मौलापुर,१७ असार । मौलापुर नगरपालिकाले सवै कर मिनाहा गरेको छ । नगरपालिकाले सेवा दिए वापत लाग्ने सवै शुल्क मिनाहा गरेको प्रमुख प्रशासकिय अधिकृत सिकेन्द्र साहले जानकारी दिनु भयो ।मालपोत, व्यक्तिगत घटना दर्ता तथा बिभिन्न...
चन्द्रपुर,१७ असार । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले करीव दुइबर्ष अघि निमार्ण गरेको नाला पुरीएको छ । फोहर जम्मा भएर दुर्घन्धित बन्दै गएको छ । रौतहटको चन्द्रपुर नगरपालिका ४ स्थित पुर्वपस्चिम राजमार्गको उत्तर तर्फ...
चन्द्रपुर,१६ असार । लोडसेडिङ हटिसकेको भएतापनि आजभोलि रौतहटमा विभिन्न स्थानमा बारम्बार बिजुली काटिने समस्या बढेको छ । गर्मी बढी भएको समयमा बारम्बार बिजुली काटिन थालपछि स्थानीय आजित बन्दै जान थालेका छन् । कतिपयले यसलाई...
चन्द्रपुर,१६ असार । बागमती सिंचाइ आयोजनाले चन्द्रपुर ५ र ६ मा मुल नहरको बाटोमा हालेको गिटी मापदण्ड अनुसारको नभएको स्थानियले गुनासो गरेका छन् । मैढा जाने मुल नहरको बाटोमा पनि ग्रेभल हालेजस्तो मात्रै गरीएको छ । ग्रेभलको नाममा...
चन्द्रपुर ,१५ असर। आज असार १५, दहीचिउरा खाने दिन र १६ औं राष्ट्रिय धान दिवस, बिभिन्न कार्यक्रम गरी मनाईदैछ । आजकै दिन नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइदै छ । आजका दिन असारे भाकामा गाउ“दै छुपुछुपु...
चन्द्रपुर,१५ असार । चन्द्रपुर नगरपालिकाले संचालन गरेको सामाजीक बिकास अन्र्तगतको लाखौको बजेट बालुवामा पानी हालै जस्तै भएको गुनासो आउन थालेको छ । बिभिन्न संस्थाहरु मार्फत गरेको काम प्रभावकारी नभएको सरोकारवालाहरु समक्ष नपुगेको स्थानियले गुनासो गरेका छन् । अधिकांस...
चन्द्रपुर,१५ असार । रौतहटको चन्द्रनिगाहपुरमा एक घर एक टिभिएस बिमा तथा तालिम कार्यक्रम सम्पन्न भएको छ । शनिबार चन्द्रपुर–४ स्थित हिमालयन होटलमा टिभिएस मोटर कम्पनिको आधिकारीक बिक्रेता जगदम्बा मोटर्स प्रा.लि अन्तर्गत चन्द्रनिगाहपुर स्थित गणपती अटो एण्ड सेन्टर र...
सर्लाही,१४ असार । अज्ञात समुहको गोली प्रहारबाट सर्लाहीमा एक जना घाइते भएका छन् । शनिबार मध्यान्ह साढे १२ बजे मोटरसाइकलमा आएका दुईजनाले गोली प्रहार गर्दा लालबन्दी नगरपालिका–१ ब्रम्हस्थानका ३० वर्षीय जयनाथ महतो घाइते भएका हुन । गोली लागेका महतोको...
चन्द्रपुर,१३ असार रौतहट प्रहरीहरुले कार्यलयमा गाडि अभाव हुदा अनुसन्धानका गाडी प्रयोग गर्न थालेका छन् । माथिल्लो निकायबाट पटक पटक गाडिको माग गर्दा समेत गाडि नपाएको कारण अनुसन्धानको गाडी प्रयोग गर्न बाध्य भएको रौतहट प्रहरीहरुको भनाई रहेको छ । ...
चन्द्रपुर,१२ असार चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित जनज्योति माध्यामि बिद्यालयमा संचालित १ दिने मोटिभेसनल लिडरशिप कार्यक्रम सम्पन्न गरिएको छ । जनज्योति माध्यामिक बिध्यालयमा अध्ययन गरेको २०६० सालको एस.एल.सी ब्याचको आयोजनामा सो मोटीभेसनल लिडरशिप कार्यक्रम सम्पन्न गरिएको...








