वृन्दावन । रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर ६ स्थित हर्षाहामा चार कोठे नव निर्मित स्वास्थ्य चौकी भवनको उद्धघाटन भएको छ । मेयर बिनोद कुर्मीले एक कार्यक्रमकाबिच नगर स्तरीय योजनाको ४० लाख ५५ हजार ७ सय ९५ रुपैयाँको लागतमा निर्माण...
रौतहट २७ मंसिर । चन्द्रपुर नगरपालिका वडा नं. १ स्थित बागमती नदी किनारमा सयौ घनमिटर ढुंगा उत्खनन गरेर भण्डार गरिएको छ ।चन्द्रपुर नगरपालिकाले बागमती नदीमा ठेक्का हालसम्म नलगाएको अवस्थामा अबैधरुपले उत्खनन गरेर भण्डार गरिएको छ ।सयौं घनमिटर ढुंगा सम्बन्धित...
मकवानपुर । बागमती प्रदेशको हेटौंडा उपमहानगरपालिका १० बाट १ थान पेस्तोल र २० थान गोलीसहित ३ जना पक्राउ परेका छन । सोही पालिकाका वडा नम्बर ९ बस्ने ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम...
रौतहट । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तीसगढमा अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली तथा देशका बाँकी भूभागमा...
रौतहट। रौतहटको मौलापुर नगरपालिकाका मेयर रिना कुमारी साह पदमुक्त भएकी छिन । राजनीतिक दल सम्बन्धि ऐन,२०७३ को दफा ३२ को उपदफा १ र राजनीतिक दल सम्बन्धी नियमावली,२०७४ को नियम २२ बमोजिम निर्वाचन आयोगले पदमुक्त गरेको हो । २०७९ मा...
सर्लाही । नेपाल प्रेस युनियन मधेस प्रदेशको भेला शुक्रवार सर्लाहीको लालबन्दीमा सम्पन्न भएको छ । प्रेस युनियन मधेस प्रदेशका अध्यक्ष सत्यप्रकाश श्रेष्ठको अध्यक्षतामा भेला सम्पन्न भएको हो । प्रमुख अतिथि रहेका नेपाली कांग्रेस मधेस प्रदेशका अध्यक्ष...
रौतहट । मधेश प्रदेशमा चाडबाडको समयमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने अभियान चन्द्रनिगाहपुरबाट सुरु रौतहट । मधेश प्रदेशमा चाडबाडको बेला हुने सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सचेतना मुलक कार्यक्रम बिहिबार देखी सुरु गरेको छ । नेपाल...
गरुडा । रौतहटको गरुडा बजार स्थित एक फर्निचर पसलमा आगलागी हुँदा करोडौंको क्षति भएको छ। गरुडा नगरपालिका ४ गरुडा बजारस्थित अंशु ट्रेडर्समा आगलागी हुँदा फर्निचरका सामग्रीका साथमा इलेक्ट्रोनिक सामग्रीहरू जलेर नस्ट भएका छन्। आगलागीबाट साढे तीन करोडभन्दा बढीको क्षति...
रौतहट । नेपाल तरुण दल रौतहटको कार्यबाहक अध्यक्षमा सोभित सिलवाललाई जिम्मेवारी दिइएको छ ।कार्यसमितिमा रिक्त रहेको अध्यक्ष पदका कारण तरुण दलको गतिविधि शुन्य अवस्था पुगेको भन्दै तरुण दललाई सक्रिय बनाउन केन्द्रीय अध्यक्ष विद्वान गुरुङले सिलवाललाई कार्यबाहक...
गुजरा । नेपाल अडिटर्स एशोसिएसन (अडान)को १८ औ स्थापना दिवसको अबसरमा गुजरामा बृक्षारोपन गरिएको छ । गुजाराका नगरप्रमुख सनतलाल चौधरीको बिशेष उपस्थितीमा गुजराको वडा नम्बर १ स्थित श्री आधारभुत प्राबि,मनहर्वामा बृक्षारोपण गरिएको हो । कार्यक्रममा नेपाल...