काठमाडौं । कोरोना भाइरस संक्रमणको दर बढ्दै जाँदा सरकारसँग परीक्षणका लागि अति आवश्यक मानिने पिसीआर किट अभाव हुने देखिएको छ । पीसीआर कीटको मौज्दात अत्यन्त न्यून रहेको पाइएको हो। स्वास्थ्य सेवा विभागका अनुसार ५० हजार पिसीआर किट मात्रै मौज्दात छ...
जेठ १४
१४ जेठ, काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले बनाएको क्राइसिस म्यानेजमेन्ट सेन्टर ९सीसीएम० ले आगामी जुन र जुलाई महिनामा कोरोना संक्रमितको संख्या थप बढेर जाने प्रक्षेपण गरेको छ ।
नेपाली सेनाका स्वास्थ्यकर्मीसहित इपिडिमियोलोजी तथा रोग नियन्त्रण...
रौतहट, १४ जेठ । रौतहटमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै रौतहटमा कोरोना संक्रमितको सख्या १०५ पुगेको छ ।
आज संक्रमण पुष्टि भएका सबै भारतका विभिन्न शहरबाट भर्खरै रौतहट आएका नेपालीहरू रहेका छन् । संक्रमितहरुमध्ये गौर...
रौतहट ९ जेठ लुम्बिनी विकास बैंकको चन्द्रपुर शाखाले चन्द्रपुर नगरपालिका लाइ स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागी रौतहटमा भेटीएपछि कोरोनाबाट संक्रमित तथा संक्रमणबाट बचाउने उद्देश्यले लुम्बिनी विकास बैंक चन्द्रपुरका शाखा प्रबन्धक सुबोध कोइरालाले चन्द्रपुर...
सागर हुमागाई रौतहट, ५ जेठ नेपालमा कोरोना सन्क्रमितको संख्या ३०४ पुगेको छ । ९ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिएका छ्न । डा.अधिकारीका अनुसार सन्क्रमित हुनेमा रौतहट...
रौतहट,४ जेठ
नेपालमा कोरोना सन्क्रमितको संख्या २९१ पुगेको छ। एका बिहानै १० जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिएका छ्न ।
डा.अधिकारीका अनुसार सन्क्रमित हुनेमा रौतहट राजपुर नगरपालिका फरहदवा...
काठमाडौ,२ जेठ । आज शुक्रबार विहान नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् । मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो सङै सन्क्रमितको संख्या २५८ पुगेको छ ।
निजगढ,३१ बैशाख । बारा सहित छिमेकी जिल्ला पर्सामा कोरोना भाईरस संक्रमितको संख्यामा उच्च वृद्धि भएपछी निजगढ नगरपालिकाले बुधबारदेखि नगर भित्र संचालन हुने सम्पूर्ण व्यवसायहरु पूर्ण रुपमा बन्द गरेकोछ। कोरोना भाईरस विपद अनुगमन तथा समन्वय समिति निजगढका संयोजक...
धनुषा ३१। धनुषामा थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय १९ पुगेको छ । जिल्लाको मिथिला नगरपालिकाका २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रमुख...
लकडान अवधिभर घरसम्मै पुगेर सञ्चार केन्द्रले पत्रकारलाई निःशुल्क दन्तसेवा प्रदान गर्ने
काठमाडौं । तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालित सञ्चार केन्द्र नेपालले कोरोनाको बेला पनि उच्च जोखिम मोलेर समाचार संकलनमा खटिने सञ्चारकर्मीहरु र रौतहटबासीलाई शुक्रबारबाट निःशुल्क दन्त सेवा सुरु...











