नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण,कुल १९१ पुग्यो
वैशाख ३०
३० वैशाख, काठमाडौं । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८,...
औरैया,२ बैशाख। रौतहटमा स्वाब परीक्षणनै नगरी क्वारेन्टाईनमा बसेकाहरुलाई घर पठाईएको खुल्न आएको छ । जिल्लाको ईशनाथ नगरपालिकाको औरैयास्थित जनता मावि क्वारेन्टाइनबाट स्वाब परीक्षण नै नगरी ११ जनालाई घर पठाइएको खुलासा भएको हो । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस(कोभिड–१९)...
रौतहट,२ बैशाख। कोरोना भाईरससंग लड्न छिमेकी मुलुक भारतले ३ मे सम्म लकडाउन थप गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार बिहान राष्ट्रको नाममा सम्बोधन गर्दै ३ मे अर्थात बैशााख २१ ग्तेसम्म लकडाउन थपएिको घोषणा गरिसकेका छन्...
चन्दपुर। रौतहटको चन्दपुर नगरपालिका वडा नं. ७ मा औषधी अभाव हुन थालेको छ । बनबहुरीमा रहेको शहरी स्वास्थ्य केन्द्रमा औषधी अभाव भएपनि स्वास्थ्य सम्बन्धि सेवा लिन आएकाहरु समस्यामा परेका छन् । मौषम परिवर्तनका कारण रुघा,खोकी,ज्वरो,जस्ता रोगहरुको उपचार गराउन आउनेहरु...
काठमाण्डाै – काेराेना भाइरस (कोभिड १९) को सङ्क्रमण दुई सय आठ देशमा फैलिएको छ । दक्षिणी सुडान र सेन्ट पियरे मिकेलनमा एक–एक जनामा कोरोना पुष्टि भएपछि कोभिड १९ को सङ्क्रमण फैलिएको देशको सङ्ख्या दुई सय आठ पुगेको हो । यस्तै दुई...
निजगढ,१९ चैत्र । निजगढ नगरपालिकाले कोरोना भाईरस नियन्त्रण तथा रोकथाम गर्नकालागी बिभिन्न उपसमितिहरु गठन गरेकोछ । नगरस्तरीय कोरोना भाईरस प्रकोप न्यूनीकरण समन्वय तथा अनुगमन समितिका संयोजक एवम निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालको सभापतित्वमा बुधबार सम्पन्न बैठकले...
बीबीसी १९ चैत २०७६ गन्ध वा स्वाद थाहा नपाउने अवस्था कोरोनाभाइरसको लक्षण हुन सक्ने ब्रिटेनका अनुसन्धानकर्ताहरूले बताएका छन्। लण्डनस्थित द किङ्स कलेजको एउटा समूहले कोभिड(१९ को लक्षण देखिएको विवरण एउटा एपमार्फत् व्यक्त गरेका ४ लाखभन्दा बढी मानिसको जवाफको...
रौतहट, १६ चैत । कोरोना भाइरस (कोभिड – १९) को संक्रमण फैलदै गएसँगै ठूलाठूला निजी अस्पतालहरु शंकाष्पद बिरामीहरुको उपचार गर्न अस्तव्यस्त छन् । यस्तै रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ मा रहेको चन्द्रपुर हस्पिटल प्रालीले आफ्नै श्रोत र साधनमा...
आइतबार बस्ने मन्त्रीपरिषद् बैठकमा विपन्नका लागि विशेष आर्थिक प्याकेजबारे निर्णय गर्ने तयारी
चैत्र १५, २०७६ काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ को संक्रमणले नेपालमा पारेको असर र त्यसको तयारीबारे सरकारबाट जानकारी लिएकी छन् ।
कोभिड–१९ रोग संक्रमण रोकथाम तथा नियन्त्रण...
निजगढ,१५ चैत्र ।
निजगढ नगरपालिकाले कोरोना भाईरसबाट उत्पन्न प्रकोप व्यवस्थापनकालागि ५० लाख रुपैंयाको कोष स्थापना गरेकोछ । शनिबार बसेको नगरपालिकाको बैठकले ५० लाख रुपैंयाको कोष स्थापना गर्ने निर्णय गरेकोहो । नगरपालिकाले स्थापना गरेको कोषमा सहयोग गर्न ...












