काठमाण्डौ,२१ साउन । रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमिलसिनाले सरकारले बाढीपीडितलाई बेवास्ता गरेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद तिमल्सिनाले रौतहटका बाढी पीडितलाई सरकारले चिउरासमेत नदिएको आरोप लगाएका हुन...
चन्द्रपुर,२१ साउन । रौतहटको चन्द्रपुर नगरपालिकाले नगरका बिभिन्न स्थान र मुख्य बाटोमा जडान गरेको सोलार बत्ती बेकामे बन्न पुगेका छन् । जडान गरिएका अधिकांश सोलार बत्तीहरू नबल्दा राती हि“डने बटुवाहरू समस्यामा पर्ने गरेका छन् । सोलार जडान गर्ने...
चन्द्रपुर,२२ साउन । रौतहटमा अबैध घरेलु मदिराको उत्पादन र बिक्रिबितरण नियन्त्रण भन्दा बाहिर गएको छ । प्रहरीले डेढ दशकदेखि जिल्लाका विभिन्न स्थानमा घरेलु मदिरा उत्पादन गर्ने स्थानमा छापा मार्दै नष्ट गर्दै आएको भएपनि उत्पादन र बिक्रीमा हालसम्म कमी...
गौर,२१ साउन । रौतहटका वागमती, झाझ र डोरी खोलाबाट घेरिएर टापु जस्तो स्थानको रुपमा रहेका दुर्गा भगवती गाउ“पालिकाको जनतालाई बाढीबाट सुरक्षित बनाउन गाउपालिका अध्यक्ष अरुणकुमार साहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठलाई ज्ञापन पत्र बुझाएका छन् ।...
गौर,२१ साउन । दाईजो नदिएको भन्दै यातना दिएर बुहारीलाई हत्या गरी फरार रहेका बाबुु छोरालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तत्कालीन पचरुखी गाविस ६ हाल दुुर्गा भगवती गाउ“पालिका ४ का बाबुु खोभाडी मिश्र...
गौर,२१ साउन । रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर २ महादेवपट्टीबाट प्रहरीले पौने तीन लाख मूल्य बरावरको समान बरामद गरेको छ । अवैध चोरी निकासी कार्य नियन्त्रण गर्ने अभियान अन्तर्गत खटेका गस्ती टोलीले भारतबाट नेपाल ल्याउदै गरेको उक्त...
गौर,२१ साउन । नेपाली सेना इन्द्रवक्स गण पुरेनवा ब्यारेक गौरले आइतबारदेखि पा“च दिनसम्म सामुदायिक विपद् प्रतिकार्य तालिम सञ्चालन गरेको छ । आगलागी, भूकम्प, बाढी, डुबान जस्ता विपद्को अवस्थामा विपद्पूर्व, विपद्को दौरान र विपद्पश्चात कसरी सर्वसाधारणको उद्धार गर्ने भन्ने...
सर्लाही,२० साउन । नेपाली कागे्रसका महामन्त्री डा. शशाङक कोइरालाले पार्टी संगठन अहिले राम्रो ढंगले चल्न नसकेको बताएका छन् । पार्टीमा गुटउपगुट र विभिन्न किसिमका नराम्रा पक्षहरु रहेका महामन्त्री कोइरालाले बताए । आइतवार दिउसो सर्लाहीको लालबन्दीमा अगुवा कार्यकर्ता भेटघाट...
गौर,२० साउन ।हत्या अभियोगमा फरार रहेका एक पुरुषलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । आफ्नै श्रीमतीको हत्या गरेर फरार रहेका तत्कालीन पिप्रा भगवानपुर गाविस वडा नं. २, हाल राजपुर नगरपालिका वडा नं. १ बस्ने बर्ष २५ को सन्तोष...
गुजरा,२० साउन । गुजरा नगरपालीका ८ स्थित जुगौलीया गाउको मुसहर बस्तीमा २ सय बढी बालबालिका छन । उनीहरूमध्ये अधिकांश विद्यालय जादैनन । सबैजसोले भर्ना गरिसकेका छन । तर अभिभावकले नै घर कुरुवा राखेर पढाउन पठाउ“दैनन । विद्यालय...





