पर्सा,२३ जेठ। पर्सामा आगलागी बाट लाखौंको क्षति भएको छ । सखुवा प्रसौनि गाँउपालिका १ औराही निवासी पाण्डु अधिकारीको काठको दुई तल्ले कच्चि घरमा भएको आगलागीवाट ४ लाख बढीको क्षति भएको अस्थाई प्रहरी पोष्ट मनवा, पर्साले जनाएको छ ।...
सर्लाही,२३ जेठ। सर्लाहीको बाग्मती नगरपालिका १२ कर्मैयाबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय कर्मैयाको कार्यालय नजिकबाट नियन्त्रित लागूऔषध नाईट्रोजेपाम र प्रतिबन्धित लागूऔषध गाँजा सहित दुई जनालाई प्रहरीले बुधवार राति पक्राउ गरेको जानकारी दिएको छ...
पर्सा। जिल्ला प्रहरी कार्यालय पर्साले २ जना हुण्डी कारोबारमा संलग्नलाई पक्राउ गरेको छ ।बाराको सिमरा उपमहानगरपालिका-७ पहाडीटोलका २२ वर्षीय रोशन साह र भारतको बिहार जिल्ला मोतिहारी ग्राम पंचायत सुगौली वडा नं. १० का २२ वर्षीय सौरभ कुमार पक्राउ...
राजपुर,२२ जेठ। रौतहटको राजपुर नगरपालिकाका मेयरमाथी आक्रमण भएको छ । मेयर शेख सकिललाई मंगलबार राती मस्जिदमा बसेका बेला स्थानीय एक युवकले टर्च लाईटले प्रहार गरेर घाईते बनाएका थिए । इस्लाम धर्मावलम्बीको चाड इद उल फित्र मनाउने...
चन्द्रपुर,२२ जेठ । विश्व वातावरण दिवशका दिन वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय रौहतटको आजोजनामा वातावरण दिवशको अवसर पारेर वृक्षारोपण गरिएको हो ।
हातेमालो सामुदायीक वन को वन क्षेत्रको खाली जग्गामा वृक्षरोपण गरिएको डिभिजन वन कार्यालय,चन्द्रनिगाहपुर...
बालचनपुर। चन्द्रपुर १० मा रहेको हांस र्फम बाट हास चोरी गरेको भन्दै प्रहरीले ५ जना लाइ मुद्धा चलाएपछि निर्दोश लाइ फसाउन खोजेको भन्दै स्थानिय आन्दोलित भएका छन । दुइदिन अघि बालचनपुरमा रहेको मुकेश गुप्ताको र्फम बाट हास चोरी...
वीरगञ्ज । प्रदेश २ सरकारले आफूले उपचार गर्न सक्ने अस्पतालले बिरामी अन्यत्र पठाएमा रु पाँच लाखसम्म जरिवाना हुने कानून ल्याउन लागेको छ । प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रदेशसभा बैठकमा पेश गरेको सो विधेयकमा यससम्बन्धी व्यवस्था गरिएको जानकारी...
बारा ,२१ जेठ। निजगढमा बन्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थललाई आगामी आर्थिक वर्षमा सरकारले १ अर्ब ५० करोड रुपैयाँ छुट्याएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको यो बिमानस्थलमा रुख कटान विवाद नटुंगिएको र स्रोत तथा...
बालचनपुर। रौतहटको चन्द्रपुर १० मा रहेको श्री कृष्ण माविका ९ र १० कक्षामा अध्ययनरत बिधार्थी लाइ उद्घोषण तथा साइवर क्राइम न्यनिकरण तालिम संचालन गरीएको छ ।चन्द्रपुर १० वडाको सहयोग तथा सुप्रिम संचार प्रालिको आयोजनामा सो कार्यक्रम आयोजना गरीएको...
गौर,२० रौतहट । रौतहटमा बाल यौन दुर्ब्यबहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । चार वर्षकी बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा बौधीमाई नगरपालिका ५ बंकुलका मनेजर राय यादवलाई प्रहरीले पक्राउ गरेको हो । प्क्राउ परेका...








