सागर हुमागाई चैत १४ कोरोनो भाइरसले विश्व माहामारीको रुप लिए पछि नेपाल सरकारले मंगलबार देखी देश भरीनै लकडाउनको घोषण गरेको थियो । लकडाउनको घोषण गरे संगै देश भरीकै सुरक्षाकर्मी,स्वास्थयकर्मी,संचारकर्मीहरु अवरात्र खटिरहेका छन । लकडाउनको बेला नागरीकहरुलाई घरमै बस्न...
नवराज चौलागाई /निजगढ,१३ चैत्र । निजगढ नगरपालिकाले कोरोना भाईरस संक्रमण शंकास्पद व्यक्तिहरुलाई राख्नकोलागि क्वारेन्टाईनको व्यवस्था गर्ने भएकोछ । मेयर सुरेस कुमार खनालको आह्वानमा बिहिबार सम्पन्न स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको बैठकले क्वारेन्टाईनको व्यवस्था गर्ने निर्णय गरेकोहो । ...
रौतहट जिल्ला सुरक्षा समिति रौतहटको निर्देशनमा रौतहटको विभिन्न स्थानीय तहमा करिब पाँच सय बेडको क्वारेन्टाइन तयार भएको छ । कोरोना भाइरसबाट संक्रमणको आशंका भएकालाई केही दिन सुरक्षित एक ठाउँमा राख्न तयार पारिएको क्वारेन्टाइन मध्य कतिपय सञ्चालनमा पनि आइसकेका...
निजगढ,०९ चैत्र । सम्भावित कोरोना संक्रमणलाई मध्यनजर गर्दै निजगढ नगरपालिकाले अईसोलेसन वार्ड तयार गरेको छ । नगरपालिकाले वडा नम्बर ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा तत्कालका लागी ५ शैया सुविधाको अईसोलेशन वार्ड तयार गरेको निजगढ नगरपललिकाको मेयर सुरेश...
सागर हुमागाई चन्द्रपुर ९ /बिश्व माहामारीको रुपमा फैलिरहेको नोभेल कोरोनो भाइरसको पुर्ब सांबधानीको लागी चन्द्रपुर–६ स्थित रहेको नव निर्मित एन्फा टेक्निकल हाउसमा क्वारेनटाइन (संगरोध) रुम बनाउने तयारी भएको छ । स्व शेरबहादुर दर्लामी हातेमालो खेल मैदानमा रहेको टेक्निकल...
रौतहट चैत्र ८ सागर हुमागाई रौतहटको चन्द्रनिगाहपुर स्थित इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुर बाहिर प्रबेश गेटमा पानीको धारा र छेउमा हेन्ड वास राखिएको छ । प्रहरी कार्यलय प्रबेश गर्नु अघि जोकोही सेवाग्राहीहरुले पहिले साबुन पानीले अनिवार्य हात धुनुपर्छ अनि कार्यलय...
रौतहट ७ चैत्र । नेपाली कांग्रेसका तत्कालिन सभापति एवम पूर्वप्रधानमन्त्री युग पुरुष गिरिजाप्रसाद कोइरालाको १० औँ स्मृति दिवसका अवसरमा नेपाली काग्रँस रौतहट क्षेत्र नं. ४ ले सर्बसाधारणलाई जन चेतना तथा मास्क वितरण कार्यत्रमको सुरुवातगरेको छ । बिश्व भरी माहामारीको...
चन्द्रपुर,३ चैत । रौतहटको चन्द्रपुर नगरपालिका ६ मा रहेको २ वटा विद्यालयमा ३ सय थान मास्क बितरण गरिएको छ । विश्वव्यापी माहामारीको रुपमा रहेको कोरोना भाईरसबाट बच्नका लागी मास्क बितरण गरिएको हो । स्थानीय समाजसेवी बलिराम चौधरीको...
चन्द्रपुर/ उपभोक्ता हित संरक्षण मंच जिल्ला कार्य समिति, रौतहटले चन्द्रपुर नगरपालिका भित्रका अस्पताल र औषधि पसलहरुको अनुगमन गर्नु पर्ने माग सम्बन्धमा प्रेश विज्ञप्ति जारी गरेको छ । उपभोक्ता हित संरक्षण मंच जिल्ला कार्य समिति, रौतहटका अध्यक्ष ...
एजेन्सी–कोरोना भाइरस नाम दिइएको रहस्यमयी रोगका कारण चीनमा अहिलेसम्म ६ जनाको मृत्यु भएको छ । सो रोगबाट प्रभावितहरूको सख््या २९१ पुगेको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले कोरोनाभाइरस को संक्रमण भएपछि निम्न लक्षण हुने बताएको छ । सुरूमा...