चन्द्रपुर,०३ पुस । चन्द्रपुर नगरपालिका अन्तर्गतका वडाहरुमा बिकासको लहरै चलेसंगसंगै सबै वडाध्यक्षहरु पनि आफ्नो वडाको बिकासका लागी प्रतिस्पर्धामा लागेका छन् । आफ्नो वडाको बिकास र सम्बृद्धि हुदा आफ्नो श्रेय त्यसतर्फ हुने हुदा वडाध्यक्षहरु त्यसतर्फ लागीपरेका छन् । ...
चन्द्रपुर,१५ मंसिर । तत्कालिन अनेरास्ववियुका केन्द्रिय सदस्य देवराज न्यौपाने निर्माण सम्वन्धि ठेक्का कार्यमा जोडि“दै आएका छन् । त्यसवाहेक उनी ईन्स्योरेन्सका क्षेत्रमा समेत ब्यस्त रहने गर्छन । नेविसंघका जनज्योती बहुमुखी क्याम्पस,चन्द्रपुरका पुर्व स्ववियु सचिव देवराज कार्की पनि अहिले निर्माण ब्यवसायीका...
गौर,२६ कात्तिक । नेता मो.आफताब आलमको मुद्दामा चौथो दिन पनि थुनछेक बहस प्रतिवादीका तर्फ बाट भएको छ । आज पाचौ दिन पनि उनको थुनछेक बहस जारी नै रहने छ । आलमको पक्षबाट मंगलवार वरिष्ठ अधिवक्ताहरु यदुनाथ...
नबराज कोइराला , मकवानपुर, २६ कार्तिक। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान सरकारले देश अस्थिरता तर्फ धकेलेको र भ्रष्टाचार संस्थागत भएको आरोप लगाएका छन्। आज प्रदेश ३ को अस्थाई राजधानी हेटौडामा केन्द्रीय नीति, अनुसन्धान तथा...
गौर,२५ कात्तिक । नेपाली कांग्रेसका नेता ,पुर्व मन्त्री तथा निलिम्बित सांसद मोहम्मद अफताव आलब ३० दिनदेखि प्रहरी हिरासतमा छन् । उनीमाथी २०६४ साल चैत २७ गते पहिलो संबिधानसभाको निर्वाचनको पुर्वसन्ध्यामा राजपुरमा भएको भनिएको बम बिस्फोट र त्यसपछि घाईतेलाई...
चन्द्रपुर,२४ कार्तिक । स्वतन्त्र विद्यार्थी युनियन जनज्योति बहुमुखी क्याम्पस रौतहटले भोलि बिरोध ¥याली निकाल्ने भएको छ । भारतले नेपालको भु–भाग आफ्नो भनेर नक्साकंन गरेपछि बिरोध स्वरुप ¥याली निकाल्न लागिएको जनज्योति बहुमुखी क्याम्पसका उपसभापति गोपाल हुमागा“ईले जानकारी दिए ।...
गौर,२१ कात्तिक । नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री मोहम्मद आफताव आलम यतिबेला २६ दिनदेखी प्रहरी हिरासतमा छन् । उनीबिरुद्ध २०६४ साल चैत २७ गे,पहिलो संबिधानसभाको निर्वाचनको बेलामा राजपुरमा बम बनाउने र ईट्टा भट्टमा मानिस पोलेर मारेको आरोप...
काठमाण्डौ,१९ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई पद छाड्न अल्टिमेटम दिएका छन् । क्याबिनेट बैठकमा पनि नआउने, मन्त्रालयको काम पनि राम्ररी नगर्ने, उल्टै सरकारको विरोधमा बयानबाजी गर्ने भए तपाईं सरकार छोड्नुस भनेर प्रधानमन्त्रीले...
काठमाण्डौ–नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष नैनसिंह महरले मेडिकल शिक्षा सुधार लगायत सात बुदे माग सहित सोमबार देखि आफ््नो १७ औं अनसन थालेका डा. गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाएका छन् । नेपालको शिक्षा र स्वास्थ्यमा सवै जनताको समान पहुँच...
गौर,१९ कात्तिक । रौतहटको राजपुर बमकाण्डका आरोपी नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलम विरुद्धको मुद्दाको सुनुवाइ मंगलबारबाट सुरु भएको छ । जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको ४ नम्बर इजलासमा आलमले मंगलबार बयान दिएका छन् ।...