काठमाडौँ - २ ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध दायर रिटको शुक्रबार पेसी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नै इजलाशमा पेसी तोकेका हुन् । सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले पूर्वप्रधानमन्त्रीद्वय...
चन्द्रपुर- ५ / २५ औ जनयुद्ध दिवसको अवसरमा अनेरास्ववियूले विभिन्न कार्यक्रम गरेको छ । अनेरास्ववियूले बिहिबार जनज्योति वहुमुखी क्याम्पस प्रागंणमा सरसफाई गरेको छ । क्याम्पसको प्रांगणमा सरसफाई तथा श्रद्धाञ्जली सहित कार्यक्रम गरेको हो । फोहोर रहित जनज्योति वहुमुखी क्याम्पस...
जनकपुरधाम/ जनकपुरधामलाई स्थायी राजधानी तोक्न दलहरुबीच सर्वसम्मति भएपछि प्रदेशको नामकरण विवाद सुल्झाउन प्रदेशका सांसदहरु सक्रिय भएका छन् । सत्तापक्ष र प्रतिपक्षी दल आ—आफ्नो अडानमा कायम रहेकोले प्रदेश नामकरणमा सहमति जुट्न नसकेको हो । अरु प्रदेशहरु नमाकरण गरिरहेको बेला प्रदेश...
रौतहट १ फागुन / नेकपा जिल्ला कमिटी रौतहट द्वारा बिहिबार जनयुद्धमा शहिद भएकाहरुको सम्मानमा श्रद्धाञ्ंजली सभा सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम गौरमा पुर्व उर्जा राज्यमन्त्री सत्य नारायण भगतको प्रमुख आतित्यथातामा श्रद्धाञ्जली सभा सम्प्पन भएको हो । श्रद्धाञ्जली...
रौतहट/ ललिता निवास जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । मन्त्रिपरिषदले गरेका सबै निर्णय नीतिगत हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ब्याख्या गलत भएको भन्दै...
चन्द्रपुर / नेकपा निकट बिधार्थी संगठन अनेरास्ववियुको जनज्योति क्याम्पस रौतहट भेलाले मोहन गोलेको संयोजकत्वमा २१ सदस्यीय कमिटी चयन गरेको छ । संगठनको बुधवार बसेको भेलाले पाध्यक्षमा अजय गुरो, सचिवमा आदित्य रजक, सहसचिव जमुना कार्की र कोषाध्यक्ष सुस्मिता...
काठमाण्डौ / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ११ बु“दे आचारसंहिता जारी गरेको छ । आचारसंहितामा नेता—कार्यकर्ताले आफ्ना छोराछोरीलाई त“ भनेर बोलाउन नपाउने भनिएको छ । नेकपाले जारी गरेको ११ बु“दे आचारसंहितामा घरपरिवारदेखि समसामयिक विषयमा...
गौर,३ माघ । नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष प्रभु साहले हुलाकी लोकमार्गको सडकसीमा सा“घुरो रहेकाले स्वीकार्य नहुने बताएका छन् । विहिबार रौतहटको यमुनामाई गाउ“पालिकाको वडा नम्बर ५, झुन्खुनवामा आयोजित ‘यमुनामाई गा“उपालिकाको विकासमा हाम्रो भुमिका’ विषयक ...
चन्द्रपुर। पूर्व प्रधानमात्री तथा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले आफ्नो गूह जिल्ला रौतहट आएर जाडो प्रभावित क्षेत्रमा कम्बल बितरण गरेका छन् । रौतहटको गढिमाइ नगरपालिका ३ मा पुगेर नेता नेपालले कम्बल वितरण गरेका हुन् ।...
चन्द्रपुर। स्वतन्त्र विद्यार्थि युनियन जन ज्योति बहुमुखि क्याम्पसले क्याम्पसलाई ५ बुदें माग राख्दै ध्यानाकर्षण गरेको छ । क्याम्पसमा बिद्यार्थीहरुले महशुस गरेका बिभिन्न आवश्यकताहरुलाई मध्यनगर गर्दै स्वतन्त्र बिद्यार्थी युनियनले माग तथा ध्यानाकर्षण गरेको जन ज्योति बहुमुखि क्याम्पसका स्ववियु सभापति...














