चन्द्रपुर । संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा एन्जल फाउन्डेसन शाखा कार्यलय डुमरवाना बाराको प्रविधिक सहयोगमा बित्तीय साक्षरता तथा स्वास्थ सचेतना कार्यक्रम आयोजना गरिएको छ। वित्तीय सचेतना सहकारी शिक्षा लगायतका विषयहरुमा सचेतना प्रदान गर्ने तथा स्वस्थ्य...
रौतहट ,२२ साउन । चन्द्रपुर नगर उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि भएको अध्यक्ष पदको निर्बाचनमा उदयनारायण सापकोटा(सुरेन) बिजयी भएका छन । बुधबार राती सम्पन्न मतगणना अनुसार ४ दलिय गठबन्धनका उम्मेदवारलाई २ सय ३३ मतले पराजीत गर्दै सापकोटा...
रौतहट , १८ साउन। रौतहटको फतुवा विजयपुर नगरपालिका–१० दुधिअवामा आइतबार बिहान भएको सवारी दुर्घटनामा घाईते भएका दुई जनामध्ये एकजनाको मृत्यु भएको छ।विजयपुरबाट जंगलसैया जाँदै गरेको प्रदेश २ ००३,००५ प ३ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको रातो नम्बर प्लेटको...
रौतहट , १८ साउन। सनिबार रौतहटको बागमती नदीमा बेपता भएका एक भारतीय युवकको शव भेटिएको छ। नदीमा नुहाउने क्रममा बेपता भएका भारत बिहार खगडिया पछौराका ३० वर्षीय रोहित कुमार सिंहको शव आईतबार नहरमा भेटिएको हो।शनिबार चन्द्रपुर नगरपालिका वडा नम्बर...
वीरगन्ज,१७ साउन : स्व. ‘सुबोध स्मृति पत्रकारीता पुरस्कार’ वीरगन्जका पत्रकार क्रान्ति शाहलाई प्रदान गरिने भएको छ ।वीरगन्जका फोटो पत्रकार स्व. सुबोध सिंहको स्मृतिमा प्रतीक प्रकाशन समुहले आफ्नो स्थापना दिवसका अवसरमा हरेक वर्ष एक जना सकृय पत्रकारलाई ५१ हजार रुपैयाँ...
चन्द्रपुर : रौतहट जिल्लाको चन्द्रपुर ०९ सिन्दुरेघारी चाँदिखोलाबाट अभियानको रुपमा सुरुवात जन्मदिनलाई सत्कर्ममा जोडौं अभियान अन्तर्गतको बृक्षारोपण कार्यक्रममा पुर्वाधार विकास कार्यालय गौर रौतहटका कार्यालय प्रमुख दिपक कुमार मिश्र र लेखा अधिकृत सुदिप गौतम सम्मानित भएका छन् ।
तराई विकास तथा...
गौर । योङ कम्युनिष्ट लिग (वाईसीएल)रौतहटले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
'श्रम तथा उत्पादनमा वाइसिएल' अभियान चलाईरहेको नेकपा माओवादी केन्द्रको भातृ संगठ्न वाईसीएलले रसायनिक मलको चरम अभावका कारण किसानहरु खेती गर्नबाट बञ्चित हुनु राज्यको गैरजिम्मेवारपन भएको बिज्ञक्तीमा...
रौतहट, ७ श्रावण । सीमावर्ती क्षेत्रको गस्ती गर्दै सुरक्षामा चौबीसै घण्टा खटिने सशस्त्र प्रहरी बल११ गण हेडक्वाटर रौतहटले सुरक्षा सङसङै मानवसेवा र सामाजिक उत्तरदायित्वमा समेत आफुलाई समर्पित गर्दै आएको छ।
सामाजिक उत्तरदायित्वमा सक्रिय उक्त गणले चालु आर्थिक वर्षमा मात्रै गण...
चन्द्रपुर । नगरपालिकाको कृषि शाखाले चिस्यान केन्द्रमा प्रयोग हुने मेसिन जडान सहित हस्तान्तरण गरेको छ । चन्द्रपुर नगरपालिकाका प्रमुख सन्जय काफ्लेले चन्द्रपुर ८ स्थित साना किसान कृषि सहकारी संस्थालाई ९ लाख ५० हजाररुपैयाँ पर्ने मेसिन जडित चिस्यान केन्द्रको उद्घाटन गर्दै...
रौतहट : नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाको ४३ औँ स्मृति दिवसको अवसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । आज मंगलवार चन्द्रपुर नगरपालिका वडा नम्बर ८ बेतौना स्थित कोटिहोम मन्दिर परिसरमा ४३ औँ स्मृति दिवसको अवसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको...















