समयसंगै मधेशकेन्द्रित दलहरु एजेन्डाभन्दा पनि शासनको नियमित पार्टीजस्तै हुँंदैगएको देखिन्छ ।
माघ पाँंच गतेकोे दिनलाई मधेशकेन्द्रित दलहरुले बलिदानदिवसको रुपमा मनाउँंछन् । विगतका वर्षहरुमा यस दिन मधेशीएजेन्डाको भावनात्मक उभार बढी हुने गर्दथ्यो । तर यसपाली यो कार्यक्रममा जनता र कार्यकर्ता...
जनकपुरधाम, ८ माघ । सिरहाको लहानमा माघ २५ गते मिथिला सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
उक्त मिथिला सांस्कृतिक कार्यक्रममा भोजपुरी नायिका अक्षरा सिंह र नेपाली गायिका तथा नृत्यांगना ज्योति मगर सहभागी हुने भएकी छन् ।
भोजपुरी नायिका अक्षरा सिंह
मिथिला संस्कृतिको...
काठमाडौँ नेशनल पावर न्यूज म्यूजिक अवार्डमा ‘राप्ती कर्णाली’ बोलको लोक तथा दोहोरी गीतबाट गायक भरत परियार उत्कृष्ट नव–गायकको विधामा मनोनयनमा परेका छन् ।
पत्रकार धनराज वास्तविकको लय शब्द रहेको राप्ती कर्णाली बोलको गीत म्युजिक भिडियो निर्देशन शंकर विसिले गरेका छन् ।...
मेचीनगर ९ निवासी साहित्यकार तेजराज खतिवडा ९तेराख०ले आफ्नै नाममा प्रतिष्ठान गठन गर्नुभएको छ ।
पाँच विधामा योगदान पु¥याउने व्यक्तिलाई पुरस्कृत गर्ने उद्देश्यले तेराखले रु १० लाखको अक्षयकोषसहितको प्रतिष्ठान गठन गर्नुभएको हो ।
सो अक्षयकोषबाट प्राप्त ब्याजबाट प्रत्येक वर्ष पुरस्कृत गरिने विधामा...





