गौर। रौतहट उद्योग वाणिज्य संघको सम्पन्न निर्वाचनबाट अध्यक्षमा रवीन्द्रनाथ गोपालीको प्यानलनै विजयी भएको छ।अध्यक्ष पदमा गोपाली सहित अन्य ७ जना सर्वसहमतीबाट निर्विरोध चयन भएपनी बाकी ११ पदमा भएको मतदानबाट गोपालीको प्यानालनै बिजयी भएको हो। संघमा १९ जनाको कार्यसमिती...
रौतहट । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर अवस्थित छ, जसले गर्दा देशभरको मौसम प्रभावित भएको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश,...
चन्द्रपुर । वन संरक्षण तथा हरियाली बनाउने अभियान अन्तर्गत डिभिजन वन कार्यालय रौतहटले आफ्नै नर्सरीमा बिरुवा उत्पादन गरेर निःशुल्क वितरण गर्ने गरेको छ । सर्वसाधारण, सामुदायिक, वन निजी वन, संघसंस्थाहरूलाई वन कार्यालयले नर्सरीमा उप्तादन भएका विभिन्न प्रजातिका बिरुवाहरू वितरण...
गौर / रौतहटमा श्रोत नखुलेको रकम सहित् एकजना भारतीय नागरिक पक्राउ परेका छन। बिहिबार अस्थायी प्रहरी पोष्टम हादेवपट्टी रौतहटबाट खटिएको प्रहरी चेकीङ्ग टोलीले गौर नगरपालिका २ महादेवपट्टीबाट भारतको सीतामढी जिल्ला बैरगनिया नगरपंचायत वडा नं. १३ बाबालाल दास मठ...
सर्लाही। सर्लाहीमा प्रहरीले तस्करसंग पैसाको मोलमोलाई गरेको अडियो बाहिरिएको छ । तस्करसँग लेनदेन गरेको अडियो बाहिरिएपछि ईलाका प्रहरी कार्यालय हिरापुर सर्लाहीमा कार्यरत सई बैधनाथ दास निलम्बनमा परेका छन ।सई दासले आफ्ना घुमुवा प्रहरी जवान सन्तोष यादव मार्फत तस्कर...
गरुडा। रौतहटको गरुडा नगरपालिका-१ स्थित श्री माध्यमिक विद्यालयका शिक्षक रवीन्द्र प्रसाद साह निष्कासनमा परेका छन्।गत आईतबार कक्षा १० मा अध्ययनरत १६ वर्षीया छालालाई मोबाइलमा 'ह्यापी बर्थडे मेरी जान' भन्दै सन्देश पठाएपछि उत्पन्न परिस्थितिका कारण विद्यालयले उनलाई हटाउने निर्णय...
गौर। रौतहटबाट ठुलो परिणाममा लागुऔषध सहित २ जना पक्राउ परेका छन। गौर नगरपालिका वडा नं. १ स्थितमा रहेको शुभम होटल अगाडी भारतीय नम्बरको बिआर ०५ यु ५८६० नम्बरको ग्लायमर मोटरसाइकलमा सवार राजदेवी नगरपालिका ८ लक्ष्मिपुर टोल बस्ने बिश्वनाथ...
चन्द्रपुर। नेपाल प्रेस युनियनले केन्द्रीय सदस्यमा रौतहटका बरिष्ठ पत्रकार शिव पुरी सहित ६ जना मनोनित भएका छन।नेपाल प्रेस युनियनको विधान २०४८ (छैंठो संसोधान २०७९) को धारा (२१) (झ) बमोजिम पुरी सहित ६ जनालाई केन्द्रीय सदस्य पदमा मनोनित गरेका हुन्...
गौर। आफ्नै भवन बनाउनका लागी नेपाली कांग्रेसले जग्गा खरिद गरेको छ । नेपाली कांग्रेस रौतहटले सदरमुकाम गौर ३ मा ५ कठा ९ धुर जग्गा खरिद गरेको नेपाली कांग्रेस रौतहटका सचिव मिथिलेश कुमार मिश्रले जानकारी दिए ।लामो समयदेखी अन्यत्रै...
चंद्रपुर। मधेस प्रदेश सरकारले खानेपानीकाे संकटले काकाकुल बनेकाे वीरगन्जमा पानीकाे आपूर्ति गर्नका लागि ८ वटा वारुणयन्त्र पठाएको छ।बुधबार बिहान मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारसंग रहेका ८ वटा वारुणयन्त्र जनकपुरबाट वीरगन्जका लागि पठाएका हुन्।
वीरगन्जसहितका स्थानमा देखिएको खानेपानी संकट...










![प्रहरीले तस्करसंग पैसा मागेको अडियो बाहिरिएपछी…[अडियो सहित ]](https://www.janasarokardainik.com/wp-content/uploads/2025/07/sarlahi-696x385.png)




