१३ चैत, रौतहट । विश्व माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड(१९) को संक्रमण देखिन लागे पछिसरकारले मंगलबार देखी लकडाउनको घोषणा गर्दै सबैलाई आआफ्नो घरभित्र बस्न आग्रह गरेको छ । तर दैनिक उपभोग्य बस्तुहरु किनमेल गर्नुपर्ने बाध्यता पनि छ ।...
नवराज चौलागाई /निजगढ,१३ चैत्र । निजगढ नगरपालिकाले कोरोना भाईरस संक्रमण शंकास्पद व्यक्तिहरुलाई राख्नकोलागि क्वारेन्टाईनको व्यवस्था गर्ने भएकोछ । मेयर सुरेस कुमार खनालको आह्वानमा बिहिबार सम्पन्न स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको बैठकले क्वारेन्टाईनको व्यवस्था गर्ने निर्णय गरेकोहो । ...
निजगढ,०९ चैत्र । सम्भावित कोरोना संक्रमणलाई मध्यनजर गर्दै निजगढ नगरपालिकाले अईसोलेसन वार्ड तयार गरेको छ । नगरपालिकाले वडा नम्बर ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा तत्कालका लागी ५ शैया सुविधाको अईसोलेशन वार्ड तयार गरेको निजगढ नगरपललिकाको मेयर सुरेश...
सागर हुमागाई चन्द्रपुर ९ /बिश्व माहामारीको रुपमा फैलिरहेको नोभेल कोरोनो भाइरसको पुर्ब सांबधानीको लागी चन्द्रपुर–६ स्थित रहेको नव निर्मित एन्फा टेक्निकल हाउसमा क्वारेनटाइन (संगरोध) रुम बनाउने तयारी भएको छ । स्व शेरबहादुर दर्लामी हातेमालो खेल मैदानमा रहेको टेक्निकल...
चन्द्रपुर,८ चैत । सवारी दुर्घटना न्यूनिकरणका लागी शुक्रवारबाट ट्राफिक प्रहरीले प्रदेश २ का सवै जिल्लाहरुमा सडक सुरक्षा सचेतना अभियान संचालन गरेको छ । पर्सा देखी सप्तरी सम्मको आठ वटै जिल्लामा शुक्रवार देखी एकै पटक अभियानको शुरुवात गरीएको छ...
रौतहट चैत्र ८ सागर हुमागाई रौतहटको चन्द्रनिगाहपुर स्थित इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुर बाहिर प्रबेश गेटमा पानीको धारा र छेउमा हेन्ड वास राखिएको छ । प्रहरी कार्यलय प्रबेश गर्नु अघि जोकोही सेवाग्राहीहरुले पहिले साबुन पानीले अनिवार्य हात धुनुपर्छ अनि कार्यलय...
रौतहट ७ चैत्र । नेपाली कांग्रेसका तत्कालिन सभापति एवम पूर्वप्रधानमन्त्री युग पुरुष गिरिजाप्रसाद कोइरालाको १० औँ स्मृति दिवसका अवसरमा नेपाली काग्रँस रौतहट क्षेत्र नं. ४ ले सर्बसाधारणलाई जन चेतना तथा मास्क वितरण कार्यत्रमको सुरुवातगरेको छ । बिश्व भरी माहामारीको...
चैत्र ८, २०७६ सागर हुमागाई रौतहट — रौतहट प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द समूका रौतहट जिल्ला इन्जार्च सहित २ जनालाई गए राति पक्राउ गरेको छ । शुक्रबार राति इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरको टोलीले पेस्तोल, ग्रिनेड बम र अन्य दस्तावेजसहित...
चन्द्रपुर,३ चैत । रौतहटको चन्द्रपुर नगरपालिका ६ मा रहेको २ वटा विद्यालयमा ३ सय थान मास्क बितरण गरिएको छ । विश्वव्यापी माहामारीको रुपमा रहेको कोरोना भाईरसबाट बच्नका लागी मास्क बितरण गरिएको हो । स्थानीय समाजसेवी बलिराम चौधरीको...
चन्द्रपुर÷बादर आतंकले खाद्यान्न बाली सखाप पारेको भन्दै स्थानीयले गुनासो गरेका छन् । मुलुकका विभिन्न जिल्लामा बा“दर आतंकले अन्नबाली सखाप पारेको भन्ने समाचार आईरहेका बेला रौतहटको चन्द्रपुर नगरपालिका ७ मा पनि यस्तो गुनासो आएको हो । चन्द्रपुर ७ बनबहुअरीका...