चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरस्थित जनज्योती बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले बिजय हात पारेको छ ।हिजो भएको स्वतन्त्र बिद्यार्थी युनियनको निर्बाचनको मतपरिणाम अनुसार सभापतिमा मोहमद नौसाद आलम ११७४, सचीवमा साहिल पुरीले ११२८ र कोषाध्यक्षमा सम्झना कुमारी चौधरीले ११४८ मत प्राप्त...
जनकपुरधाम । मधेस प्रदेश सरकारले एसइईको सम्पूर्ण प्रक्रियाबाट बाहिरिएको जनाएको छ ।मुख्यमन्त्री सतिशकुमार सिंह र शिक्षामन्त्री रानी शार्मा तिवारीले पत्रकार सम्मेलनको गर्दै परीक्षा प्रक्रियाबाट बाहिरिएको बताए। आउदो बिहीबारदेखि सुरु हुन लागेको परीक्षामा प्रदेश सरकारले दिएको निर्देशन नमानेको भन्दै परीक्षा...
चन्द्रपुर । रौतहटको एक मात्र स्ववियु निर्वाचन हुने क्याम्पस चन्द्रनिगाहपुरमा रहेको जन ज्योति बहुमुखी क्याक्पसमा उत्साहपुर्वक स्वबियु निर्वाचनको मतदान भइरहेको छ । २ हजार ९ सय ५४ जना मतदाता रहेको सो क्याम्पसमा बिहान ८ बजे देखी निर्वाचन शुरु भएको...
रौतहट । फागु पूर्णिमा मर्यादित ढंगले मनाउन जिल्ला प्रशासन कार्यालय रौतहटले अनुरोध गरेको छ । एक सूचनाजारी गर्दै नेपालमा मनाइने विभिन्न चाडपर्वहरु मध्ये सांस्कृतिक पर्वका रुपमा रंग, अविरले मनाईने फागु पूर्णिमा (होली पर्व) आपसी सद्भाव र सौहाद्रता बृद्धि होस्...
चन्द्रपुर। रौतहटको चन्द्रपुर नगरपालिकामा संचालित दश वटा अबैध अस्पताल बन्द गर्न मदेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले निर्देशन दिएका छन् । अस्पताल अनुगमनका क्रममा रौतहट आएका मुख्यमन्त्री सिंहले अवैध तथा अनाधिकृत रुपमा सञ्चालनमा रहेका दश वटा अस्पताल...
पर्सा । तास खेल्दा लिएको पैसा फिर्ता नदिएको भन्दै आफ्नै साथीको हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।पर्सा प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका-२७ उदयपुर घुर्मीका १९ बर्षका ईशाल प्रसाद कुर्मीको हत्यामा सम्लग्न सोही स्थानका १९ वर्षीय मुकेशप्रसाख यादव, १९...
रौतहट । जिल्ला प्रहरी कार्यालयले विभिन्न समयमा बरामद गरेको मोटर साईकल भन्सार चलान गरेको छ । फागुन १ यता जिल्लाका विभिन्न स्थानबाट कागजपत्र नभएका १२ थान मोटरसाईकल नियन्त्रणमा लिएर गौर भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी प्रवक्ता,प्रहरी नायब उपरीक्षक दिपक...
चन्द्रपुर । चोरीको अबैध काठ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज गए राति १ः३० बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी गस्ती टोलीले दुई जनालाई पक्राउ गरेको हो । चन्द्रपुर नगरपालिका–४ बाट वर्ष...
बर्दिबास । ७५ औं प्रजातन्त्र दिवसको अवसरमा ट्राफिक सचेतना सहितको साइकल र्याली सम्पन्न भएको छ । बुधबार ट्राफिक प्रहरी कार्यालय महोत्तरी बर्दिबासको आयोजनामा ७५ औं प्रजातन्त्र दिवसको अवसरमा ट्राफिक सचेतना सहितको साइकल र्याली सम्पन्न गरिएको हो । महोत्तरी बर्दिवासका...
इलाम । विद्यार्थीहरुका लागि लागुऔषध तथा साईबर अपराध सम्बन्धि सचेतना दिईएको छ । जिल्ला प्रहरी कार्यालय इलामले इलाम न.पा. ६ प्रज्ञा सदनको एजुकेशनल अंग्रेजि विद्यालयमा लागु औषध तथा साइबर अपराध सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको हो । जिल्ला...














