गरुडा। रौतहटको गरुडा नगरपालिका-१ स्थित श्री माध्यमिक विद्यालयका शिक्षक रवीन्द्र प्रसाद साह निष्कासनमा परेका छन्।गत आईतबार कक्षा १० मा अध्ययनरत १६ वर्षीया छालालाई मोबाइलमा 'ह्यापी बर्थडे मेरी जान' भन्दै सन्देश पठाएपछि उत्पन्न परिस्थितिका कारण विद्यालयले उनलाई हटाउने निर्णय...
गौर। रौतहटबाट ठुलो परिणाममा लागुऔषध सहित २ जना पक्राउ परेका छन। गौर नगरपालिका वडा नं. १ स्थितमा रहेको शुभम होटल अगाडी भारतीय नम्बरको बिआर ०५ यु ५८६० नम्बरको ग्लायमर मोटरसाइकलमा सवार राजदेवी नगरपालिका ८ लक्ष्मिपुर टोल बस्ने बिश्वनाथ...
चन्द्रपुर। नेपाल प्रेस युनियनले केन्द्रीय सदस्यमा रौतहटका बरिष्ठ पत्रकार शिव पुरी सहित ६ जना मनोनित भएका छन।नेपाल प्रेस युनियनको विधान २०४८ (छैंठो संसोधान २०७९) को धारा (२१) (झ) बमोजिम पुरी सहित ६ जनालाई केन्द्रीय सदस्य पदमा मनोनित गरेका हुन्...
गौर। आफ्नै भवन बनाउनका लागी नेपाली कांग्रेसले जग्गा खरिद गरेको छ । नेपाली कांग्रेस रौतहटले सदरमुकाम गौर ३ मा ५ कठा ९ धुर जग्गा खरिद गरेको नेपाली कांग्रेस रौतहटका सचिव मिथिलेश कुमार मिश्रले जानकारी दिए ।लामो समयदेखी अन्यत्रै...
चंद्रपुर। मधेस प्रदेश सरकारले खानेपानीकाे संकटले काकाकुल बनेकाे वीरगन्जमा पानीकाे आपूर्ति गर्नका लागि ८ वटा वारुणयन्त्र पठाएको छ।बुधबार बिहान मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारसंग रहेका ८ वटा वारुणयन्त्र जनकपुरबाट वीरगन्जका लागि पठाएका हुन्।
वीरगन्जसहितका स्थानमा देखिएको खानेपानी संकट...
रौतहट,३१ असार । बिधुतीय करेन्ट लागेर मङ्गलबार रौतहटमा १४ वर्षीय बालकको मृत्यु भएको छ ।जिल्लाको मौलापुर नगरपालिका ८ सोनरनियाका सुधन राउत कुर्मीका १४ बर्षिय छोरा नरेन्द्र पटेलको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
आफ्नै खेतमा...
कलैया । बारा प्रहरीले चार हजार पाँच सय गोटा नियन्त्रित लागु औषध बेवारिसे अवस्थामा बरामद गरेको छ। आदर्शकोतवाल गाउँपालिका वडा नं. ०४ हर्नैया चौक स्थितमा दुईवटा आँपको क्यारेट बेवारिसे अबस्थामा इलाका प्रहरी कारयालय महेन्द्रजयनगरबाट प्रहरी नायब निरीक्षक रबिन्द्र...
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, बाँके चोक नजिक सोमबार रेल्वे ट्रयाकमा पिकअप र मोटरसाइकल जुध्दा पाँचजना घाइते भएका छन् ।
सोमबार बिहान पौने ११ बजेतिर बाँके–सङ्ग्रामपुर सडकखण्डमा श्रीनगरबाट बाँके चोकतर्फ आउँदै गरेको प्रदेश ०३–०२८ प २१९१ नम्बरको मोटरसाइकल र रेल्वे ट्रयाक...
चन्द्रपुर । रौतहटमा खानेपानीमा समेत उपभोक्तामाथी ठगी भएको छ ।धाराको पानी सिधै जार र बोतलमा भरेर जिल्लाको चन्द्रनिगाहपुर देखि अन्य बजारमा बिक्री बितरण भईरहेको जिल्ला प्रशासन कार्यालय रौतहट र चन्द्रपुर नगरपालिकाको संयुक्त टोलीले शुक्रबार चन्द्रपुर बजार क्षेत्रमा गरेको अनुगमनका...
गौर मरौतहट प्रहरीले श्रीमतीको हत्या गरेर फरार रहेका एक युवकलाई ३ बर्ष पछी पक्राउ गरेको छ ।
जिल्लाको ईशनाथ नगरपालिका–७ बाट प्रहरीले श्रीमतीको हत्या गरी फरार रहँदै आएका सोही पालिकाको घिउरा गाउँका फैयाद मिया मन्सुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय...















