काठमाडौ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमको सोमबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् ।
बढेको मूल्य...
रौतहट । बागमती नदीमा नुहाउने क्रममा एक बालक बेपता भएका छन् । जिल्लाको गढीमाई नगरपालिका वडा नं.– ३ लक्ष्मीपुरका तीन जना बालक सोमबारको चर्को गर्मी छल्न नजिकैको लक्ष्मीपुर घाट स्थित बागमती नदीमा गएका थिए । नुहाउने क्रममा बगाएर१० वर्षीय ...
काठमाडाैँ । नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको सरकारले २२ सदस्यीय मन्त्रीमण्डल गठन गरेको छ । जसमध्ये सोमबार राष्ट्रपति निवास सितलनिवासमा १९ मन्त्रीहरुको सपथ ग्रहण भएको हो । जसमध्ये प्रकाशमान सिंह र विष्णु प्रसाद पौडेल उपप्रधानमन्त्री समेत हुन् ।...
चितवन । मुग्लिङ–नारायणगढ सडक खण्डमा शुक्रवार विहान लेदो सहितको पहिरोले दुई वटा यात्रुबाहक बस बगाउदा त्रिशुलीमा वेपत्ता भएका छन् ।उक्त दुबै यात्रुबाहक बसमा ६३ जना सबार रहेको अनुमान गरिएको छ । काठमाडौंबाट गौर तर्फ आउदै गरेका गणपति डिलक्स र...
चन्द्रपुर । चन्द्रपुर नगरपालिकाले विपद् प्रतिकार्य सामग्री हस्तान्तरण गरेको छ। नगर विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका नगर प्रमुख सञ्जयकुमार काफ्लेले नेपाली सेनाका श्री बीर दल चन्द्रनिगापुर, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर,शसस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प सन्तपुरका...
बारा । बारामा आज भएको यात्रुबाहक बस दुर्घटनामा परेर दजनौ घाइते भएका छन । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१६ स्थित पसाहा पुल नजिकै भएको सवारी दुर्घटनामा परी घाईते भएका १३ जनाको सकुशल उद्धार गरिएको शसस्त्र प्रहरीले जनाएको छ ।
मलंगवाबाट बिरगंजतर्फ...
काठमाडौँ- सामाजिक सुरक्षासम्बन्धी सेवा लिन राष्ट्रिय परिचय पत्र आवश्यक नपर्ने भएको छ।प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सुरक्षासम्बन्धी सेवा लिन साउन १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने यस अघिको निर्णय कार्यान्वनमा लैजानअसहज भएको भन्दै तत्काल उक्त निर्णय...
गौर । सोनरनियामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।मौलापुर नगरपालिका ८ सोनरनिया टोलकी ५५ बर्षिया धरोहरी देवी बैठा खेतमा धान रोप्दै गर्दा विहिवार दिउसो चट्याँग लागेर घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन ।चटयाँग लागेर मृत्यु भएको महिलाको...
१ सय ७ प्रदेश सांसद रहेको मधेश प्रदेशसभामा मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ५४ जनाको समर्थन आवश्यक पर्छ ।तर मुख्यमन्त्री सिंहले भने त्यो भन्दा बढी अर्थात ६७ प्रदेश सांसदको मत पाएका हुन् । उनको विपक्षमा ३४ मत परेको छ ।शनिबारकाे...
जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ६ जना मन्त्रीलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री सिंहले ल मागेपनि नदिएपछि नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टीबाट मन्त्री भएकाहरुलाई बर्खास्त गरेका हुन्।
मुख्यमन्त्री सिंहले माओवादी केन्द्रका...














