रौतहट,११ भाद्र । रौतहटको माधवनारायण नगरपालिका-६ की रुबी साहको हत्या आरोपमा पक्राउ परेका लक्ष्मण पासवानको उपचारका क्रममा काठमाडौंमा आज मृत्यु भएको छ।
लक्ष्मणले आत्महत्याको प्रयास गर्दै शरीरमा आगो लगाएका थिए । उनको शरीरका विभिन्न भाग ६० प्रतिशत भन्दा बढी जलेको...
रौतहट , ८ भाद्र। चन्द्रपुर नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा रौतहट जिल्लाभरमा उत्कृष्ट भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को नतिजाअनुसार जिल्लाका १८ पालिकामध्ये चन्द्रपुरले सबैभन्दा बढी ७४.५० अङ्क...
रौतहट, ८ भदौ । रौतहटको गौर नगरपालिका ९ गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालाबा मोड नजिक आइतबार एक सुटकेशभित्र महिलाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार रस्सीले बाँधिएको अवस्थामा फेला परेको सो सुटकेश खोलेपछि भित्र महिलाको शव फेला परेको...
गौर। रौतहटको गौरमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । गौर नगरपालिका ५ स्थित गौरी शंकर यादव क्याम्पस नजिकै १८ वर्षिय युवकको छुरा प्रहारबाट घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।प्रहरीले छुरा प्रहार गरेको आरोपमा गौर ३...
बारा। रौतहटको छिमेकी जिल्ला बारामा अत्याधुनिक तथा सुबिधासम्पन्न हाटबजार निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।कोल्हबी नगरपालिकाका स्थित मुख्य चोकमा बनिरहेको अत्याधुनिक तथा व्यवस्थित हाटबजारको निर्माण कार्य ९५ प्रतिशत सम्पन्नभ भईसकेको छ भने ५ प्रतिशत काम अबका केही...
चंद्रपुर। रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर २ फुलबारीका किसानले पालेको ४ थान माउ गाई मरेका छन्। स्थानिय किसान यादव खरेलको गोठमा रहेका ४ वटा माउ गाई गएराती एकैसाथ मरेका छन् । खरेलका अनुसार कसैले गाईले खाने कुँडोमा हिजो...
वीरगन्ज । सुबोध स्मृति पत्रकारीता पुरस्कार पर्साका अन्नपूर्णपोष्टकर्मी क्रान्ति शाहलाई प्रदान गरिएको छ ।वीरगन्जका फोटो पत्रकार स्व. सुबोध सिंहको स्मृतिमा प्रतीक प्रकाशन समुहले स्थापना गरेको ५१ हजार रुपैयाँ राशीको पुरस्कार शाहलाई प्रदान गरिएको हो ।आइतबार आयोजित प्रतीक दैनिक पत्रिकाको...
चन्द्रपुर । नेपालका लागि टिभिएस मोटरसाइकल तथा स्कुटरको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै “टिभिएस एक्सचेन्ज मनिया“ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
आगामी भदौ २ गतेदेखि ८ गतेसम्म रौतहटको चन्द्रपुरस्थित गोल्डेन ब्याङ्केटमा...
गरुडा । रौतहटको गरुडास्थित एक गोदाममा प्रहरीले छापा मारेर लाखौंको भन्सार छलीका सामान बरामद गरेको छ । गरुडा ५ शिवनगर स्थित गौर-चपुर-सडक खण्डको शिवनगर चौक देखि पश्चिम-उत्तरतर्फ टिभिएस सोरुम नजिक रहेको एक गोदाम घरमा अबैध रुपमा चिनि भण्डारण गरि...
रौतहट ,२५ साउन । पुर्व पश्चिम राजमार्गको धनसर पुलबाट प्रहरीले लागुऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । आइतबार दिउँसो १ बजेको समयमा पश्चिम बाट पुर्व तर्फ आउदै गरेको ना ८० प ९८९३ नंम्बरको मोटरसाईकल चालकमाथी शङका लागेर प्रहरी सहायक...















