गौर,३ चैत । रौतहटमा हतियार सहित एक जना पक्राउ परेका छन् । जिल्लाको यमुनामाई गाउँपालिका ३ राजपुर तुलसीका ४९ वर्षीय शेष बैतुल्लालाई हतियार सहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेका बैतुल्लाको साथबाट चाइनिज...
गौतम र आरोही दुई तारे पर्न सफल
सागर हुमागाई चन्द्रपुर,०३ चैत्र ÷ रौतहटमा व्यापक रुपमा होटल तथा बजार अनुगमन नभएको गुनासो आइरहेको अवस्थामा खाद्य तथा गुण निन्यन्त्रण कार्यालय प्रदेश नं. २ कार्यालय जनकपुरको पहलमा आइतवार रौतहटको चन्द्रपुरस्थित रहेको...
गौर,१ चैत । रौतहटमा गैरकानुनी रुपमा संचालित घरेलु मदिरा उत्पादन गर्ने भट्टी प्रहरीले नष्ट गरेको छ । जिल्लाका बिभिन्न स्थानमा अबैैध रुपमा संचालित दर्जन बढी भट्टी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहले जनाएको छ । ईलाका प्रहरी कार्यालय,...
चन्द्रपुर,२ चैत । गुणस्तरहीन निर्माण सामाग्रीको प्रयोग गरेको कारण तीन महिना नपुग्दै उप्किएको चन्द्रपुर नगरपालिका ५ मा निर्मित कालोपत्रे टालटुल गरिएको छ । नगरपालिकाले तोकेको मापदण्ड बमोजिम निर्माण सामाग्री प्रयोग गर्न...
चन्द्रपुर÷पर्याप्त शिक्षक भएपनि दरबन्दि मिलान नगरिकनै जिल्लाका अधिकास बिद्यालयले उच्च माध्यमिककै संरचना (जोड दुई ) मा बिद्यालय संचालन गरेर विद्यार्थीहरुमाथि आर्थीक शोषण गरिरहेको पाइएको छ । उच्च माध्यमिक बिद्यालय लाई सरकारले खारेज गर्दै दुई तहको बिद्यालय कायम गरेको छ...
चन्द्रपुर,१ चैत । चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गंैडाटारस्थित कछडीया टोलमा किसानले लगाएको मकैको बोट पहेलो भएर सुकेर जान थालेपछि स्थानीय कृषक चिन्तामा परेका छन् ्रकिसान ले लगाएको मकैको घोगा र सुत्लो लागिरहेको अबस्थामा पहेलो रोग लागेर बोटै...
चन्द्रपुर १/फगुन २५
सागर हुमागाई रौतहटको चन्द्रनिगहपुर बागमति सडक खण्डनमा दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । चन्द्रपुर १ स्थित जङ्गलमा टायर पम्चर भएर मर्मत गर्न रोकिरहेको माल बाहक ना ६ ख ७०१३ नं को गाडिमा पछाडि बाट...
गरुडा,२१ फागुन । गरुडा नगरपालिकाको चौथो नगर अधिवेशन सम्पन्न भएको जनाईएको छ । अधिबेशनले गरुडा क्षेत्रको वृहत्तर विकास गर्ने योजनाहरु समेत छनौट गरेको छ । विभिन्न बाधा अबरोधका विच सुरक्षकर्मीहरुको बाक्लो उपस्थितीमा नगरपालिकाको सभाकक्षमा बुधबार...
सागर हुमागाई
चन्द्रपुर,२१ फागुन । चन्द्रपुरमा रहेको मालपोत कार्यालय र नापी कार्यालयको बद्मासी बढ्दै जान थालेको छ । ९ बर्ष अघि सुकुम्बासी समस्या समाधान आयोग जिल्ला समिति रौतहट द्धारा बितरण गरिएको सार्बजनिक जमिनमा जथाभावी कित्ताकाट र...
रौतहट÷होली पर्व नजिकिएसंगै तराई–मधेशका जिल्लामा माधुर्यता र प्रेमभावयुक्त रुपमा गाइने होली गीत जोगिराको रौनक शुरु भएको छ । वसन्त ऋतुको आगमनसँगै गाउ“देखि शहरसम्म गाउने गरेको जोगिरा गीतले होली पर्वको आगमन भएको सन्देश प्रवाह गर्ने परम्पराअनुसार जोगिरा गाउन थालिएको हो...












