चन्द्रपुर,३० बैशाख । रौतहटमा आएदेखी डिभिजन वन प्रमुख हेमन्त साहको नेतृत्वमा वनमा हुने अबैध काममा नीग्राणी र कार्वाही जारी छ । डिभिजन वन कार्यालय रौतहटले चालु आर्थिक वर्ष २०८०/८१ मा वन ऐन उल्लङ्घन गरी अवैध रूपमा काठ तथा अन्य...
चन्द्रपुर । सनिबार भएको नेपाल चिकित्सक संघ रौतहट अधिबेशनबाट अध्यक्षमा डाक्टर सुभाष चौधरी चयन भएका छन्।  चन्द्रनिगाहपुरमा सम्पन्न चिकित्सकहरूको भेलाले चन्द्रपुर अस्पताल प्रालिका संचालक तथा प्रमुख चिकित्सक डाक्टर सुवास चौधरीकोको नेतृत्वमा १५ सदस्यीय चिकित्सक संघ रौतहट शाखाको समिति गठन भएको छ...
चन्द्रपुर ,२७ बैशाख ।  रौतहटको मुख्य व्यापारीक केन्द्र चन्द्रपुर नगरपालिकाको चन्द्रनिगाहपुर अब सिसिटिभिको निगरानीमा रहने भएकाे छ ।पुर्व-पश्चिम राजमार्ग र गौर-चन्द्रपुर सडक खण्ड रहेको चन्द्रपुर नगर क्षेत्रहरूमा हुने सवारी दुर्घटना,चोरी,लुटपाट लगायतका विभिन्न घट्नाहरू घटाई अपराधिहरू भागी फरार भई अन्य जिल्लाहरूमा...
चन्द्रपुर : रौतहटको चन्द्रपुरमा “जय नेपाल कप” क्रिकेट प्रतियोगिता सुरु भएको छ ।आज मंगलवारबाट चन्द्रपुर नगरपालिका वडा नम्वर ८ कोटिहोम खेल मैदानमा नेपाली कांग्रेस विद्यार्थी विभाग रौतहटको आयोजनामा “जय नेपाल कप” अन्तर कलेज क्रिकेट प्रतियोगिता सुरु भएको हो ।...
रौतहट : रौतहटको चन्द्रनिगाहपुरमा गुणस्तरहिन पाउरोटी उत्पादन गरि बिक्रि बितरण गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका वडा नम्बर चारका लक्ष्मी पाउरोटी उद्योगका संचालक शेख मनिर र शेख जावेर रहेका छन् ।गुणस्तरहिन पाउरोटी उत्पादन गरि...
रौतहट : पर्यटन बिकास कार्यालय रौतहटले एक सार्वजनिक सुचना बारे पत्राचार गरेको छ । आईतवार पर्यटन बिकास कार्यालय रौतहटले कार्यालयको आधिकारिक प्रतिनिधि मार्फत पत्रचार भएको पत्रलाई मात्र मान्यता दिने भन्दै पत्रचार गरेको हो । सो कार्यालयको नाममा अनाधिकृत व्यक्तिले पर्यटन...
हेटौंडा - नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिकाका अध्यक्ष र समाजसेवीहरु प्रदेश नम्बर ३ का मुख्यमन्त्रीसंग योजना बिनियोजनको बिषयबस्तुमा छलफल गरेका छन । सोमबार हेटौंडा स्थित मुख्यमन्त्री कार्यालयमा प्रदेश नम्बर ३ का मुख्यमन्त्री बहादुर सिंह लामा र उहाँको मुख्य राजनीतिक सल्लाकार...
फतुवाबिजयपुर । रौतहटको फतुवाबिजयपुर १ मा बाटो स्तरउन्नतीको काम सुरु भएको छ । पैतिस लाख रुपैयाको लागतमा स्तरउन्नतिको कामको आज एक कार्यक्रमका बिच फतुवाबिजयपुरका मेयर प्रत्यासी बुधाई खा पैठानले सिलान्यास गरेका छ्न । उपभोक्ता समिती मार्फत कार्यसम्पन्न हुने सो...
रौतहट ,१४ बैशाख । डिभिजन वन कार्यालय रौतहटले चाँदीखोला नदिउकास वन क्षेत्रमा अतिक्रमण नियन्त्रण गर्न विभिन्न प्रयासहरुको थालनी गरेको छ । जिल्ल्को चन्द्रपुर नगरपालिका वडा नं-३ गैडाटार स्थित नदि उकाश क्षेत्रमा भएको अतिक्रमीत क्षेत्रमा आइतबार बृक्षारोपन  गरिएको छ ।    पुर्वमा सरकारी हाईस्कुल...
बृन्दावन । जंगली बँदेल मार्न थापेको विद्युतिय धरापमा परेर रौतहटमा एक महिलाको ज्यान गएको छ । वृन्दावन नगरपालिका-१ बलेरी खोरमा किसानको खेतमा आउने जंगली जनावर बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर स्थानीय ४५ बर्षकि फुलमतिया देबिको मृत्यु भएको...