपालनमा हात हाल्दै जाने क्रम बढेपछि खासगरि धेरैजसो बाम राजनीतिका युवापुस्ताको संख्या बढ्न...
चन्द्रपुर,२६ पुस । सिन्धुरेघारी बहुमुखी क्याम्पसको तेस्रो साधारण सभाले गणेश पौडेलको अध्यक्षतामा निर्बिरोध संचालक समितिको चयन गरेको छ । समितिको उपाध्यक्षमा भक्त प्रसाद तिमल्सिना, सदस्यहरु सरस्वती गिरी, साबित्री मैनाली, दुर्गा गौतम, देबनारायण हुमागाई, बिक्रम चौलागाई, सुमन गौतम,...
चन्द्रपुर,२६ पुस । साथी शिक्षा सहकारी संस्थाको सातौ बार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिवार बालनिकेता माविमा सभाको उद्घाटन संघिय सासद एबम बिकास तथा प्रबिधि समिति सभापति कल्याणी खडकाले गरेकी छिन । कार्यक्रममा संस्थाका अध्यक्ष रामकुमार भटराईले आगामी...
सागर हुमागाई गौर,२६ पुस । चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लि. चन्द्रपुरको ११ औ बार्षिक साधरण सभा सम्पन्न भएको छ । शनिवार चन्द्रपुर स्थित फियुजन लन्जको प्रागंणमा भएको कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा सदस्य...
चन्द्रपुर,२६ पुस । रौतहटको चन्द्रपुरमा रहेको चन्द्र सुर्य बचत तथा ऋण सहकारी संस्थाले बिचत गरेको शेयर सदस्यको रकम फिर्ता नदिने गरेको गुनासो बढेको छ । सहकारीको नाममा ठगि गरेको भन्दै सो सहकारी संस्थाका अध्यक्ष लालबाबु कर्ण र ब्यबस्थापक...
हनुमत कुमार गौर,२६ पुस । रौतहटमा दिनानुदिन बढ्दै गएको सडक दुर्घटनाले रौतहट नै यात्रुहरु त्रसित बन्दै गएको छ । रौतहटमा एकैदिन छुट्छुटै स्थानमा ट्रयाक्टरको ठक्करबाट तीन जनाको मृत्यु भएको छ,भने एक जना घाइते भएका छन् । टिप्पर...





