मनोरञ्जन

Featured posts

काठमाण्डौ–भदौ ६ गते फिल्म मारुनी प्रभासको बलिउड फिल्म साहो स“ग भिड्न भएको छ । साहोले पहिला अगस्त १५ लाई प्रर्दशन मिति तय गरेको थियो । उक्त मितिमा अक्षय कुमारको मिसन मंगल र जोन अब्राहमको बाल्टा हाउस सगै दुई साउथ...
मुम्बई–बलिउड अभिनेता ऋतिक रोशनले सुपर ३० फिल्मका लागि भोजपुरी भाषा बोले । फिल्मले बक्स अफिसमा राम्रो नतिजा हासिल गरेको छ । अब अभिनेत्री सन्नी लियोनीले पनि भोजपुरी भाषा बोल्ने भएकी छिन् । नया“ फिल्ममा उनले भोजपुरी मात्र...
काठमाण्डौ–अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता एवम् निर्देशक निश्चल बस्नेत आदर्श दम्पत्ति सम्मान–२०७६ बाट सम्मानित भएका छन् । बिहीबार ललितपुरमा एक समारोहबीच यी दम्पत्तिलाई ललित ब्युटिसियन बहुउदेस्यीय सहकारी संस्था र ललित फरिया घरले यो सम्मान दिएको हो । ललित ब्युटिसियन...
मुम्बई–राखी साबन्तले विवाहको कुरालाई छाया“मा पार्नेगरी हनिमुनको तस्वीर सार्वजनिक गरेकि छिन् । राखीले आफ्नो सामाजिक संजालमा केही तस्वीर सार्वजनिक गरेकी छिन् । सार्वजनिक तस्विरमा राखी सिन्दुर सहित देखिएकी छिन् । उक्त तस्वीर हनिमुनको हुनुपर्ने धेरैले लख काटेका छन्...
काठमाण्डौ–नेपालमा पहिलो पटक आयोजना हुन लागिएको फेसन एन्ड मोडल अवार्ड २०१९ को तयारी तीब्र रुपमा अघि बढिरहेको छ । प्याजेन्ट नेपाल इन्टरनेशनलको ब्यानरबाट आयोजना हुन लागेको उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्याजेन्ट नेपालका एम.डि मिथुन थापाले जानकारी...
काठमाडौःचलचित्र बैना बट्टाको पहिलो गित तिमि संग सार्बजनिक भएको छ । प्रेम लावतीको निर्माण एवम् राज चामलिङको निर्देशन रहेको यस चलचित्रमा राज चामलिङ कै कथा एवम् संवाद रहेको छ । सुम्हात्लुङ फिल्मस् प्रा.लि.को प्रस्तुति रहेको चलचित्र बैनाबट्टा को पहिलो...
काठमाण्डौ–नेपाली चलचित्र क्षेत्रका धासु कलाकार प्रमोध अग्रहरीको बेजेड अभिनय रहेको चलचित्र जाइराको क्लब गीत सार्वजनिक भएको छ । आउदो भाद्र ६ गतेबाट प्रदर्शनमा आउने फिल्म जाइरा को मात चढेको सा“झ बोलको गीतमा सार्बजनिक भएको छ । गितमा मीना...
मुम्बई–नायिका कंगना रनवातको मुख्य भूमिका रहेको चलचित्र जजमेन्टल हे क्या शुक्रबारबाट रिलिज भएको छ । यो चलचित्रको प्रचारका क्रममा नायिका रनावतले आफ्ना समकालिन नायिकाहरुको विषयमा पनि बोलेकी छिन् । उनले नायिकाहरु दीपिका पादुकोण, कट्रिना कैफ र आलिया भट्टको...
काठमाण्डौ–यो बर्षको पहिलो सुपरहिट चलचित्र जात्रै जात्राकी नायिका हुन् वर्षा राउत । वर्षालाई चलचित्र क्षेत्रमा यो चलचित्रले फेरि उचाइमा पुर्याएको छ । जात्रै जात्रा सुपरहिट भएपछि वर्षाको माग पनि बढेको छ । तर, यसले नायिका राउतमाथि भने दबाब बढाएको...
काठमाण्डौ–फिल्म वीर वीक्रम २ को लण्डनमा विशेष शो सम्पन्न भएको छ ।शोमा फिल्मकी नायिका बर्षा सिवाकोटी आकर्षणको केन्द्रमा परिन् । कालो लामो गाउनमा बर्षा निकै सुन्दरी देखिएकी छिन् । बीर बिक्रम २ को लण्डनशोमा फिल्मको तर्फबाट बर्षा र निर्माता...